Top 4

    Showing 8,771-8,780 of 9,411 items.
  • इटहरीमा ३ सय ६५ पुगे कोरोना संक्रमित

    इटहरी । सुनसरीको इटहरीमा विहिबार १५ जनाको कोरोना रिपोर्ट पोजिटिभ आए सँगै कोरोना संक्रमितको संख्या ३ सय ६५ पुगेको छ । पछिल्लो तिन दिनमा गरिएको स्वाब परिक्षणको विहिबार आएको रिपोर्ट अनुसार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेहरुमा इटहरी ४ का १ जना ४४ वर्षिय पुरुष, इटहरी ५ का २६ वर्षिय एक पुरुष सहित ११, २२, २४ वर्षिय महिला रहेका छन् भने वडा नम्बर ९ का १८ र ५२ वर्षिय २ जना पुरुष, १३ का ३५ र ६० वर्षिय दुई पुरुष, इटहरी १९ का ३९ वर्षिया महिला, २० का १३ वर्षिय बालिका सहित र १६ र २० वर्षिय पुरुष, ससस्त्र प्रहरी पकलीका २७ वर्षिय पुरुष, इलाका प्रहरी कार्यालय इटहरीका ३९ वर्षिय १ जन

    • प्रकाशित मितिः असोज १, २०७७
    • 530 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटन दिवसमा फोटो प्रतियोगिता हुने

    इलाम / नगरको पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्न विश्व पर्यटन दिवसको अवसरमा इलाममा फोटो प्रतियोगिता हुने भएको छ । इलाम नगर पर्यटन समितिको मुख्य आयोजना तथा नेपाल फोटो पत्रकार महासंघ, इलाम शाखाको सह आयोजनामा असोज ११ गते दिवसको अवसरमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितमा पहिलो, दोस्रो तथा तेस्रो हुने फोटोलाई क्रमशः दश हजार, छ हजार र चार हजार नगद प्रदान गरिने नगर पर्यटन समितिकी अध्यक्ष सुसिला सापकोटाले बताइन । प्रतियोगीहरुले सहभागिता जनाउनको लागि दुई वर्ष भित्र इलाम नगर क्षेत्रमा खिचिएको कम्तिमा पाँच वटा फोटो इमेल मार्फत उपलब्ध गराउनु पर्नेछ । उत्कृष्ट फोटोलाई पहिलो , दोस्रो र तेस्रो हुने

    • प्रकाशित मितिः असोज १, २०७७
    • 1,338 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धनकुटा नगरपालिकाको वडा नं. ५ मा निषेधाज्ञा

    धनकुटा / धनकुटा नगरपालिकाको वडा नं. ५ मा एक जना महिलामा आज कोरोना भाइरसको संक्रमण देखिएपछि सो वडाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र धनकुटाको आज सम्पन्न आकस्मिक बैठकले कोरोना भाइरसको संक्रमण अन्य क्षेत्रमा फैलिनबाट रोक्नको लागि सो क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको हो । बैठकले धनकुटा नगरपालिका–५ को गोकुण्डेश्वर बालमन्दिर माविदेखि पूर्व वडा नं. ६ को भिमसेन थान मन्दिर जाने सडकको पश्चिम जिल्ला प्रहरी कार्यालय रहेको वडा नं. ६ को सडक बाटोको उत्तर र वडा नं. ६ कै बौद्धिक विकास समाजको क्रियाघर रहेको खोल्सी देखि दक्षिण चार किल्ला भित्र आज राति वा भदौ

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • 1,319 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • धनकुटामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    धनकुटा / धनकुटामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धनकुटामा कोरोना संक्रमितको संख्या ४५ जना पुगेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा धनकुटाकी एक महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुराँगाईले बताए । उनी केही दिन अघि मात्र विराटनगरस्थित कोशी अस्पतालबाट घर फर्किएकी थिईन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैबीच धनकुटामा संक्रमण देखिएका ४५ जना मध्ये ४० जना निको भएर घर फर्किएका छन् । ती मध्ये पाँच जना आज डिस्चार्ज भएको स्वास्थ्य कार्यालयका प्रमुख गुराँगाईले बताए । धनकुटाका कोरोना संक्रमि

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • 676 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • इटहरीमा आठ महिने शिशु सहित २० जना संक्रमित थपिए

     इटहरी । इटहरीमा मंगलबार राती ९ बजे ८ महिने शिशु सहित थप २० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । गत भदाै २६ र २७ गते संकलन गरिएको स्वाबको रिपाेर्ट अनुसार २० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । थपिएका संक्रमितहरूमा इटहरी ४ का ३३ वर्षिय पुरुष, इटहरी ५ का ४२ र ४६ वर्षिय पुरुष , इटहरी ९ का ८ महिनाको शिशु र १९ वर्षिय महिला, इटहरी १० का २७,६५ र ७० वर्षिय पुरुष, इटहरी १३ का १८ र ४५ वर्षिय पुरुष, इटहरी १६ का ४४ वर्षिय पुरुष, इटहरी १९ का ५५ वर्षिय पुरुष, इटहरी २० का ३७ वर्षिय २ जना महिला र ३० बर्षिय पुरुष, ससस्त्र प्रहरीका ३३ र ३८ वर्षिय पुरुष, इलाका प्रहरी कार्यलय इटहरीका २४ वर्षिय पुरु

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • 1,079 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मापदण्ड विपरित मिथानोल प्रयोग गर्ने सेनिटाइजर उद्योग कारवाहीमा

    धरान । मापदण्ड विपरीत बढी “मिथानोल स्प्रिट” हालेर सेनिटाइजर उत्पादन गर्दै आएको सुनसरीको एक उद्योग कारवाहीमा परेको छ । “मिथानोल स्प्रिट”ले छालामा असर गर्ने भएकाले औषधि व्यवस्था विभाग बिराटनगरले उद्योग बन्द गराउने प्रक्रिया अघि बढाएको छ । सुनसरीको नरसिङ गाउँपालिका ४मा रहेको उमानन्द यादवले सञ्चालन गर्दै आएको सिता हर्बल केमीकल उद्योगलाई कार्वहीको प्रक्रिया अगाडी बढाएको हो । औषधि व्यवस्था विभाग बिराटनगरका प्रमुख सञ्जीव शर्मा कट्टेलका अनुसार नेपाल औषधि विभागले तोकेको मापदण्ड अनुसार ७० देखि ८० प्रतिशत मिथानोल स्प्रिट हाल्नु पर्नेमा उद्योगले मापदण्ड भन्दा बढी केमीकल प्रयोग गर

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 1,038 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाबाट थप २४ घण्टामा १४ सय ५९जनामा कोरोना भाइरस संक्रमण ,१ हजार ८ सय १८ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ   /  आज थप  १४ सय  ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ५६ हजार ७ ८८ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  ३६० जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १०६२  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ४० हजार ६३८ जना रहेका छन् ।  हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ।  १० हजार ३७५ जनाको आज पिसिआ

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 522 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीका जेआरहरु द्वारा बुधबार देखि कोभिड ड्युटी पनि नगर्ने घोषणा

    धरान । कोरोना महामारीमा पनि फ्रन्टलाईनमा बसेर काम गरिरहेका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट चिकित्सकहरुको आन्दोलनका मागहरु प्रति व्यवस्थापनले वेवास्था गरेको भन्दै बुधबार देखि कोरोना सम्बन्धित ड्युटी समेत बहिष्कार गर्ने घोषणा गरेका छन् । जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले मंगलबार विज्ञप्ती जारी गर्दै पदाधिकारीहरु क्वारेन्टाइन बस्नु परेको बहानामा प्रतिष्ठान प्रशासनले वार्ताको लागि कुनै चासो र तदारुकता नदेखाएको जनाएको छ । उनीहरुले भर्चुअल माध्यम भिडियो कन्फेरेन्स मार्फत जिम्मेवार पदाधिकारीबाट मागहरुको यथाशिघ्र सम्बोधन र कार्यान्यवन गर्दै काममा फर्कने वातावर

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 1,073 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाका पत्रकारहरुलाई सुरक्षा सामग्री प्रदान

    धनकुटा, ३० भदौ  / कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिन प्रतिदिन बढ्दै गएको यो विषय परिस्थितिमा पनि अग्रभाग (फ्रन्टलाईन) मा रहेर काम गरिरहेका धनकुटाका पत्रकारहरुलाई त्यसको जोखिमबाट बच्नको लागि सुरक्षा सामग्री निशानदेवी मिडियाले उपलब्ध गराएको छ । अमेरिकास्थित घ्याल्सुम्दो सेवा संस्थाका पूर्व अध्यक्ष छिरिङ राप्के लामा र धनकुटा घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका मुकुन्द सुवेदीको सहयोगमा निशानदेवी मिडिया प्रालिले प्रेस ज्याकेट, माक्स, फेससिल उपलब्ध गराएको हो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका निशानदेवी मिडियाका प्रधान सम्पादक गोपाल बराईलीले १० थान प्रेस ज्याकेट, मा

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 357 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • कोशी पत्र अनलाइन पोर्टलको समाचारको प्रभाव:- " वेवारिसे अलपत्र भवन वारेमा सम्वन्धित निकायको चासो"

    वराहक्षेत्रको चतरास्थित बयरवन सामुदायिक वन क्षेत्र भित्र अवैध-अतिक्रमण गरी निर्माण गरिएको पक्की भवन निर्माण पक्षलाई सामुदायिक वनले ताकेता गरेको छ । सामुदायिक वन क्षेत्रभित्र अनाधिकृत रुपमा निर्माण गरिएको भवन वेवारिसे भएको कोशीपत्र दैनिकको अनलाइन पोर्टलमा प्रकाशित भएपछि वनले कसले, के को लागि, कुन सस्थाले, कुन प्रयोजनका लागि निर्माण गरेको हो ? सो को विवरण लिनु पर्ने भएकाले सूचना प्रकाशित भएको मितिले सात दिन भित्रमा सरोकार वाला संघसस्था समूहलाई आवश्यक कागजातसहित सम्पर्क गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ । वराह सब डिभिजन वन कार्यालय चतराले अवैध संरचना बारे सामुदायिक वन समक्ष विवरण माग गरेपछि

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 1,572 पटक पढिएको
    • "हिमाल राई"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved