नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र

  • जेठ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं । नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र दर्ता भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पदाधिकारीले कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघ मुख्यालयमा ज्ञापनपत्र दर्ता गरेका हुन् ।

नेपालको उत्तरपश्चिम सीमा कालापानी क्षेत्र भारतले अतिक्रमण गरी सडक निमार्णविरुद्ध एनआरएनए अमेरिकाका उपाध्यक्ष सोनाम लामा, विष्णुमाया परियार, नविन शेरचन लगायतका पदाधिकारीले सोमबार संयुक्त राष्ट्रसंघ मुख्यालयमा ज्ञापनपत्र दर्ता गरेका हुन् ।

ज्ञापनपत्रमा भारतले नेपालको भूभाग कालापानी क्षेत्र अतिक्रमण गरेको, भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत सडक निमार्ण गरेको उल्लेख छ । विरोधपत्रमा नेपाली भूमिबाट भारतीय सेना हटाउनु पर्ने, सडक निमार्ण कार्य तत्काल बन्द गर्नुपर्ने माग गरिएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved