कोसी अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु

  • असोज १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । कोसी अस्पताल विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालको आईसोलेसन विभागका प्रमुख डा. लक्ष्मीनारायण यादवका अनुसार सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।
यादवका अनुसार संक्रमित पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या थियो ।

उनी सोमबार दिउँसो अस्पतालमा भर्ना भएका थिए । अस्पतालका अनुसार मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्न पठाउँदा रिर्पोट पोजेटिभ आएको थियो ।

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सुनसरी उद्योग वाणिज् ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदको निर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved