एमाले धरान ९ मा सर्बसम्मत नयाँ समिती

  • कार्तिक ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt


धरान । नेकपा एमाले धरान उपमहानगरपालिका वडा नम्बर ९ को वटा कमिटीमा सर्बसम्मत नेतृत्व चयन भएको छ ।

शनिबार भएको वडा अधिबेशनले पाँच पदाधिकारी सहित १९ सदस्यि कार्य समिती सर्वसम्मत रुपमा चुनिएको निर्बाचन समितीका संयोजक हरिप्रसाद त्रितालले जानकारी दिए ।

उनका अनुसार शिबकुमार राईको अध्यक्षतामा १९ सदस्यि नयाँ कार्य समिती सर्वसम्मत निर्वाचित भएको हो । उनका अनुसार पदाधिकारीहरुमा किरण थापा उपाध्यक्ष,रामकुमार दाश सचिब,रविन श्रेष्ठ सहसचिब,क्षितीज योञ्जन सहसचिब चयन भएका छन् ।सदस्यहरुमा रामबहादुर श्रेष्ठ,पुरुषोत्तम गुभाजु,हेमराज शाक्य,अभिमन्यु श्रेष्ठ,विमला श्रेष्ठ,पुण्यप्रसाद लामिछाने रहेका छन् ।

त्यसैगरि कमला सुब्बा,दिलबहादुर भुजेल,अनु उदाश,गजेन्द्र जिमी,कमलप्रसाद आचार्य,ऋचा शंकर,नरहरी तिम्सीना र मिना श्रेष्ठ सदस्यमा निर्बाचित भएका छन् ।निर्बाचित कार्यसमितीलाई नेकपा एमाले धरान उपमहानगर कमिटीका सदस्य योगेशबाबु काफ्लेले सफतग्रहण गराएका थिए ।

 

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

दाजुद्वारा आफ्नै भाइ ...

झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजु ...

बोलेरो दुर्घटना हुँद ...

उदयपुर/ उदयपुरको कटारीमा ब्रेक फेल भएर बोलेरो जिप ...

धान भित्र्याउने कामद ...

सर्लाही/  धान भित्र्याउने कामदार नपाएर सर्लाहीका क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved