बेलबारीका एक जनप्रतिनिधिमा कोरोना संक्रमण

  • असोज १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बेलबारी / बेलबारी नगरपालिकाका एक जना जनप्रतिनिधिमा कोरोना संक्रमण देखीएको छ ।

वडा नम्बर ५ का एक जना वडा सदस्यमा कोरोना संक्रमण भएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताउनु भयो ।

उहाँका अनुसार सक्रमण हुने जनप्रतिनिधि केहि दिन अघि उपचारका लागि बिराटनगर परिवारका सदस्यको उपचारका लागि जानु भएको थियो ।

उहाँको परिवारको सदस्यमा समेत संक्रमण देखीएको छ ।

वडा सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि केहि दिनको लागि वडा नम्बर ५को कार्यालयमा अत्याआवश्यक बाहेकका काम केहि दिनका लागि बन्द गर्ने निर्णय गरीएको वडा अध्यक्ष विवबन्धु बस्नेतले बताउनु भयो ।

 

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सुनसरी उद्योग वाणिज् ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदको निर ...

धरान–१६ को ग्याबिन ज ...

धरान/ धरान उपमहानगरपालिका–१६ स्थित नौलो बस्तीमा न ...

अंशको लोभमा हत्या : ...

विराटनगर/  मोरङको रतुवामाई नगरपालिका–६ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved