घरबहाल समस्या समाधानका लागि सुनसरी उवा संघद्वारा समिति गठन

  • जेठ ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीर : विष्णु बराल

कोरोना (कोभिड–१९) को कारण गत चैत्र ११ गतेदेखि लकडाउन भई सम्पूर्ण व्यवसायहरु बन्द रहेको अवधिमा उद्योग÷व्यवसाय संचालन गरेको स्थानको घर बहालका सम्बन्धमा सुनसरी उद्योग वाणिज्य संघले सहजिकरण गर्ने निर्णय गरेको छ ।

सोही अनुरुप २०७७ साल जेष्ठ ३० गते बसेको संघको कार्यसमितिको बैठकबाट संघका द्वितीय उपाध्यक्ष अनिल कुमार अग्रवालको संयोजकत्वमा घर बहाल समस्या समाधान समितिको गठन भएको छ । संघका महासचिव राजेश अग्रवालका अनुसार सो समितिले व्यवसायी र घरधनीका बिचमा मध्यस्थकर्ताको भूमिका खेल्ने तथा घरभाडा छुट दिने घर धनीहरुलाई सम्मान समेत गरिने महासचिव अग्रवालले बताएका छन् ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved