Top 4

    Showing 8,701-8,710 of 9,411 items.
  • थप ३४३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९० हजार ८सय १४ पुग्यो

    धरान /  पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३४ सय ३९  जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ९० हजार ८१४   पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ सय २६  जना निको भए सगै जम्मा निको हुनेको संख्या ६८ हजार ६ सय ६८ जना पुगेको छ भने मृतकको संख्या ५ सय ६३ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको मन्त्रालयले जनाएको छ।

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 653 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्यालादारी कर्मचारीलाई करार गर्न माग गर्दै वीपीमा आन्दोलन

    धरान । दैनिक ज्यालादारीमा कार्यरत धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ज्यालादारी कर्मचारीहरुले समय पुगेका कर्मचारीलाई करार गर्न माग गर्दै आन्दोलन गरेका छन् । १२ बुँदे माग सहित आन्दोलनमा उत्रिएका ज्यालादारी कर्मचारीहरुले प्रतिष्ठानमा भइरहेको पदीय दुरुपयोग रोक्न समेत माग गरेका छन् । उनीहरुले उपकुलपति सहित उनका सल्लाहाकारहरुले पदको दुरुपयोग गर्दै प्रतिष्ठानलाई धरायसी बनाएको आरोप लगाएका छन् । रजिष्टार्डको कार्यालय पुगेका आन्दोलनकारीहरुले ‘एक लाखे सल्लाहकार चाहिँदैन’ भन्दै चर्को नाराबाजी गरेका थिए । उनीहरुको आरोप उपकुलपतिका सल्लाहाकार दिलिप भट्टराई प्रति रहेको थियो ।

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 851 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तकोशी नगरपालिकाको ४६ करोड ८१ लाख बजेट

    उदयपुर । स्थानीय तहमा निकै सम्भावना बोकेको सप्तकोशी नगरपालिकाको पाचौ नगरसभा एवं वार्षिक निति तथा वजेट कार्यक्रम सम्पन्न भएको छ । सभामा नगरपालिकाका प्रमुख उत्तम कुमार शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷७८ को बजेट ४६ करोड ८१ लाख ६७ हजार ४ सय ७० बराबरको बजेटको निति तथा कार्यक्रम पास भएको छ । नगरसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं २ का प्रदेश सदस्य तथा नेकपा स्थाइकमिटि सदस्य सव्य नारायण मण्डलले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मण्डलले देशमा कार्य व्यवस्था फेरिएको तर आम जनमानिसको सोचमा परिवर्तन आउन समय लागेको बताए । त्यसै गरि विशिष्ट अतिथि नेपाल किसान संघका केन्द्रिय सद

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 1,096 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्रेकिङका लागि उत्कृष्ट गन्तव्य बन्दै पुवामझुवाको पाटेनागी

    इलाम । फुर्सदिलो समय वा चाडबाडको मौसममा घुम्न निस्किनेहरूको रोजाइमा कि त लामो दूरीको ट्रेकिङ कि त होमस्टे पर्ने गर्दछ । फरक गाउँको फरक फरक परिवेश, खानपान, जीवनशैली बुझ्ने मौका होमस्टेमा मिल्ने गर्छ । होम स्टेमा लोकल कुखुुरा, खसि, बोकाको मासु देखि सेल रोटी, स्थानीय कोदोको ढिडो, आलु, मुला, गाजर, मकै भटमास, केराउ लगाए लगायतका स्थानीय उत्पादन बाट बनेका खानाका बिभिन्न परिकारहरुको स्वाद मज्जाले लिन पाईन्छ । होमस्टेका नाममा सूविधा सम्पन्न होटल निर्माण भइरहेका छन तर पनि ग्रामीण पर्यटनको अवधारणा अनुरूप होमस्टे पर्यटन प्रति आकर्षण बढेको छ । गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौल

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 1,568 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • लागुऔषध सहित दुई जना पक्राउ

    धरान । भारतीय बजारबाट अवैध रुपमा नेपाल भित्रयाउँदै गरेको अवश्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलिले लागुऔषध पक्राउ गरेको छ । प्रहरी कार्यालयका अनुसार इनरुवा नगरपालिका ७ स्थित वर्छवा चौक चाँदबेलामा लागुऔषध ल्याउने गरेको अवश्थामा प्रहरीले फेला पारेको थियो । हरिनगर गाउँपालिका ७ कविलासा घुस्की बस्ने वर्ष १९ का उपेन्द्र सरदारले ज ८ प ५९३६ नम्बरको मोटरसाइकलमा सोही स्थान बस्ने वर्ष १६ का हरिशंकर सरदारले ल्याउँदै गरेको लागुऔषध पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट डाइलेक्स डिसी १ सय एमएल ८९ बोतल, स्पास्मोप्रोक्सिनभोन ७ सय ६८ क्याप्सुल, निट्राभेट टेन ४ सय २० ट्याब्लेट, दुई थान मोबाइल

    • प्रकाशित मितिः असोज २०, २०७७
    • 1,074 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटनामा धरान १४ का गोकुल तामाङको मृत्यु

    धरान । स्कुटर र मिनी ट्याक्टर एक अर्का बिच ठोक्कीदा धरान १४ का २५ वर्षिय गोकुल तामाङको मृत्यु भएको छ । आज (मंगलबार) बिहान करिब १० बजे धरान १५ स्थित त्रिवेणी मार्गमा भएको दुर्घटनामा स्कुटरको पछाडि बसेका तामाङको मृत्यु भएको हो । दुर्घटना भए पछि घाइते बनेका तामाङलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक हेमराज ओलिले बताए । प्रहरीका अनुसार को १ च ८८०१ को मिनी ट्याक्टर र को ३० प १२९६ को स्कुटर ठोक्किएको हो । ट्याक्टर र स्कुटर एकै दिशातर्फ गइरहेको बेला दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कुटर चालक र ट्याक्टर चालकलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको

    • प्रकाशित मितिः असोज २०, २०७७
    • 880 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीका सुरक्षाकर्मीबाट उपचारका लागि ल्याएको ५० हजार रुपैया चोरी

    धरान । उपचारका लागि खर्च बोकेर आएका बिरामीका आफन्तहरु अस्पतालका सुरक्षाकर्मीबाटै लुटिएका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सुरक्षा गार्डले एक महिला बिरामीको कुरुवाले ल्याएको ५० हजार रुपैया चोरी गरेका छन् । सर्जरी युनिटमा उपचारमा रहेकी बिरामीकी कुरुवा दिल कुमारी राईको पर्सबाट सुरक्षाकर्मीले ५० हजार रुपैया चोरी गरेका हुन् । भिआइपी सेक्युरिटी सर्भिस प्रालिका सुरक्षाकर्मी सुरज श्रेष्ठले नगद चोरी गरेको खुलेको छ । बिरामी तथा तिनका कुरुवाहरु निदाइरहेको बेला पर्स चोरी गरेको नजिकैका विरामीका कुरुवाले बताए पछि रकम चोरी गरेको खुलेको थियो । रातको १ बजेतिर रकम चोरी गरेर ट्वाइलेट

    • प्रकाशित मितिः असोज २०, २०७७
    • 1,055 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करेन्ट लागेर धनकुटामा एक जनाको ज्यान गयो

    धनकुटा र/ धनकुटाको पाख्रीवास नगरपालिकामा करेन्ट लागेर आज एक जनाको मृत्यू भएको छ । रुखमा छोएको विधुतको तारबाट करेन्ट लागेर पाख्रीवास नगरपालिका–५ दियालेका १७ वर्षीय अनिल थापाको मृत्यू भएको हो । स्थानीय कमला तामाङको बारीमा रहेको टाँकीको रुखमा घाँस काट्ने क्रममा धनकुटा–भोजपुर जाने ३३ केभी विधुत् प्रसारण लाइनमा उक्त रुख टाँटिएको कारण थापालाई करेन्ट लागेको थियो । करेन्ट लागेर थापाको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । करेन्ट लागेर मृत्यू भएका थापाको शव तारमा नै अड्किएको थियो । उक्त शवलाई तारबाट निकालेर पोष्टमार्टमको लागि धनकुटा अस्पता

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 930 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • एनआरएनएको १३औं युरोप बैठक १८ बुदे घोषणापत्र सहित सम्पन्न 

    युरोप/ “मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान” नारा सहित सुरु भएको    एनआरएनएको १३ औं युरोप बैठक ,११ औं यूरोपेली महिला भेला र युवा सम्मेलन १८  बुदे घोषणापत्र सहित सम्पन्न भएको छ।    अक्टोबर ३ र ४ मा भएको  बैठकको नेपाल सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका थिए।  हेरौं बैठकले जारी गरेको १८ बुदे घोषणापत्र    १. विश्वव्यापी कोभिड-१९ संक्रमणका कारण नेपाल तथा नेपाल बाहिर युरोप लगायत संसारभरि नेपाली समुदायमा परेको असरप्रति गहिरो चिन्ता व्यक्त गर्दै कोभिड-१९ संग जुध्न स्वयंसेवी रुपमा खटीरहनु भएका

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 831 पटक पढिएको
    • " शेरबहादुर परियार"
  • लागुऔषध सहित अवैध सुर्ति, सालको काठ पक्राउ

    धरान । अवैधरुपमा लागुऔषध सहित सुर्ति, सालको काठ लगायत कारोबारमा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अनुसार शनिबार प्रहरीले ठुलो मात्रामा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । इनरुवा नगरपालिकाको वडा नम्बर ३ महेन्द्र चौक स्थित पुर्व पश्चिम राजमार्ग नजिकै झाडीमा लुकाई राखेको अवश्थामा लागुऔषध पक्राउ गरेको हो । प्रहरीले डाइलेक्स डिसि १ सय एमएल लेखिएको १ सय ४० बोतल, स्मास्मो प्रोक्सिभोन प्लस लेखिएको १ सय ६५ फाइल र निट्रा भेट लेखिएको ४५ फाइल पक्राउ गरेको हो । लागुऔषधको कारोबारमा संलग्न रहेको दुहबी नगरपालिका घर भइ इनरुवा बस्दै आएका २६ वर्षिय दिपक क

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 1,508 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved