वराहक्षेत्र ४ मा करिब ६ करोडको काम

  • जेठ २७, २०७७
  • अच्युत भट्टराई
alt

कालाबन्जर । सुनसरीको वराहक्षेत्र नगरपालिका वार्ड नम्बर ४ मा आर्थिक बर्ष २०७६ / ०७७ मा पुर्वघार तर्फ ५ करोड ९० लाखका कामहरु भएका छन् ।

वडा अध्यक्ष आशाराम चौधरी भन्छन् यी नगर र प्रदेश बाट परेका ठुला योजना मात्रै हुन अरु ५० हजार १ लाखका काम धेरै भए । उनका अनुसार पुलाहा खोला नियन्त्रणमा ४० लाख पिडारी ढल निर्माणमा २० लाख धनपुरी ढल निर्माणमा कल्भर्ट सहित २२ लाख ५० हजार , धनपुरी पिच १ करोड २५ लाखमा बोलपत्र आवहान , पिडारी पिच , २ करोड ३८ लाखमा बोलपत्र आवहान , सर्दु खोला नियन्त्रणमा ३५ लाख , आन्द्रामोठ ड्रेन निर्माणमा मन्दिर सहित १२ लाख , वडा कार्यालय घेराबारा १४ लाख , स्वास्थ्य चौकी भवन निर्माण ३४ लाख , दश बिगे खोला नियन्त्रण १० लाख , पुलाहा ढल निर्माण २० लाख र थप सर्दु खोला नियन्त्रण २० लाखका काम भएका हुन् । अध्यक्ष चौधरी भन्छन् " बिकासका हिसाबले पछि परेको यस वडामा अझै धेरै बाटा घाटा , ड्रेन ,कल्भर्टहरुका काम , गर्न बाकी रहेको छ ।

103245032_941062269662445_7470596298483900058_n copy

 

 

यहाँ खाने पानी पनि छैन त्यसको पनि प्रयास गरिरहेको छु । अन्य धेरै क्षेत्रमा लागिपरेर काम गर्नु पर्ने अवस्था छ ।" निकै बर्ष प्रबासमा बसेर आएका बराहक्षेत्र ४ का राधेसिंह दनुवार भन्छन् । अहिले बिकासको चरण हेर्दा पुरै रुप बद्लिएको छ , गाउ चिनिनसक्नु भएको छ । भन्न त भन्थे संघीयताले देश बनिन्छ अहिले आएर सहि कुरा रहेछ भन्ने लाग्न थालियो दनुवारले बताए ।

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved