भदौ १ देखि आन्तरिक तथा अन्तराष्ट्रिय उडान खुल्ने

  • साउन ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेको आन्तरिक तथा अन्तराष्ट्रिय उडान शुरु हुने भएको छ ।
कोभिड १९ को संक्रमण पछि बन्द रहेको व्यवसायिक उडान शुरु गर्न पर्यटन मन्त्रालयले साउन २१ गते आन्तरिक र भदौ १ गते बाट अन्तराष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेको थियो । मन्त्रीपरिषद बैठकले दुवै क्षेत्रको उडान भदौ १ गते देखि शुरु गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान खोल्ने गरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै मनित्रपरिषद् बैठकले अहिलेको लकडाउनलाई अझै खुकुलो बनाउने निर्णय पनि गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय साउन ७ गते सकिदैछ ।

बन्द रहेको व्यवसायिक हवाई उडान खोल्न सरोकारवालाहरुले सरकारलाई दबाब दिइरहेका थिए । व्यवसायिहरुले अगष्ट १ बाट आन्तरिक हवाई र अगष्ट १५ बाट अन्तरराष्ट्रिय तालिकाका उडानहरु सुचारु गर्न तथा सीमा नाका समेत खोल्न पनि माग गरेका थिए । कोरोनाको कारण सरकारले चार्टर उडान, उद्धार उडान, मेडिकल कार्गो उडान बाहेकका सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved