इनरुवा बजारमा आगलागी, पसल जलेर ठूलो क्षति

  • जेठ ३२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इनरुवा ।  सुनसरीको इनरुवा नगरपालिकामा भिषड आगलगाी भएको छ ।

बिहान हनुमान बस्त्रालयबाट शुरु भएको आगो नियन्त्राणमा लिने प्रयास भई रहेको छ । आगालागीबाट चार पशलसहित विराटनगर मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सको इनरुवा शाखामा समेत क्षति पुगेको छ ।

घटनास्थलमै रहेका इनरुवाका पत्रकार इकवाल आलमका अनुसार आगोको लप्कासंगै उठेको धुँवाका कारण इनरुवा बजार पुरै छोपिए छ । नियन्त्रणका लागि इटहरी र धरान क्षेत्रबाट समेत दमकल इनरुवा पुगेका छन् ।

बिहान ५ बजे अचानक आगो शुरु भएको थियो । बस्त्रालयबाट अचानक आगलागी शुरु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । तर, विद्युत सर्ट भई आगलागीको अनुमान गरिएको छ ।

आगो नियन्त्रणमा लिन अग्नी नियन्त्रक, सुरक्षाकर्मी र स्थानीय खटिएका छन् । इनरुवा नगरपालिकाको आफ्नो दमकल नभएका कारण टाढाका नगरपालिकाबाट आउँदा बढी क्षति स्थानीइको भनाइ छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved