जंग बहादुरको गोठमा आगलागी ७ बाख्रा र १ गाईको जलेर मृत्यु

  • वैशाख २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाईल फोटो

मोरङ/  मोरङको बुढिगंगा गाउँपालिका ६ कोयलपुर स्थित एक गोठमा आईतबार राति आगलागी भएको छ ।

स्थानिय जंग बहादुर तामाङको गाई गोठमा आग्लागी हुँदा गोठ सहित ७ वटा बाख्रा, एउटा गाई जली मृत्यु भएको छ भने २ वटा बाख्रा र १ वटा गाई घाईते भएका छन् ।

राति २ बजे लागेको आगो प्रहरी र स्थानियको सहयोगमा बिहानको राती ३ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको हो । लामखुट्टे भगाउन बालेको घुरबाट सल्केर आगोलागि भएको जिल्ला प्रहरीकार्यालये जनाएको छ ।

आगलागी बाट करिब ३ लाख बराबरको क्षति भएको र अन्य मानवीय क्षेत भने नभएको प्रहरीले जनाएको छ ।

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved