Top 4

    Showing 8,861-8,870 of 9,411 items.
  • धनकुटामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै

    धनकुटा, १७ भदौं / धनकुटामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै भदौं २२ गते राति १२.०० बजेसम्मलाई थप गरिएको छ । भदौं ११ गतेदेखि जारी गरिएको निषेधाज्ञा तेस्रो पटक थप गरिएको हो । कोरोना भाइरसको परिक्षण गर्ने क्रममा भदौ १३ गते कोभिड–१९ को पिसिआर परिक्षणको नतिजा अनुसार धनकुटामा १३ जना प्रहरी सहित १९ जनामा संक्रमण देखिएको थियो । उनीहरुको कन्ट्राक्ट ट्रेसिङमा रहेकाहरुको पिसिआर परिक्षण रिपोर्ट आउन बाँकी रहेकाले पाँच दिनको लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए । निषेधाज्ञाको समय थप गरिएसँगै केही खुकुलो पनि पारिएको छ । १९ जना संक्रमितहरु भने अहिले धनकुटाको औद्य

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 918 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • कोशिपत्रमा समाचार आएपछि फिर्ताभयो जेष्ठ नागरिकको भत्ता

    इलाम/ जिल्लाको माङसेबुङ गाउँपालिका वडा नम्बर २ का तत्कालिन सचिव सुलभ दाहालले ५ महिनाअघि लिएको सोही वडाका जेष्ठ नागरिक हरिबहादुर श्रेष्ठको भत्ता उनका छोरा धनप्रसाद श्रेष्ठलाई बुधबार फिर्ता गरेका छन । भर्पाईमा हस्ताक्षर गरि बुझिलिएर आफैंले चलाएको जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वडा सचिवले सम्बन्धित जेष्ठ नागरिकलाई फिर्ता गरेका हुन । उनले हरिबहादुरको संरक्षक बसेका छोरा धनप्रसादलाई २ नम्बर वडा कार्यालयम बोलाएर १२ हजार रुपैयाँको चेक उपलब्ध गराएका हुन् । वडा सचिव दाहालले श्रेष्ठको २०७६ को दोश्रो चौमासिकको १२ हजार रुपैयाँ बुझिलिएर निजलाई उपलब्ध गराएका थिएनन् । आफैंले बुझिलिएको सामाजिक सुरक्षा

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 880 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • बन्दाबन्दीमा पनि उराँव समुदायले मनाए करम पुजा

    सुनसरी । उराँवहरुको महत्वपुर्ण पर्व निज्ज करम बन्दाबन्दीको बिचमा पनि निज्ज करम मनाएका छन् । भाद्र पूर्णिमाका दिन मनाउने चाड करम पुजा सुनसरी सहित नेपालभरि एउटै दिनमा मनाएका छन् । इनरुवामा शान्तीको प्रतिक परेवा उडाएर करम पुजा मनाएको छ । त्यसैगरी जिल्ला सदरमुकाम इनरुवा सहित जिल्लाका १२ वटै स्थानीय तहका उराँवहरुले करमको हाँगा र बोटको पुजापाठ गरेर मनाउने चलन अनुसार नै बुधबार गाउँगाउँमा मनाइएको छ । यो करम पूजालाई राजी करम वा नेंग करम पनि भनिन्छ । यो करम पूजा गाँउका नेंग हुने व्यक्तिले गाडने चलन अनुसार करम पुजा गरेको स्थानीय दुर्गा नारायण उराँवले जानकारी दिए । उराँव भाषामा नेंग भन्ने कुरा गोत्रबाट थ

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,375 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  •  बिना इजाजतका औषधी सहित ३ जना पक्राउ

    धरान । बिना इजाजतको औषधीहरु नेपाल भित्र्याउने समुह सहित औषधीहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । भदौ १७ गते बुधबार जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर २ स्थित भुटाहा सिसुवा धरमपुर सडक खण्डमा ३ जनाको समुह सहित औषधी पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३७ का अख्तर मिया, सोही स्थान बस्ने वर्ष २२ का एहरमान अंसारी र वर्ष ३२ का मुख्तर आलमलाई पक्राउ गरेको छ । प्रहरीले अख्तर मियाँले बोकेको प्लाष्टिकको बोरा भित्र निमोस पि १ सय ४९ पत्ता, भाइबल ४ सय ९८ पत्ता,जेनेग्रा रेड १०० लेखिएको औषधी २ स

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,017 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ११ सय २० जनामा कोरोना संक्रमण , ११ सय १२ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ १७ बुधबार १६:२३:०० प्रकाशित  /  आज थप ११ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ४१ हजार ६४९ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  २५१ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप ११ सय १२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९०  जना रहेका छन् ।  बुधबार काठमाडौंमा ३५

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 689 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज १३७ संक्रमित थपिए

    विराटनगर, १७ भदौ । प्रदेश १ मा आज १ सय ३७ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका मध्ये ७ महिला र ५१ जना पुरुष रहेका छन् । धरानमा ७ , बर्जुमा २, इनरुवा र भोक्राहा नरसिंहमा १–१ र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरका २१ महिला २३ पुरुष, धनपालथानमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको कमल गाउँपालिकामा ३ महिला ३ पुरुष, मेचीनगरमा ३ पुरुष, विर्तामोड र गौरी

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 796 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन–निषेधाज्ञा पूर्णत अन्त गर्न विराटनगरमा उद्योगी व्यवसायीको माग

    विराटनगर । विराटनगरमा उद्योगी तथा व्यापारीसंग सम्बन्धित तीनवटा व्यवसायिक संगठनले अब लकडाउन र निषेधाज्ञाको श्रृखंला बन्द हुनुपर्ने माग गरेका छन । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघले लकडाउन र निषेधाज्ञाले व्यापार, व्यवसाय तथा उद्योगधन्दा नै चौपट हुने अवस्था आएको भन्दै अब विकल्प खोज्नुपर्ने माग गरेका छन । निरन्तरको निषेधाज्ञाको कारण बैंकको ऋण, ब्याज, किस्ता तिर्न नसक्ने, बीमा प्रिमियस भुक्तान गर्न नसक्ने, घर बहाल, विद्युत, खानेपानी, टेलिफोन आदिको न्यूनतम बिल भुक्नानी गर्न नसक्ने, उद्योग कच्चा पदार्थ तथा तैयारी वस्तुहरुको ओसार पसार तथा बिक्री हुन नसकेको, कर्मचारी, मजदुर, प्

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 979 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हतियार देखाएर विराटनगरमा व्यापारीसंग चन्दा असुल्ने गिरोह पक्राउ

    विराटनगर । हतियार देखाउँदै धाकधम्की दिएर रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गिरोहले विराटनगरका व्यापारीसँग रकम असुल्ने प्रहरी अनुसन्धानबाट खुलेको हो । मोरङ प्रहरीले पक्राउ गरेको गिरोहका सदस्यलाई बुधबार सार्वजनिक गरेको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले गिरोहको अपराधको विषयमा थप अनुन्धान भइरहेको बताएका छन । गिरोहका सदस्यले व्यापारीसँग पैसा माग्ने र नदिए हतियार देखाएर धम्की दिने गरेका थिए । मुख्य नाइके अभिषेश राय भएको बताइएको छ । उनले गत असारमा एक व्यापारीसंग १० लाख रुपैयाँ चन्दा मागेका थिए । दुई पटकमा ५ लाख रूपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले भदौ

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 953 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचान नखुेलीकी वृद्धाको मोटरसाइकल ठक्करबाट मृत्यु, जानकारी भए खबर गर्न प्रहरीको आग्रह

    धरान । पहिचान नखुलेकी एक वृद्धाको मोटरसाइकल ठक्करबाट मृत्यु भएको छ । धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस अगाडि मंगलबार राती साढे सात बजेको समयमा मोटरसाइकल ठक्कर दिदाँ घाइते भएकी थिईन । उनको उपचारका क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती करिब साढे ८ बजे मृत्यु भएको थियो । उनलई वडा नम्बर १७ का राम पौडेलले चलाएको को ८ प ९३०२ को मोटरसाइकल ठक्कर दिएको थियो । मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । वृद्धाको पहिचान नखुलेकाले कोही कसैलाइ जानकारी भए प्रहरीलाई जानकारी गराई दिन प्रहरीले अनुरोध गरेको छ । प्रहरीका अनुसार अन्दाजी ७

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,227 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामाजिक विकास मन्त्रालयद्धारा मन्त्री घिमिरेको स्वास्थ्यलाभको कामना

    विराटनगर १६ भदौ । कोरोना संक्रमण देखिएर होम आईसोलेसनमा रहनु भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेको मन्त्रालयले स्वास्थ्य लाभको कामना गरेको छ । आज प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले कोरोना भाईरहेको रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन कार्यमा मन्त्री घिमिरेको महत्वपूर्ण भूमिका रहेको जनाएको छ । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीद्धारा जारी विज्ञप्तीमा भदौ १५ गते गरिएको पीसीआर परीक्षणमा मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ । यसैवीच मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 929 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved