विराटनगरमा स्वाब संकलन कार्य रोकियो

  • साउन ३२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगर महानगरपालिकाका एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । उनमा संक्रमण देखिएपछि स्वाब संकलन गर्ने कार्य रोकिएको छ ।
आइतबार स्वाब संकलमा खटिएका एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि महानगरमा स्वाब संकलको काम प्रभावित बनेको हो ।
विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार स्वाब संकलन गर्ने काममा सक्रिय स्वास्थ्यकर्मीमा ज्वरो आउने लक्ष्यण देखिएपछि परीक्षण गरिएको थियो । उनको रिर्पोट पोजेटिभ आएको हो ।
विराटनगरमा ५६६ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि भदौ ५ गतेसम्मको लागि लकडाउन बढाइएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved