भोजपुर र पथरीका दुई जना बेपत्ता

  • जेठ ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । प्रदेश १ को दुई जिल्लामा नदी र पोखरीमा पौडिन नसक्दा दुई जना बेपत्ता भएका छन् ।

प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरका अनुसार पथरी शनिश्चरे नगरपालिका ८ मंगलबारे का २७ बर्षीय बिनोद पाण्डे माछा पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् भने भोजपुर अरुण गाउँपालिका ७ का २४ वर्षिय युवराज अधिकारीलाई नदिले बगाउँदा बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार शनिबार साँझ कानेपोखरी ६ स्थित हेरिका निर्माण सेवा प्रालिको माछा पोखरीमा पाण्डे डुबी बेपत्ता भएका हुन् ।

उनको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलि सहित स्थानीयको सहयोगमा खोजतलास भईरहेको छ ।

उता भोजपुर अरुण गाऊपालिका ७ का अधिकारीलाई शनिबार राती नसुवा र अरूण नदीको दोभानमा माछा मार्ने क्रममा अरूण नदिले बगाउँदा बेपत्ता भएका छन् । उनी ९÷१० जना साथीहरुसंग मिलेर माछा मार्न गएका थिए ।

बेपत्ता भएको खबर प्राप्त भए पछि प्रहरी चौकी जरायोटाटबाट प्रहरी टोली खटि गई खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

 

एन्फा एकेडेमी धरानद् ...

धरान/ एन्फा एकेडेमी धरानले आफ्नो पाँचौं ब्याचका तेस्रो ...

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved