Top 4

    Showing 9,301-9,310 of 9,414 items.
  • बहत्तर दिन पछि धरान बजारमा चहलपहल शुरु

    धरान बजारधरान । सरकारले घोषणा गरेको लकडाउनको एक दिन अघि देखि धरानमा शुरु भएको लकडाउन आज ७२ दिन पछि धरान बजारमा चहलपहल हुन थालेको छ । कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न सरकारले चैत्र ११ गते देखि देशैभरी लकडाउनको घोषणा गरेको थियो तर धरान उपमहानगरपालिकाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाहिरी जिल्लाबाट पनि बिरामीहरु आउने भएकाले अत्याधिक भिड हुन थाले पछि १० गते देखिनै धरानमा लकडाउनको घोषणा गरेको थियो । अहिले धरानका बजारहरु बिस्तारै खुल्न थालेका छन् भने निजी तथा भाडाका टेम्पो, सिटि सफारीहरु पनि चल्न थालेका छन् । धरानको मुख्य बजार महेन्द्र पथ, पुरानो बजार, देशिलाईनका सबै खाले पस

    • प्रकाशित मितिः जेठ २०, २०७७
    • 3,428 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नाकामा जनशक्ति अपर्याप्त हुँदा

    धरान । नेपाल सरकारले कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न लामो समयदेखि लकडाउन गरेको छ । तर लडकडाउनका समयमा जतिसुकै कडाई गरे पनि सिमानाकाहरुका गाउँहरुमा कोरोनाको संक्रमण घट्नु भन्दा पनि दिनदिनै बढ्दै गएको छ । यसले भविष्यमा भयावह अवस्था सिर्जना हुन सक्ने संकेत समेत देखाएको छ । नेपाल भारत खुल्ला सीमानाका कारण भारतबाट नेपाल प्रवेश गर्नेको संख्यामा बृद्धि भएपछि कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । सीमा नाकामा जतिसुकै कडाई गरे पनि सुरक्षाकर्मीको उपस्थिति कम भएको छ । सुनसरीमा समेत यो अवस्था आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरीको दक्षिणी क्षेत्र भारतको सीमा नाका भएका का

    • प्रकाशित मितिः जेठ २०, २०७७
    • 985 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • क्यान्सर पिडित सपना लिम्बुलाई होप धरानको खाद्यान्न सहयोग

    धरान । क्यान्सर पिडित धरान १४ की सपना तावाहाङ लिम्बुलाई होप धरानले खाद्यान्न सामग्री सहयोग गरेको छ । धरान १४ स्थित नरसिंह मन्दिरको घरमा बस्दै आएकी सपना लिम्बुको दुवै मृगौला खराब भए पछि उपचारका लागि धरान १५ स्थित रामलक्ष्मण मार्गमा आफन्तमा बस्दै आएकी छिन् । आर्थिक अवश्था कमजोर रहेको उनलाई होप धरानले १ हप्ता पुग्ने खाद्यान्न सहयोग गरेको हो । होप धरानका अध्यक्ष निश्चल पलिखेको नेतृत्वमा पुगेको टोलिले क्यान्सर पिडित सपनाकी आमा नविता तावाहाङ लिम्बुलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् । क्यान्सर पिडित सपना नागरिकता नभएकाले सरकारले दिएको निशुल्क उपचार पनि पाउन सकेकि छैनन् । वीपी कोइराला स्वास्थ्य विज

    • प्रकाशित मितिः जेठ २०, २०७७
    • 1,095 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा बसेका १८ जना कोरोना संक्रमित निको भएर घर फर्के

    धरान । कोरोना संक्रमण फैलिदै गए पनि निको भएर फर्किनेहरु पनि बढ्दै गएका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका कोरोना संक्रमितहरु एकै दिन १८ जना घर फर्किएका छन् । प्रतिष्ठानले सोमबार राती उनीहरुलाई डिस्चार्ज दिएको हो । निको भएर घर फर्किनेहरुमा धरानकी १ महिला सहित झापाका १७ जना रहेका छन् । उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई सहित प्रतिष्ठानका पदाधिकारीहरुले बिदाई गरेका थिए । दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आए पनि उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ । धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका हरुलाई बसमा पठाइएको थियो । प

    • प्रकाशित मितिः जेठ २०, २०७७
    • 859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरबाट ९६० भारतीयलाई बिहारतर्फ पठाईयो

    विराटनगर । पछिल्लो छ दिनमा भारतको जोगबनी नाकाबाट ९६० जना भारतीय नागरिक भारतको बिहारतर्फ गएका छन् । भारतबाट नेपाल आउने क्रम नेपालका सानाठूला विभिन्न नाकाबाट बढिरहेको सन्दर्भमा प्रदेश १ को राजधानी विराटनगरको यो नाकाबाट भने दैनिक भारतीय नागरिक बिहारतर्फ गईहेका छन् । नेपाल र भारतीय प्रशासन तथा सुरक्षाकर्मीको समन्वयमा मानिसहरुलाई भारत पठाउने गरिएको छ । उताबाट पनि दुबै देशका सुरक्षाकर्मीको निगरानीमा नेपालीलाई स्वदेश फर्काउने क्रम चलिरहेको छ । गत बुधबारदेखि भारतको जोगबीन नाकाबाट नेपालीलाई भित्र्याउने र भारतीयलाई पठाउने क्रम शुरु भएको छ । पहिलो दिन नेपालीहरु मात्र आए । भारत जानेहरु थिएनन् ।जिल्ला प्

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 1,186 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वास्थ्य सुरक्षा सहित बजार÷व्यवसाय सुचारु गर्ने बारे छलफल गर्न

    विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९को संक्रमण नेपालमा समेत देखा पर्न गई सोको रोकथाम र नियन्त्रणकालागि नेपाल सरकारद्वारा समयमै लागू गरिएको बन्दाबन्दी (लकडाउन)लाई मुलुकभरीका उद्योगी व्यवासायीहरुले मानव जीवन रक्षा प्रति उत्तरदायी भई विगत दुई महिना भन्दा बढी समय देखि आ–आफ्नो उद्योग व्यवसाय बन्द गरी पूर्ण समर्थन र सहयोग गर्दै आएको व्यहोरा सर्वविदितै छ । तर, लामो समय देखि ठप्प रहन पुगेका उद्योग, कल–कारखाना, व्यवसाय र बजारका कारण आम उपभोक्ताको जनजीवन कष्टकर हुनुका साथै उद्योगी व्यवसायीहरुले ठूलो आर्थिक संकटको सामना गर्नु परेको अवस्था सृजना भएको छ ।  अचानक र अन

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 1,043 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वस्तुगत संघका प्रतिनिधिसंग सुनसरी उद्योग वाणिज्य संघको छलफल

    सुनसरी उद्योग वाणिज्य संघका विभिन्न वस्तुगत संघका प्रतिनिधिसंगको छलफल कार्यक्रममा धरान उपमेयर पालिकाका नगरप्रमुख तिलक राईले आवश्यकता अनुसार पसल खोल्नुपर्ने बताए । मेयर राईले “कोभिड – १९ संग सतर्क रहि सुरक्षाका मापदण्ड अपनाएर आवश्यकता अनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने र त्यसका लागि वाणिज्य संघको सहभागितामा एउटा टीम तयार गरि मोडेल तयार गर्ने” बताएका छन् । मेयर राईले “कर निर्धारण र रात्रीकालीन बजार सञ्चालनका लागि समेत अब छलफल गरिने” बताएका छन् । संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा आज जेष्ठ १९ गते सम्पन्न सो कार्यक्रममा प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले सुनस

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 1,061 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतबाट आएका ४१ जना एन्फा एकेडेमीको क्वारेन्टाइनमा

    धरान । धरान उपमहानगरपालिकाले बनाएको एन्फा एकेडेमीको क्वारेन्टाइनमा बसेका ४१ जना पुगेका छन् । धरानले एन्फा एकेडेमीलाई क्वारेन्टाइन बनाए पछि गत जेठ १४ गते देखि विभिन्न नाका हँुदै भारतबाट आएका स्थानीयहरुलाई राख्न थालेको छ । आज सोमबार मात्रै ९ जना भारतमा रहेका स्थानीयहरु आएर क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइनमा खटिएकी अनमी डुका घिसिङका अनुसार सोमबार बिहान आएका ५ जना पुरुष र दिउँसो २ जना पुरुष र दुई जना श्रीमान् श्रीमती आएका छन् । अहिले क्वारेन्टाइनमा बस्नेको संख्या ४१ पुगेको छ । बिहान आएका ५ जना भारतको वृन्दावनबाट आएका थिए भने दिउँसो १ जना दिल्ली, १ जना मध्यपुरा भारत, श्रीमान श्रीमती चै सि

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 1,412 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानले भिड व्यवस्थापन गर्न नसकेको सेवाग्राहीको गुनासो

    धरान । लकडाउनकै बिचमा शुरु गरिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडि सेवा अव्यवस्थीत रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । ठुलो भिडभाड हुँदा कोरोनाको संक्रमण फैलिन सक्ने अवश्थामा पनि प्रतिष्ठानले व्यवस्थापन गर्न नसक्दा जोखिम बढ्न सक्ने प्रतिष्ठान आएका बिरामीहरु नै बताउँछन् । टोकन वितरण, बिल काट्ने कुराहरुमा व्यवस्थापन नभएको उनीहरुको भनाई छ । प्रतिष्ठानले सेवा दिने कोटा तोके पनि त्यो भन्दा बढी सेवाग्राहीहरु आउँदा थप समस्या भएको इटहरीबाट उपचारका लागि आएका हरि खतिवडा बताउँछन् । उनले भने, ‘आज ५० जनाको जाँच गर्ने भनेका छन्, तर सयको लाइन लागेको छ, कोटा अनुसारको ल

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 1,081 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तीब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध

    प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तीब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तीब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्ताण्तरण गरेको छ । स्वास्थ्य सामाग्री मुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ को—अर्डिनेटर मुकेश उपाध्यायले हस्ताण्तरण गर्नुभएको हो । करिब ७ करोड ७४ लाख बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्राप्त भएको स्वास्थ्य सामाग्रीमा पिसिआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेशिन १ थान रहेका छन् । त्यस

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 1,235 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved