जन्मदिनको अवसरम विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

  • माघ २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / जन्मदिनको अवसरमा निशान देवी आधारभूतका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

स्वरोजगार कृषि सहकारी संस्थाका प्रदेश १ सचिव तथा हाम्रो युवा समाजका अध्यक्ष युवा नेता दिपक घिसिङले आफ्नो २९ जन्मोत्सवको अवसरमा धरान ५मा रहेको निशान देवी आधारभुत विद्यलायका विद्यार्थीहरु न्यानो कपडा वितरण गरेका हुन् ।

विहवार जन्मदिनको अवसर पारेर विद्यालयमा एक कार्यक्रमको आयोजना गरि ६० जना विद्यार्थीहरुलाई न्यायो कपडा स्वीटर वितरण गरिएको घिसिङले बताए ।

उनले कार्यक्रममा जन्मदिनको अवसरमा सामाजिक काम गर्न पाउदा खुसी लागेको र आगामी दिनमा थप यस्ता काम गर्न हौसला मिलेको बताएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रकुमार दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने विद्यालयको अवस्था बारे जानकारी गराउदै कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानध्यापक लोकराज निरौलाले गरेका थिए ।

कार्यक्रममा उपस्थित युवाहरु रमेश पौडेल, सुकमान लिम्बू, छिन्ताङ राई, सुरेश सुनुवार, विजय राई, सुनिता राई, शिला राई , रमित राई, आकाश लिम्बू, सन्तोष राई, सुदिप राई , पदम तामाङले विद्यालयको अधुरो विद्युत जडानको कार्य पुरा गर्ने सामुहिक प्रतिबद्धता समेत व्यतm गरेका थिए ।

144985353_2742935485969708_8999515431557451925_n 146218843_242114687501005_4794414028098621793_n

धरान सहित २१ स्थान ब ...

इटहरी/  नेपाल सरकारको गृह मन्त्रालयले तयार पा ...

ग्याबियन जाली विवाद ...

धरान/ धरान उपमहानगरपालिकामा ग्याबियन जाली राख्ने क ...

धरानबाट इटहरी लादैगर ...

इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा ग ...

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved