वराह कुण्डको जिर्णोद्वार

  • जेठ १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र । सुनसरीको वराहक्षेत्र धाममा रहेको वराह कुण्डको पुनः निर्माण गर्न थालिएको छ ।

२०७२ सालको भूकम्प पछि हरेक वर्षाको समयमा कोशीको वेगले कुण्ड पश्चिम तिरको जमिन धस्सिन थाले पछि कुण्डको आधा भागमा क्षति भएको थियो ।

धर्तीमा डुब्न लागेको पृथ्वीलाई बँदेल रुप धारण गरि वराह भगबानले सुढोबाट जोगाएको मुर्ति रहेको वराह कुण्डका मन्दिर दर्शन आउने पर्यटकहरु तस्बिर खिच्ने, बिश्राम गर्ने गर्छन । कुण्डको जिर्णोद्वार तथा क्षति भएको आधा भाग पुनर्निर्माणको काम वराहक्षेत्र संरक्षण मञ्चले सुरु गरेको छ ।

संरक्षण मञ्च मार्फत नै २०६५ सालमा निर्माण भएको कुण्डको संरक्षण हुँदै आएको छ । मञ्चले नै पुनः निर्माण थालेको सचिब राजु घिमिरेले बताए । वराहक्षेत्र धामलाई धर्तिको पहिलो धामको रुपमा रहेको पृष्ठ गर्ने वराह कुण्डको पुनः निर्माणमा २० लाख लाग्ने अनुमान गरेको सचिब घिमिरेले बताए ।

मञ्चको आन्तरिक स्रोतबाट निर्माण हुने कुण्डको पुरानो रुप परिवर्तन नगरी जोखिमवाट बचाउन र सरक्षित बनाईने छ ।

एन्फा एकेडेमी धरानद् ...

धरान/ एन्फा एकेडेमी धरानले आफ्नो पाँचौं ब्याचका तेस्रो ...

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved