प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई कोरोना संक्रमण

  • कार्तिक ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ प्रदेश नं १ का आन्तरिक मामलिा तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार भएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्री कार्कीले आफ्नो फेसबुक पेज माफर्त जानकारी दिएका छन् ।

उनले आफ्नो फेसबुक पेज मार्फत यसअघि पनि कन्ट्याक ट्रेसिङको आधारमा असोज २९ गते परिक्षण गदो रिपोर्ट नेगेटिभ आएको र त्यसबेला सामान्य रुघाखोकी लगायत असर भएको र आफु आईसोलेटड भएरै बसेको जानकारी दिएका छन्।

संक्रमण पुष्टि भए पनि स्वास्थ्य अबस्था सामन्य रहेकाले उनि बिराटनगर स्थित आफ्नै निवासमा होमआइशोलेसनमा बसेका छन् ।
साथै उनले आफ्नो निकट सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved