कक्षा १२ को परीक्षाफल भोली प्रकाशित गर्ने तयारीमा बोर्ड

  • मंसिर १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ राष्ट्रिय परीक्षा बार्डले गत भदौं ३० गते देखी असोज ८ गते सम्म सञ्चाल भएको कक्षा १२ को नतिजा (भोलि)शुक्रबार प्रकाशित गर्ने तयारी गरेको छ ।

बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक तयारी भइसकेकाले भोली नतिजा प्रकाशन गर्ने तयारीमा रहेको जनाएको छ । कोभिडको संक्रमणका कारण गत भदौंमा सहभागी हुन नसकेका ४१ परीक्षर्थीहरुले हिजो देखी परीक्षा दिएका छन् । यस वर्षको परीक्षामा ३ लाख ७५ हजार परीक्षार्थीहरु सहभागी भएका थिए ।
उनीहरू परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved