युवाहरुद्वारा तरहरमा सरकार विरुद्ध प्रदर्शन

  • जेठ ३२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

ईटहरी/ सरकारले कोरोना भाइरसको बहनामा भ्रष्टाचार गरेको भन्दै ईटहरी २० तरहराका युवाहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन्

उनीहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको नेपाल भित्र रहेका क्वारिटिन व्यवस्थित बनाउनु पर्ने, विदेशबाट फर्किएका नागरिकलाइ सम्मान सहित ल्याइनु पर्ने, स्वास्थ्यकर्मिलाइ भरपर्दो र गुणस्तरीय पिपिइ प्रदान गर्नुपर्ने, कोरोना परिक्षणलाइ गुणस्तर बनाइनु पर्ने जस्ता माग राखेकाका प्लेकार्ड हातमा लिएर प्रदर्शन गरेका हुन् ।

तरहरास्थित सगरमाथा खेल मैदानमा आयोजित शान्तिपूर्ण विरोध कार्यक्रममा सयौंका संख्यामा युवाहरुको सहभागिता रहेको थियो ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved