‘आउँदो चुनावमा एमाले पहिलो पार्टी बन्छ’

  • कार्तिक ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउदो चुनावमा एमाले पहिलो पाटी वन्ने र सरकारको नेतृत्व गर्ने दावी गरेका छन् ।

सहिदभूमि गाउँपालिका–३ पिप्लेडाँडामा आयोजित ४३ औ सहिद स्मृति सभालाई सम्वोधन गर्देै अध्यक्ष ओलीले १३ महिनापछि चुनाव आउँदैछ । त्यसपछि एमाले पहिलो पार्टी वन्ने र सरकारको नेतृत्व गर्ने आफूले दावी गरे । उनले प्रचण्ड–नेपाल भन्दा बरू सूर्यवहादुर थापाका छोरा सुनिल वहादुर थापा इमान्दार रहेको बताए । उनले भने–‘बरू थापा सोझै कांग्रेसमा प्रवेश गरे, प्रचण्ड–नेपाल आफ्नो दुई तिहाईको सरकार ढाल्दै, पार्टी फुटाउँदै प्रधानमन्त्री वन्न देउवाको ढोका ढक्ढक्याउन गए ।’

उनले सूर्यवहादुर थापाका विरासत रहेका उनका छोरा कांग्रेस प्रवेश गरेसँगै छिन्ताङ हत्याकाण्डको जिम्मा नेपाली कांग्रेसमा गएको उनले बताए । उनले माधव प्रचण्ड कुहिएको आलु हुन् । वोराबाट निकालिएपछि पार्टी सुद्धीकरण भएको उनको दावी थियो । न्यायलय तिर इंगित गर्दै अध्यक्ष ओलीले पाँचदलको अदालतका न्यायधिसले मुद्दा हेर्दैनन् । वकिलको दादागिरी चलेको समेत आरोप लगाए । सभामा नेकपा एमालेका स्थायी कमिटि सदस्य शकंर पोखरेलले समेत वोलेका थिए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved