Top 4

    Showing 7,401-7,410 of 9,404 items.
  • दुर्गाप्रसादको उपचार थालियो

    इलाम/ लामो समय भारतीय जेल जीवन विताएर फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार थालिएको छ । इलामको माइ नगरपालिका १० लुम्बकका तिम्सिनालाई माई नगरपालिकाको समन्वयमा मानव अधिकार मञ्च नेपालले उद्धार गरी बुधबार विराटनगरस्थित मानव सेवा आश्रम लगेको हो । दुर्गाप्रसादको स्वास्थ्य अवस्था जटिल बन्दै गएकोले विराटनगर स्थित मानव सेवा आश्रममा केही दिन राखी मनोचिकित्सक मार्फत उपचार गरिने मानव अधिकार मञ्चका निर्देशक देवेन्द्र विश्वकर्माले जानकारी दिए । केही दिनको उपचारमा पनि स्वास्थ्यमा सुधार नभए काठमाडौं लगेर थप उपचार गरिने उनले जनाए । पछिल्लो समय प्रभावकारी उपचार नपाएपछि दुर्गाप्रसाद मानसिक रुपमा

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 853 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • “हे सरकार हाम्रो समस्या बुझि देऊ”

    बराहक्षेत्र /नेपाली नागरिकता भए पनि राज्यले शरणार्थीलाई जस्तो व्यवहार गरेको सुनसरीको श्रीलंका टप्पुवासीले गुनासो गरेका छन् । देशकै मरुभुमिको रुपमा रहेको श्रीलंका टप्पुवासीले राज्यको कुनै संयन्त्रले पनि नहेरेको गुनासारे गरेका हुन् । देशमा तीन तहको सरकार भएको अनुभुती अहिले सम्म गर्न नसकेको दुखेसो गर्दै उनीहरुले निर्वाचनको समयमा मात्रै राज्यको रहेको महशुष गराए पनि अन्य समय शरणार्थीलाई झै व्यवहार गर्ने गरेको स्थानीयको गुनासो छ । श्रीलंका टप्पुवासीको सदैव पिर सप्तकोशी नदीको कटान हो । प्रत्येक निर्वाचनमा राजनितिक दलहरुले कटान रोक्ने आश्वासन दिए तर निर्वाचन पछि कसैले पनि कटान नियन्त्रणलाई चासो दिएक

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 953 पटक पढिएको
    • "संगम बिष्ट"
  • ‘लकडाउन गर्न पाइदैन, यस्तो मेयर चाहिदैन’

    धरान/ लकडाउनको विरुद्धमा धरानका सर्वसाधारणले विरोध जनाएका छन् । निर्णयको विरुद्ध उनीहरु आन्दोलनमा समेत उत्रिएका छन् । कोरोना संक्रमित सँगै मृतकको संख्यामा समेत वृद्धि हुदै गएपछि चेनब्रेक गर्ने भन्दै धरान उपमहानगरपालिकाले १० दिन लकडाउन गर्ने निर्णयको विरोध गर्दै स्थानीयहरु मेयर विरुद्ध खनिएका छन् । राजनितिक दलको दबाबमा मेयर तिलक राईले लकडाउन गर्ने निर्णय विरुद्ध स्थानीयले ‘लकडाउन गर्न पाइदैन, यस्तो मेयर चाहिदैन’ भन्दै बुधबार नाराबाजी गरेका हुन् । लकडाउन गर्ने निर्णयलाई जिल्ला प्रशासन कार्यालय सुनसरीको डिडिएमसिले पनि सदर गरिदिए पछि धरान उपमहानगरपालिकाले पूर्ण लकडाउनलाई सहयोग गर

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 1,970 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • ‘द रेडमुन’ लाई अन्तर्राष्ट्रिय अवार्ड

    धरान÷नेपाली चलचित्रले पनि अन्तर्राष्ट्रिय स्तरमा छवि बनाउदै लगेका छन् । नेपालको रहनसहन, संस्कृति र परिवेशलाई समेटेर निर्माण गरिएका यस्ता चलचित्रहरुल अन्तर्राष्ट्रिय अर्वाड समेत जित्ने गरेका छन् । यस्तै चलचित्रमध्ये पछिल्लो पटक ‘द रेडमुन’ ले स्पेनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट भएकै कारण पुरस्कार हात पारेको छ । रविन श्रेष्ठको निर्देशन तथा लुजा सिंहको छायांकनमा नेपाली परिवेशलाई समेटी निर्माण गरिएको सो चलचित्रले वेष्ट डाइरेक्टर अफ फोटोगा्रफी अवार्ड हात पार्न सफल भएको हो ।चलचित्रले अवार्ड पाएकोमा सबै टिम प्रफुल्ल छन् । टिमले गरेको मिहेनेतकै कारण अवार्ड जित्न

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 833 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फास्ट ट्रयाकबाट लालपुर्जा वितरण गर्न माग

    सुनसरी / अघिल्लो सरकारले गठन गरेको भुमि सम्बन्धी समस्या समाधान आयोगलाई वर्तमान सरकारले विघटन गरे पछि फास्ट ट्रयाकबाट लालपुर्जा वितरण गरिनु पर्ने नेपाल बसोबास बस्ती संरक्षण समाजले माग गरेको छ । तत्काल लालपुर्जाको काम थाल्न ध्यानाकर्षण गराउँदै मंगलबार देखि शुरु भएको अभियान अनुसार बुधबार प्रधानमन्त्री शेर बहादुर देउवा र कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । त्यसैगरी टोलीले गृहमन्त्री बालकृष्ण खाँडलाई पनि फास्ट ट्रयाकबाट लालपुर्जा वितरण गर्न ध्यानाकर्षण गराएका छन् । समाजका केन्द्रिय अध्यक्ष कुमार कार्की सहितको टोलिले सुकुम्बारीको नाममा राजनिति गर्ने

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 1,165 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उपभोक्ता–हितमा सरकार जिम्मेवार हुनु आवश्यक

    हरेक स्थानीय तहमा अनुगमन समिति गठन गरिएको छ । जिल्ला स्तरमा पनि अनुगमन समितिको स्तर छ । सङ्घीय र प्रदेश सरकारमा पनि अनुगमनको अधिकार छ । यति हुँदा हुँदै पनि बजारमा न मूल्यमा एकरूपता हुन्छ, न त गुणस्तरकै प्रत्याभूति हुन्छ । व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरिरहेकै हुन्छन् भने म्याद गुज्रिएका खाद्यान्नको बिक्री पनि यथावत् नै हुन्छ । उपभोक्ताहरू ठगिने क्रम नरोकिने हो भने यी विभिन्न स्तरका अनुगमन समितिहरूको औचित्य के ? यो प्रश्न स्वाभाविक रूपमा खडा हुन्छ । यस्ता समितिहरूले विशेष गरी चाडपर्व नजिकिँदै गर्दा मात्र बजार अनुगमनलाई तीव्र पार्ने गरेका छन् । मानौँ–अरू बेला बजार अनु

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 1,047 पटक पढिएको
    • "तेजबहादुर बन"
  • राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

    धरान/ सरकारको सिफारीशमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनितिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ल्याएको राजनितिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले बुधबार (आज) जारी गरेकी हुन् । एक सञ्चार माध्यम सग कु्रा गर्दै राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले अध्यादेश जारी गरेको पुष्टि गरे । राष्ट्रपतिबाट जारी गरिएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । आन्तिरक कचिलोमा फसेको प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले विभाजन गर्ने उद्देश्यले सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश जारी

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 807 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन घोषणा पछि धरानका मेयर आलोचित : ‘राजनितिक दलको माग हो, गरिब जनताको होइन्’

    धरान । केही दिन अघि राजनितिक पार्टीहरुले लकडाउन गर्न लिखित सुझाव दिए पछि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले भनेका थिए, ‘अलोकप्रिय भए पनि धरानमा १५ दिन लकडाउन गर्नै पर्ने अवश्था छ, केही दिनको समय दिएर पुर्ण लकडाउन गरिनेछ ।’ सोमबार सर्वदलिय, सर्वपक्षिय छलफलमा राजनितिक दलहरुको सुझाव अनुसार उनले १० दिन लकडाउन गर्ने निर्णय गरे । उनले भने गरे झै अहिले सामाजिक संजालहरुमा उनी अलोकप्रिय भएको टिप्पणी आइरहेको छ । धरान उपमहानगरपालिकाले गरेको निर्णय गलत रहेको नागरिकहरुले भनिरहेका छन् । सोमबार भएको छलफलमा पुर्ण लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरे पछि नै उनी आलोचित बनेका हुन् । छलफलमा उपस

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 3,746 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘इतिहासमा इटहरी’ पुस्तक सार्वजनिक

    सुनसरी/ इटहरीको इतिहासका विभिन्न पक्ष बारे उजागर गरिएको पुस्तक ‘इतिहासमा इटहरी’ विमोचन गरिएको छ । नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तकलाई इटहरीका विभिन्न क्षेत्रका ऐतिहासिक व्यक्तिहरुको उपस्थितीमा विमोचन गरिएको हो । इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्वज साँवा, मेयर द्वारिकलाल चौधरी, इटहरीका पहिलो फिल्म निर्माता तथा जग्गादाता हेमनारायण चौधरी र इटहरीका पहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए । ३ सय ३६ पृष्ठको पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत विभ

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 742 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेलीमा अज्ञात समूहद्वारा ४ वटा गाईको हत्या

    रंगली । मोरङ स्थित रंगेलीका श्री प्रसाद मुखियाको ग्वालीमा बाधेका ४ वटा गाईलाई अज्ञात समुहले हत्या गरिदिएका छन् । रंगेली नगरपालिका बडा नम्बर ७ मा रहेको उनको ग्वालीमा रहेका ९ वटा गाई मध्ये एक महिनाको अन्तरमा ४ वटाको हत्या भएको हो । उनको ग्वालीको ताला फुटाएर पसेका अज्ञात समुहले गत साउन ९ गते दुइ वटा र साउन ३० गते दुई वटा गाईको हत्या गरिदिएको उनले बताए । पुनः सोमबार ब्याउन लागेको गाईलाई घाइते बनाएको अवश्था छाडिदिएको उनले बताए । वडा कार्यालय नजिकै रहेको नगरपालिकाको जग्गामा बसोबास गर्दै आएका मुखियाले गत वैशाखमा नयाँ टोल स्थित आफ्नै नयाँ जग्गामा ग्वाली बनाएका थिए । वैशाख देखि नयाँ जग्गामा ग्वाली सा

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 1,619 पटक पढिएको
    • "रबिन्द्र बराल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved