इलाम नगरपालिकाको क्वारेन्टाईन भोलि देखि बन्द

  • असोज १४, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम / इलाम नगरपालिकाको वस्पार्कमा रहेको क्वारेन्टाईन अर्को निर्णय नभए सम्मका लागि बन्द गरिएको छ । कोरोना संक्रमण फैलन नियन्त्रण गर्नका लागि बनाइएको क्वारेन्टाई अर्को निर्णय नभएसम्म असोज १५ गते देखि बन्द गर्ने निर्णय गरिएको हो ।

दुईदिन अघि क्वारेन्टाईनमा भएको १९ जनाको रिपोर्ट नेगेटिभ आएसँगै क्वारेन्टाईनमा पाँच जना रहेका छन । पाँच जना वाहिरी देशबाट आएका र उनीहरुले  आफू आएको देशमा श्वाव परिक्षण गरेरै आएको कारण क्वारेन्टाईन खालि हुनै भएपछि बन्द गर्ने निर्णय भएको हो । उनीहरुको यहाँ आएपछिको रिपोर्ट आईकन मात्र उहाँहरुलाई विदा दिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

हाल क्वारेन्टाईनमा रहेकाहरुको रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा लैजाने र नेगेटिभ भए घर पठाउने तयारिमा रहेको स्वास्थ्य शाखाको भनाई छ ।

हाल सञ्चालनमा रहेको क्वारेन्टाईन बन्द भएसँगै विदेशबाट आएका व्याक्तिलाई क्वारेन्टाइन र आइसोलेसनमा राख्नु पर्ने भए इलाम नगरपालिकाले लागू गरेको होम क्वारेन्टाइन र आइसोलेसनमा राख्ने निर्णय गरेको छ । होम क्वारेन्टाईनमा बस्नुपर्ने व्याक्तिले नगरपालिकाले तोकोको मापदण्ड पालना गर्नुपर्ने र  सम्बन्धीत वडा कार्यालयबाट निगरानी गर्ने निर्णय गरेको छ ।

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सुनसरी उद्योग वाणिज् ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदको निर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved