पहिचान नखुेलीकी वृद्धाको मोटरसाइकल ठक्करबाट मृत्यु, जानकारी भए खबर गर्न प्रहरीको आग्रह

  • भदौ १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पहिचान नखुलेकी एक वृद्धाको मोटरसाइकल ठक्करबाट मृत्यु भएको छ ।

धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस अगाडि मंगलबार राती साढे सात बजेको समयमा मोटरसाइकल ठक्कर दिदाँ घाइते भएकी थिईन । उनको उपचारका क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती करिब साढे ८ बजे मृत्यु भएको थियो ।

उनलई वडा नम्बर १७ का राम पौडेलले चलाएको को ८ प ९३०२ को मोटरसाइकल ठक्कर दिएको थियो । मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

वृद्धाको पहिचान नखुलेकाले कोही कसैलाइ जानकारी भए प्रहरीलाई जानकारी गराई दिन प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीका अनुसार अन्दाजी ७० देखि ७५ वर्षको देखिने वृद्धाले रातो लुङी, रातो चोली लगाएका र क्षेत्री ब्राम्हण समुदायको अनुहार रहेको छ ।

 

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved