वीपीमा १० वर्षिय बालिकाको अण्डाशयमा भएको ट्युमरको दुर्लभ शल्यक्रिया

  • भदौ १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पाठेघरको दुवै अण्डाशयको ट्युमर देखिएको १० वर्षिय बालिकाको दुरबिन प्रविधिबाट शल्यक्रिया गरिएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक एक १० बर्षीया बालिकाको (ओभरी) अण्डाशयमा भएको सफलतापुर्वका शल्यक्रिया गरिएको हो ।

डा. अजय अग्रवाल र डा. मदन खड्का को टोलीले सफल शल्यक्रिया गरेका हुन् ।
एक हप्ता अगाडि पेटको समस्या लिएर प्रतिष्ठान आएकी बालिकाको सिटी स्क्यान गर्दा उनको पाठेघरको दुवै अण्डाशयको १०ह१५ सिएम को ट्युमर रहेको पुष्टि भएको थियो ।

यस लगत्तै बिरामीलाई अप्रेसनको मिति तय गरेर दूरबिन प्रविधिबाट अप्रेसनको सल्लाह दिएको थियो । बालिका सानो भएकोले चिरेर शल्यक्रिया गर्दा दाग देखिने र जोखिम पनि हुने भएकोले १० वर्षीय बालिकामा प्रतिष्ठानमा पहिलो पटक दुर्लभ शल्यक्रिया गरिएको र सम्भवतः देशकै पहिलो पनि हुन सक्ने डा. अजय अग्रवालले बताए ।

प्रतिष्ठानमा यस किसिमको शल्यक्रिया बच्चामा भएको छैन । दूरबिन प्रविधि वाट गरिने शल्यक्रिया सामान्य तय महँगो हुने गर्दछ । बालिकाको अवस्था सुधारोन्मुख रहेको छ र आइतबार डिस्चार्ज हुने शल्यक्रियामा संलग्न डा. अजय अग्रवालले बताए ।

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

भोजपुरको ऐतिहासिक ‘ग ...

भोजपुर/ धार्मिक र पर्यटकीय सम्भावनाले भरिएको भोजपु ...

गुलमोहरको रङले रङ्गि ...

झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved