सुनसरी २ बाट नवोदिता चौधरी महाधिवेसन प्रतिनिधीमा विजयी

  • मंसिर १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ प्रदेश नम्बर १ प्रदेशसभा सदस्य समेत रहेकी नवोदिता चौधरी सुनसरी क्षेत्र नम्बर २ बाट थारु महिला कोटामा केन्द्रिय महाधिवेशन प्रतिनिधीमा विजयी भएकी छिन् ।

चौधरी पछिल्लो समय पार्टीमा समेत लोकप्रिय नेताको रुपमा स्थापित हुँदै गएकी छिन् । आसन्न महाधिवेशनबाट उनलाई पार्टीले थप जिम्मेवारी दिन सक्ने स्रोतको दावी छ । बौदिक तथा शालीन नेतृको छवी बनाएकी चौधरीलाई प्रदेश नम्बर १ मा कांग्रेसको तर्फबाट मन्त्री बन्ने एक योग्य दावेदारको रुपमा समेत हेरिने गरेको छ ।

पार्टी र जनताको लागि इमान्दारीपूर्वक काम गर्दै आइरहेकाले पार्टी तथा नेता कार्यकर्ताले बिश्वास गरेर दिने हर निर्देशन एबम जिम्मेवारीलाई अक्षरशः पालना तथा निर्वाह गर्नेउनले प्रतिबद्धता जनाईन् । संसद चौधरीले प्रदेश सांसद निर्वाचित हुनु अघि संबिधान सभामा सभासद्को रुपमा विषयगत समितिमा सभापतिको जिम्मेवारी समेत पुरा गरि सकेकी छिन् । प्रदेश १ को महिला सांसदहरुमा संसद भित्र तर्कपूर्ण बहस छलफल गर्न सक्ने कुसल सांसदको रुपमा उनले पहिचान बनाएकी छिन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved