पुर्वमन्त्री विश्वकर्मा ३६ दिन पछि डिस्चार्ज

  • मंसिर १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमण देखिए पछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता, पुर्वमन्त्री एवं सांसद मीन बहादुर बिश्वकर्मा ३६ दिन पछि आइतबार आस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणबाट मुक्त हुनुका साथै स्वास्थ्यमा पनि राम्रो सुधार भएकोले चिकित्सकहरुको सल्लाहमा उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

कोरोना भाइरस संक्रमण भएपछि सांसद विश्वकर्मालाई कार्तिक ८ गते वीर अस्पतलामा भर्ना गरिएको थियो । त्यसपछि उनलाई थप उपचारको लागी कार्तिक ११ गते काठमाण्डौंको ग्राण्डी अस्पतालमा लगिएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आइसियुमा राखेर उपचार गर्नुपरेको थियो । सबैको शुभेच्छा तथा स्वास्थ्यकर्मीहरुको अथक प्रयासबाट सांसद विश्वकर्माले पुर्नजन्म पाएको र स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज भएको जानकारी टेकबहादुर विश्वकर्माले दिएका छन् ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved