एन बि बैंक भेडेटार शाखाका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

  • असोज १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  नेपाल बङ्गलादेश बैंक (एन बि) सागुंरिगढि (भेडेटार) शाखामा कार्यरत दुई जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

बैंकमा प्रत्यक्ष उपस्थित भएर सेवा प्रदान गर्दै आएको दुई जना कर्मचारीमा आइतबर संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएसगै संक्रमित कर्मचारीहरु आइतबारनै धरान स्थित एक होटलको आइशोलसनमा बसिरहेका छन् ।

यो सगै कोरोना संक्रमितको संख्या शुन्य रहेको धनकुटा जिल्लामा दुई जना संक्रमित थपिएका छन् ।

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved