प्रदेश १ विकास वैंक फोरमको संयोजक र संयोजकमा सुबेदी र विष्ट

  • फागुन ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ प्रदेश १ मा डेभलपमेण्ट बैंकर्स एसोसियनको प्रदेश च्याप्टर अन्तरगत प्रदेश १ विकास वैंक फोरमको गठनसंगै नया कार्य समिति चयन भएको छ ।
फोरमको नया कार्यसमितिमा गरिमा विकास बैंकका मिनप्रसाद सुबेदीलाई संयोजक तोकिएको छ भने मुक्तिनाथ विकास बैंकका मनोज बिष्टलाई सह–संयोजक तोकिएको छ ।

विहीबार इटहरीस्थित होटल गोर्खामा डेभलपमेण्ट बैंकर्स एसोसीएसनका पूव र्कायसमिति सदस्य तथा मितेरी डेभलपमेण्ट बैकका प्रमुख कार्यकारी अधिकृत तुलससी प्रसाद वस्तीको आतित्थयमा बसेको बैठकले सुवेदीलाई संंयोजक र विष्टलाई सहसंयोजक तोकिएको हो । बिहिबार भएको बैठकले फोरमको सदस्यहरू समेत चयन गरेको छ । चयन भएका सदस्यहरुमा कामना सेवा विकास बैैंकका खिमलाल भुसाल, साग्रिला बिकास बैैंकका उमेश खड्का, महालक्ष्मी बिकास बैंकका भरतप्रसाद खतिवडा र मितेरी डेभलपमेण्ट बैकका विशाल श्रेष्ठ रहेका छन् ।

विकास बैंकहरुको व्यवसायिक समस्याका विषयमा डेभलपमेण्ट वैकर्स एसोसियसंग समन्वय गरेर काम गर्नका लागि केन्द्रीय स्तरमा विभिन्न विभागहरुका विभागिय उपसमिति गठन गरिए अनुरुप प्रदेशहरुमा पनि प्रदेश विकास बैंक फोरमको गठन गरिएको जनाइएको छ ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved