इटहरीमा एक होटलका कामदार सहित ८ जनामा कोरोना संक्रमण पुष्टि

  • भदौ २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । इटहरीको एक होटलमा काम गर्ने कामदार सहित इटहरीमा शनिबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

इटहरी स्थित हिरा होटलमा कार्यरत ४० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने एरिना टेलिभिजनका सञ्चारकर्मी २४ वर्षिय पुरुष, इटहरी ९ का १ जना २९ वर्षिय महिला, इटहरी १३ का १ जना ४१ वर्षिय पुरुष, शसस्त्र प्रहरी वल पकली का ३ जना र कोशी अस्पतालमा जाँच गरेका इटहरी १७ का १ जना ४५ वर्षिय महिला रहेका छन । 

 इटहरी उपमहानगर अन्तरगत स्वास्थ्य शाखाका अनुसार भदौ १५ गते अघि बेग्ला बेग्लै मितिमा गरिएको पिसिआर परिक्षणबाट प्राप्त रिपोर्ट अनुसार शनिबार बिहान ८ जना थपिएका हुन ।

यो संगै इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या २ सय ३१ पुगेको छ ।

यता हिरा होटलमा कार्यरत पुरूषमा कोरोना पुष्टि भए पछि तत्काल होटल बन्द गराउन सञ्चालकलाइ अनुरोध गरिएको छ । साथै होटलमा कार्यरत संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरूलाइ तत्काल पिसिआर परिक्षण गरी होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।

दाजुद्वारा आफ्नै भाइ ...

झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजु ...

बोलेरो दुर्घटना हुँद ...

उदयपुर/ उदयपुरको कटारीमा ब्रेक फेल भएर बोलेरो जिप ...

धान भित्र्याउने कामद ...

सर्लाही/  धान भित्र्याउने कामदार नपाएर सर्लाहीका क ...

ससुरालीमै धारिलो हति ...

खोटाङ/ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved