नेपालको नयाँ नक्सा संविधान संशोधन गरेर बैधानिकता दिएको खुशियालीमा धरानमा दिप प्रज्वलन

  • जेठ ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा संविधान संशोधन गरेर बैधानिकता दिएको खुशियाली मा धरानमा दिप प्रज्वलन गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन युवा संघ र बिध्यर्थी संगठन ले सन्युक्त रुपमा दिप प्रज्वलन गरेका हुन् ।

धरानको भानुचोकमा नेपालको झन्डा बनाएर मैनबत्ती बाल्दै सरकारले गरेको सम्बिधान सन्सोधन स्वागतयोग्य रहेको युवा नेताहरु ले बताए ।

कार्यक्रममा नेकपा धरान अध्यक्ष नारायण सुबेदिले देश को सिमा मिचिए नेपाली जनताले कुनै पनि हालतमा सहेर नबस्ने बताए ।

युवा संघका नेताहरु बिनोद राई, हरि लिम्बु, बिध्यार्थी नेता खेम रनपहेली, आर्यन वाग्लेले अरु को सिमा पनि चाहिन्दैन हाम्रो सिमा मिच्ने लाइ नछाड्ने चेतावनी दिएका छन् । उनिहरुले सिमानाकाको भारतको हस्तक्षेप सदाको लागि अन्त्य गर्नुपर्ने बताएका छन् ।

000000000

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved