धरानमा कोरोना संक्रमित १ सय ४४ पुगे

  • भदौ १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेका छन् । संक्रमित हुनेहरू मध्ये दुई जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र कार्यरत हुन भने दुई जना पुरुष प्रतिष्ठान बाहिरका हुन् ।

आइतबारको रिपोर्ट अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सेक्युरिटी, कर्मचारी र प्रतिष्ठान बाहिरका २ जना सहित थप ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भए सँगै १ सय ४४ जना पुगको छन् ।

सङ्क्रमण पुष्टि भएकाहरूमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेक्युरिटीमा कार्यरत ३८ वर्षीय पुरुष, प्रतिष्ठानकै कर्मचारी ४७ वर्षीय पुरुष, धरान १८ को ५२ वर्षीय पुरुष, धरान १० पुतलीलाईन बस्ने प्रतिष्ठानको स्टाफ क्वाटरमा आउजाउ गरी रहने एक जना ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved