इटहरी जेसिजकाे वार्षिकाेत्सवमा गमला तथा डस्टविन वितरण, जेसिज भवन निर्माणको लागि आर्थिक सहयोग

  • साउन ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी /  इटहरी जेसिजले बुधबार ३२ औ बार्षिकोत्सवकाे अवसर पारेर इटहरीकाे बिपिचाैकमा रोपिएको बिरुवालाइ गमलामा राखेर फोहोर ब्यबस्थापन को लागि डस्टबिन राखिदिएको छ । सभा सम्मेलन तथा केक काटेर वार्षिकाेत्सव मनाउने परम्परालाइ ताेडदै सामाजिक काम गरेर पनि वार्षिकाेत्सव मनाउन सकिन्छ भन्ने उदाहरण दिएको छ ।

इटहरी जेशिजका अध्यक्ष माधब भट्टराईकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा इटहरीकाे बिपि चाैकमा साना तथा ठुला गरी ६० वटा गमलामा बिरूवा राेपेर राखिएकाे छ भने स्टेन सहितका १५ वटा डस्टविन राखिएकाे छ । कार्यक्रम इटहरी उपमहानगर वार्ड नं ६ का वडाध्यक्ष दिपक गाैतमकाे प्रमुख अतिथिमा सम्पन्न भएकाे थियाे ।

कार्यक्रमको अवशरमा इटहरी जेसिजका निर्वतमान अध्यक्ष बिनाेद पाैडेलले जेसिज भवन निर्माणका लागि एक लाख रुपैया प्रदान गरेका छन भने इटहरी उद्याेग वाणिज्य संघका अध्यक्ष भिम पाैडेलले अागामि १० वर्ष सम्म ५१ हजारका दरले रकम सहयाेग गर्ने घाेषणा गरेका छन ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved