Top 4

    Showing 7,821-7,830 of 9,405 items.
  • प्रदेश १ मा ९ सय ४ जना कोरोना संक्रमित थपिए

    धरान / पछिल्लो चौबिस घण्टामा प्रदेश १ मा थप ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगैँ प्रदेश १ मा संक्रिय संक्रमितहरुको संख्या ८ हजार ८ सय ८२ पुगेको छ ।मंगलबार थपिएका संक्रमितहरु मध्ये मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८ जना छन् भने इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ जना छन् । यस्तै, प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक बिकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गरिएका १ हजार ८ सय जनाको मध्ये ४ सय १ महिला र ५सय ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको व

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 1,276 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीको बराहक्षेत्रका जोखिम क्षेत्रमा सेनिटाइज

    चतरा÷ कोराृेनाको जोखिम कम गर्न सुनसरीको प्रकाशपुर क्षेत्रमा सेनिटाइज गरिएको छ । तीब्र गतिमा कोरोना संक्रमण फैलिएपछि सिल गरिएको प्रकासपुर क्षेत्रमा युवाहरुहरुको पहमा सेनिटाइज गरेका हुन् । प्रकासपुर युवा जमातको पहलमा सम्भावित जोखिम क्षेत्र मानिएको वराहक्षेत्र १० स्थित प्रकासपुरका चौक, बजार र सार्वजनिक स्थान वडा कार्यालयले सेनिटाइज गरेको हो । हाल सम्म वराहक्षेत्र १० प्रकासपुरमा ५ जनालाई कोरोना पोजेटिभ देखिएकाछ भने एक जना कोरोना पोजेटिभको ज्यान समेत गइसकेको प्रकासपुर प्रहरी चौकीले जनाएको छ । बराहक्षेत्र नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगरपालिकाभित्र ४४ जनालाई कोरोना पोजेटिभ देखिएक

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 1,304 पटक पढिएको
    • "संगम विष्ट"
  • विराटनगरका अस्पतालमा थप नौ संक्रमितको मृत्यु

    विराटनगर । कोरोनाको तीव्र संक्रमण फैलिएको प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार नौ जना संक्रमितको मृत्यु भएको छ । विराटनगरसहित प्रदेश बाहिरका संक्रमितको समेत उपचारको क्रममा मृत्यु हुन पुगेको हो । तीन जना विराटनगर, दुई जना धनुषा, दुई जना उदयपुर, एक जना झापा र एक जना तनहुँका संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा तीन, विराट शिक्षण अस्पतालमा एक र विराटनगर अस्पतालमा एक जनाको मृत्यु भएको हो । विराटमा विराटनगर–६ की ७० वर्षीया महिलाको मृत्यु भएको छ । यसैगरीविराट नर्सिङ होममा धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुष बि

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 1,179 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चतरा स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा

    चतरा / वराहक्षेत्र २ चतरा स्थित प्रथामिक स्वास्थ्य केन्द्रमा आँखाको उपचार सेवा बिस्तार गरिएको छ । प्रथामिक स्वास्थ्य केन्द्रको आन्तरिक व्यवस्थापनबाट सञ्चालन हुने गरि आँखा सम्बन्धि सेवा आइतवारबाट सुरु गरिएको प्रथामिक स्वास्थ्य केन्द्रका व्यवस्थापन डाक्टर अनिल गिरिले बताए । सेबा फाउण्डेसनको बिशेष सहयोग ,नेपाल नेत्र ज्योति संघ धनकुटा , रामप्रसाद प्रोखरेल आँखा अस्पताल धनकुटा र आँखा अस्पताल इटहरीको प्राबिधिक सहयोग हुनेगरि गत चैत्र ४ गते भएको सम्झौता अनुसार आँखाको उपचार सेबा सञ्चालनमा आएको हो । डक्टर गिरिका अनुसार सार्वजनिक बिदाका दिन समेत बिहान ८ बजे देखि बेलुकाको ४ बजे सम्म नेत्र सहायक लालन

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 871 पटक पढिएको
    • "संगम बिष्ट"
  • कृषकले उत्पादन गरेको तरकारी इटहरी उपमहानगरले बारीमै पुगेर खरिद गर्ने

    इटहरी । कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि इटहरी उपमहानगरले बिक्री गर्ने व्यवस्था मिलाएको छ । सरकारले निषेधाज्ञा जारी गरेसगैं किसानले उत्पादन गरेको तरकारी बिक्री नभई खेतबारीमै कुहिने अवस्था आएपछि उपमहानगरले बजार मूल्य भन्दा प्रतिकेजी २ रुपैंया बढीमा खरिद गर्ने व्यवस्था गरेको हो । सोमबार इटहरीमा किसान, इटहरी उपमहानगरका प्रतिनिधि र खरिद गर्ने ब्यवसायीसगँंको त्रिपक्षीय बैठकले यस्तो निर्णय भएको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । १ क्विन्टल भन्दा माथि उत्पादन गर्ने किसानको खेतमै पुगेर कम्पनीले जिम्मा लिनेछ । यस्तै १ क्विन्टल भन्दा कम उत्पादन गर्ने किसानलाई खरिद गर्ने

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 910 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आजको राशिफल २०७७ बैशाख २८ मंगलबार

    मेष = मिष्ठान्न भोजन प्राप्त हुनेछ । पारिवारिक जमघट बढ्नेछ । आर्थिक लाभ हुनेछ । रमाइलो गरेर दिन व्यतित हुनेछ । बृष = वादविवाद बढ्न सक्नेछ । चोटपटक लाग्ने संभावना छ । आर्थिक संकट आउन सक्छ । अनावश्यक चिन्ता बढ्न सक्नेछ । मिथुन = समय अनुकुल रहेको छ । अध्ययनमा उन्नति हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । स्वागत सत्कारमा मन आनन्दीत हुनेछ । कर्कट = व्यापारमा लाभ बढ्ने योग छ । विभिन्न अवसरहरु प्राप्त हुनेछन् । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । कर्यमा हौसला बढेर जानेछ । सिंह = दिन व्यस्त भएर व्यतीत हुनेछ । कार्यमा अरुको हस्तक्षेप हुन सक्छ ।शरीर अस्वस्थ हुनसक्छ । मनमा असन्तोष बढ्नेछ ।  कन्या =

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 623 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश नं. १ मा अहिलेसम्मकै बढी संक्रमित थपिए

    धरान / प्रदेश नं. १ मा दैनिक थपिएका कोरोना संक्रमितमध्ये सोमबार अहिलेसम्मकै सबै भन्दा उच्च रहेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा प्रदेश नं. १ मा ९ सय ३७ जनामा कोरोना संक्रमित थपिएका छन् । गत वर्षको कात्तिक ४ गते पनि प्रदेश १ मा दैनिक संक्रमित संख्या ८ सय ७० पुगेको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, तेह«थुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको छ । मोरंगको विराटनगरमा १२४ महिला र १७७ पुरुष स

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 981 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा अक्सिजन सहितको ४० बेडको आइसोलेसन

    सुनसरी/  इटहरीमाअक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार गरिने भएको छ । इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमाअक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार गरिने भएको हो । उद्योग बाणिज्य संघ इटहरीको नेतृत्वतथा नेपालप्रेस युनियन सुनसरी र युवाउद्यमीमञ्च सुनसरीको सहकार्यमा ४० बेडको आइसोलेसन तयार गरिने भएकोहो । उद्योग बाणिज्य संघ इटहरीकाअध्यक्षभीमपौडेलले इटहरीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बृद्धि भएपछि आफूहरुले खाना, बस्न तथाअक्सिजनसहितको निःशुल्क ४० बेडको आइसोलेसन तयारका लागिकाम सुरु भएको बताए । ‘यहाँ गरीब, विपन्नतथाआर्थिक स्तर कमजोर भएकानागरिकहरुलाई राखिनेछ र निःशुल

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 1,404 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • काठमाण्डौमा आइसीयु नपाएपछि धरान ल्याइयो कोरोनाको विरामी

    धरान । काठमाण्डौमा बेड तथा आइसियु नपाएपछि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोनाको विरामी ल्याएइएको छ । ति विरामीलाई हेलिकप्टरबाट धरान ल्याएर उपचार थालिएको प्रतिष्ठानले जनाएको छ । ६० बर्षिया महिलालाई सोमबार दिउसो हेलिकप्टरबाट धरान ल्याइएको थियो । विरामीका आफन्तले काठमाण्डौमा उपचार गर्ने बेड र आइसीयु नापएपछि धरान ल्याइएको बताए । प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहका अनुसार अहिले प्रतिष्ठानको कोभिड अस्पतालमा १० वडा आइसीयु बेड,२५ वडा एसवियु,भेन्टिलेटर १० वटा,३ वटा प्रोटेवल भेन्टिलेटर र ननइन्भेसिभ भेन्टिलेटर ८ वडा खाली छन् ।कोभिड अस्पतालमा अहिले अप्रेसन

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 1,071 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको बजारभाउ नियन्त्रण गर्न तिनदिने अल्टीमेटम

    धरान । युवा सघं नेपाल धरान उपमहानगर कमिटी र अनेरास्ववियु धरान उपमहानगर कमिटीले बजारमा कालोबाजरी बढेको भन्दै नियन्त्रण गर्न सुनसरी उद्योग बाणिज्य सघं,धरान उपमहानगरपालिका तथा इलाका प्रसाशन कार्यालयलाई तिन दिने अल्टीमेटम दिएका छन् ।बजमारमा ब्यापारीहरुबाट कृतिम अभाब सृजना गर्ने,अत्याबस्यक बस्तुमा मुल्यबृद्धी गर्ने लगायतका कार्य भईरहेको भन्दै युवा सघं र अनेरास्ववियुले त्यसलाई नियन्त्रण गर्न अल्टीमेटम दिएको हो । तिन दिन भित्रमा यस्ता बिकृती नियन्त्रण्म भएन भने युवा सघं र अनेरास्ववियु चुप लागेर बस्दैन युवा सघं धरानका अध्यक्ष कुमार भारतीले भने । उद्योग बाणिज्य सघं,जिल्ला प्रशासन तथा धरान उपमहानगरपालिक

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 2,511 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved