विराटनगरमा होम आईसोलेसनमा बसेका एक पुरुषको मृत्यु

  • भदौ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरमा होम आईसोलेसनमा रहेका एक संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर–६ सरोचियाका ती पुरुषमा श्वास प्रश्वास सम्बन्धी समस्या देखिएको थियो ।

वडाअध्यक्ष विजय कामतका अनुसार गत भदौ ३ गते ती पुरुषमा कोरोना संक्रमण पुष्टि भई घरमै आईसोलेसनमा थिए । उनका दीर्घरोग रहेको बताइएको छ ।

कोरोना विशेष अस्पतालहरुमा बेड खाली नहुँदा विराटनगरमा ३ सय ४१ जना संक्रमित होम आईसोलेसनमा रहेको महानगरले जनाएको छ । योसंगै विराटनगरमा कोरोना ९ जना संक्रमितको मृत्यु भएको छ ।

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

दाजुद्वारा आफ्नै भाइ ...

झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजु ...

बोलेरो दुर्घटना हुँद ...

उदयपुर/ उदयपुरको कटारीमा ब्रेक फेल भएर बोलेरो जिप ...

धान भित्र्याउने कामद ...

सर्लाही/  धान भित्र्याउने कामदार नपाएर सर्लाहीका क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved