वीपी प्रतिष्ठानमा शुक्रबार झुम्काका एक कोरोना संक्रमितको मृत्यु

  • भदौ २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान: धरान स्थित वीपी केइरला स्वास्थ्या विज्ञान प्रतिष्ठानमा उपचरारत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका अनुसार रामधुी नगरपालिका ५ झुम्काका ४३ वर्षीय पुरुषको शुक्रबार ४ः३० मा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा निदेश साकोटाका अनुसार मृतक विगत एक बर्षदेखि झुम्का कारागारमा रहेको कारण धेरै जानकारी नभएको जानकारी दिए ।

मृतकलाई विगत १० दिनदेखि ज्वरो आएको र २ दिनदेखि खोकी, श्वासप्रश्वासमा कठिनाई भएको उनले बताए ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई इनरुवास्थित जिल्ला अस्पतालमा भर्ना गरिएको र थप उपचारका लगि प्रतिष्ठान रेफर गरिएको थियो ।

मृतकलाई शुक्रबार बिहान ११ बजेर ५४ मिनेटमा इर्मजेन्सीमा भर्ना भएका थिए । शुक्रबार नै उनलाई कोभिड १९ संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved