धरानका ४ कांग्रेसका युवा एमाले प्रवेश

  • वैशाख २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । निर्वाचनको मिति नजिकिदै गर्दा धरानमा एमाले प्रवेश गर्नेको लहर नै चलेको छ । एमालेले जित्ने सुनिश्चित भए पछि नेपाली कांग्रेसका युवाहरु समेत नेकपा एमालेमा प्रवेश गरेका छन् । यसै क्रममा वडा नम्बर ४ का कांग्रेसका २९ जना युवाहरु एमालेमा प्रवेश गरेका छन् । सोमबार स्थानीय युवा रामजित राई सहितको समुहको एमाले प्रवेश गरेका हुन् ।

एमाले वडा नम्बर ४ मा भएको घरदैलोको क्रममा मनोज श्रेष्ठ, खेम राना, बल बहादुर राई, सुजन राई, विजय राई, मनजित राई, रोशन श्रेष्ठ, बादल राई, समिर विक, विमल विक, विशाल विक, अर्जुन विक, अनुप विक, धनराज राई, विवेक राई, सुनील राई, दिपेश राई, दिपक खड्का, सुनिल राई सुनिल विक, मनिष विक, मुस्कान राई, अनिल विक, सोमराज राई, सन्तोष राई, बाबुराम श्रेष्ठ र मुस्कान राई एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा एमाले सुनसरी जिल्ला सदस्य तथा धरान उपमहानगर कमिटीका इन्चार्ज नारायण सुवदेी लगायत वडा नम्बर ४ का वडाअध्यक्षका उम्मेदवार धन बहादुर राई, वडासदस्यका उम्मेदवारहरुले स्वागत गरेका थिए ।

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved