धरान आदर्शले गर्‍यो नयाँ विद्यार्थीलाई स्वागत

  • पुष १८, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान आदर्श उच्च माध्यमिक विद्यालयले कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
शनिबार विद्यालयमा आयोजना गरिएको स्वागत कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम सहित स्वागत गरिएको हो ।

नवआगन्तुक विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठ लगायत विशेष अतिथीहरुले खदा लगाईदिदै स्वागत गरेका थिए । विद्यालयका प्रिन्सिपल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको स्वागत कार्यक्रममा विद्यार्थीहरुले प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा ममता गुरुङ, टिशिरिङ भोटे, हेमचन्द्र, साजन, अञ्जली, नुमा, निशा, मिस्टिना, सिमा, अस्मिता रोक्कीले नृत्यु प्रस्तुत गरेका थिए भने विक्रम लिम्बु, सुधन लिम्बु, सुजित तामाङ, नहेम बोगटी, सुजल राई, जेनि चेम्जोङ र विजय दर्नालले गित प्रस्तुत गरेका थिए ।

268964936_449619316757402_6714396025859146652_n 270028107_894766037906090_7864789951972881504_n 269967732_1024495401437584_942480239461545576_n 268285250_1291240391390550_2816872848670718037_n

कार्यक्रममा एकेडेमीक निर्देशक मोहन पोख्रेल, आर्थिक निर्देशक फडिन्द्र थापा, विज्ञान संकाय संयोजक राम सोभित यादव, पब्लिक रिलेसन निर्देशक रमेश बस्नेत, प्लस टु मेनेजमेन्ट कोअर्डिनेटर शुसिल घिमिरे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयले संचालन गरेको विभिन्न प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved