Top 4

    Showing 7,211-7,220 of 8,045 items.
  • केराबारीमा तासजुवा खेल्ने धरानका सहित पाँच जना पक्राउ

    विराटनगर । नगदर रु. ८ लाखसहित मोरङ केराबारी गाउँपालिकामा तास खेलिरहेका पाँच जना पक्राउ परेका छन । वडा नं. ६ बस्ने भुपेन्द्र भट्टराईको घरमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा १ नं. प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा हानेको थियो । प्रहरीका अनुसार जुवातास खेलिरहेको अवस्थामा केराबारी गाउँपालिका वडा नं. ६ बर्ष ६० को भुपेन्द्र भट्टराई र वर्ष ४३ को बोधराज मगर, सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३६ को अरूण केसी, धरान ६ बस्ने वर्ष ३६ को हरी खत्री र धरान १५ बस्ने बर्ष ३८ को शैलेस भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मोरङक

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 992 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

    विराटनगर । प्रदेश १ मा आज ५६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २५३, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्वुमा २, पाँचथर, खोटाङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १४७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६१ महिला र ८६ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८, कटहरीमा ९,सुनबर्षीमा ८, ग्रामथानमा ७, बुढीगंगा र उर्लाबारीमा ६–६, धनपालथान र बेलबारीमा ५–५, कानेपोखरी, जहदा, मिक्लाजुङ, रंगेली र केराबारीमा ४–४ र रतुवामा

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 1,453 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्साल छलि गरि ल्याइएका सामानहरु पक्राउ

    धरान । भन्सार छलि गरि ल्याएका अवैध लत्ता कपडा सहितका सामानहरु प्रहरीले भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ । सुनसरीका जिल्लाका विभिन्न युनिटबाट खटिएको प्रहरीको टोलिले भारतीय सिमावर्ती नाकाहरुबाट नेपाल तर्फ अवैध ढंगले भित्र्याउँदै गरेको अवश्थामा पक्राउ गरेको छ । विभिन्न किसिमका करिब १ लाख ६ हजार दुई सय पचपन्न मुल्य बराबरको सामान बरामद गरेको छ । प्रहरीका अनुसार खाद्यान्न, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, साइकलका स्पेयर पार्टसहरु बरामद गरेको छ । बरामद भएका सामानहरु सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा पठाईएको जनाएको छ ।  

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 895 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्व मन्त्री तथा काङग्रेस नेता मीन बिश्वकर्माको स्वस्थ्य अबस्था गम्भीर

    धरान /गत कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका नेपाली काङग्रेस नेता मीन बिश्वकर्माको स्वास्थ्य अबस्थामा गम्भिर समस्या देखिए पछि अस्पताल भर्ना भएका छन् । संक्रमण पुष्टि भए सगै ४ दिन होम आइसोलेसनमा बसेका उनको स्वास प्रस्वासमा समस्या आएपछि ग्रान्डी अस्पतालमा कन्टिन्यु पोजेटिभ एअरवेज प्रेसर दिएर राखिएको स्रोतले जानकारी दिएको छ । चार दिनयता आइसियुमा राखिएको उनको अबस्था गम्भीर बनेको छ। अस्पताल लगेको दुई हप्ता सम्ममा पनि उनको स्वास्थ्य अबस्थामा उल्लेखनीय सुधार आएको छैन स्रोतले भन्यो । बिशकर्मा पूर्व आपुर्ती मन्त्री समेत रहेका थिए ।  

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 1,468 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानवासीको अभियानले सुधार होला त वीपी प्रतिष्ठानमा ?

    दक्षिण एशियाकै उत्कृष्ट स्वास्थ्य संस्थाहरूमा गणना गरिने धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्याप्त बेथिति विरुद्ध अहिले सामाजिक सञ्जालहरूमा विरोधका स्वरहरू सुनिन थालेका छन् । विशेष गरी कोभिड–१९ अस्पतालको उपचार पद्धति र व्यवस्थापकीय त्रुटिहरू विरुद्ध धरानेहरू जुर्मुराउन थालेका छन् र उनीहरूले आक्रोश पोखिरहेका छन् । त्यसैको परिणाम हुनुपर्छ, बिहीबार (कात्तिक १३ गते) धरानका नागरिक समाज, राजनीतिक दलहरू तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको छलफलले १ सय १ सदस्यीय ‘वीपी प्रतिष्ठान सुधार दबाब समूह’ गठन गरेको छ, जसको नेतृत्व सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गि

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 1,471 पटक पढिएको
    • "दिनेश गजमेर"
  • परीक्षण दर घट्दा संक्रमित पनि घटे

    विराटनगर । प्रदेश १ कोरोना परीक्षणको दर घटेसंगै संक्रमित थपिने क्रमसमेत घटन् पुगेको छ ।दशैंयता प्रदेश राजधानी विराटनगरसहित पालिकाहरुमा स्वाब संकलनको दर निक्कै न्यून भएको छ । विराटनगर महानगरले गर्ने स्वाब संकलन समेत केही घटेको छ । दसैंभर कोसी अस्पतालले पहिल्यै संकलन भई आएका नमूना मात्र परीक्षण गर्ने स्पष्ट गरेको थियो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार विहीबार प्रदेशभर जम्मा १३४ जना कोरोना संक्रमित थपिए । तीमध्ये सबैभन्दा धेरै सुनसरीमा ५७ जना थिए । मोरङमा नयाँ संक्रमित ४२, झापामा ३१, ते¥हथुममा एक र प्रदेश बाहिरका ३ जनामा संक्रमण देखिएको थियो । सुनसरीको धरानमा ४७, इटहरीमा ७, राम

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 940 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चौतर्फी विरोध हुन थाले पछि वीपीको कोभिड अस्पतालमा सेवा बिस्तार गर्ने तयारी

    धरान । कोभिड अस्पतालमा भेन्टिलेटर, अक्सिजन समेत नहुँदा कोरोना संक्रमितको उपचार हुन नसकेको भन्दै चौतर्फी विरोध हुन थाले पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालको उपचार सेवा बिस्तार गर्ने जनाएको छ । कोभिड अस्पतालमा उपचार नपाउँदा अन्यत्रै रिफर गर्नु पर्ने अवश्था आउन थाले पछि धरानका नागरिक समाज, राजनितिक दल सहित सामाजिक संघसंस्थाहरु सहित वीपी सुधार दबाब समुहनै गत विहिबार गठन गरेका थिए । सामाजिक सञ्जालहरुमा समेत प्रतिष्ठानका सेवा सुविधा माथि प्रश्न उठ्न थाले पछि प्रतिष्ठानले सेवा बिस्तार गर्ने तयारी गरेको छ । प्रतिष्ठानको सुचना तथा सञ्चार केन्द्रले एक प्रेस विज

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 872 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यस वर्षको बडादशैँ आज समापन हुँदै

    धरान / वडा दशैंको अन्तिम दिन आज सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसि यस वर्षको बडादशैँ समापन हुँदै छ । धार्मिक मान्यता अनुसार जाग्राम बस्दा मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउने विश्वास छ । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । सौभाग्य, सम्पत्ति

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 995 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपि प्रतिष्ठानको बेथिती प्रति धरानका नागरीक समाज तथा राजनितिक दलको ध्यानाकर्षण, बिपि सुधार दबाब समूह गठन

    धरान । धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको बेथिती प्रती सामाजिक संजालमा गुनासो बढ्न थालेपछी धराने नागरिक समाज तथा राजनितिक दलको ध्यानाकर्षण भएको छ । कोरोनाको संक्रमण बढ्दै जादा पनि धराने जनताले नै उपचार पाउन नसके पछि प्रतिष्ठान प्रती स्थानियले चर्को आलोचना गर्न थालेका छन् । प्रतिष्ठान परिषरमा निर्माण गरिएको कोभिड अस्पतालमा सामान खरिद प्रकृया मा चर्म भ्रष्ट्राचार भएको गुनासो आएको छ । कोभिड अस्पतालमा प्रयोग गरिएका भेन्टिलेटर बिग्रेका छन भने अक्सिजन समेत पाउन सकेका छैनन् । वेथितिको गुनासो सुनिन थाले पछि धरानका स्थानियबासि , नागरीक समाज तथा राजनितिक दलहरु ले सामुहिक छलफ

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • 917 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङमा करणी घटनाका संलग्न रुपन्देहीमा पक्राउ

    विराटनगर । जर्बजस्ती करणी गरेको आरोपमा फारार अभियुक्तलाई प्रहरीले मोरङमा पक्राउ गरेको छ । उनलाई रुपन्देहीको तिलोत्तममा नगरपालिकामा लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार २०७६ माघ १५ गते अन्दाजी राति ९ बजे मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका वडा न. ०७ बडहरामा एक बािलकलाई बुढीगंगा गा.पा वडा न.०६ वस्ने वर्ष १९ को सन्देश लिम्बू समेतका ५ जना मानिसहरुले समुहिक रुपमा जबरजस्ती करणी गरेका थिए । मुद्दाको अनुसन्धानको सिलसिलामा वारदातमा संलग्न रही पक्राउ परेका ४ जना प्रतिवादीहरु मध्येका सन्देश लिम्बु र टंके भन्ने कुमार राईलाई पुर्पक्षको लागि कारागार चलान गरिएको थियो । तर, दुई

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • 1,307 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved