Top 4

    Showing 6,951-6,960 of 9,401 items.
  • कोशीपत्रका समाचार सम्पादकलाई पितृशोक

    धरान/ कोशीपत्र राष्ट्रिय दैनिकका समाचार सम्पादक गोबिन्द बस्नेतलाई पितृशोक परेको छ । उनका बुबा खड्ग बहादुर बस्नेतको ७५ वर्षको उमेरमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो । उनको ब्रेन हेमरेजका कारण मृत्यु भएको छ । उनी विगत ६ वर्ष देखि सुगर, प्रेसर सहित कोलस्ट्रोलका बिरामी थिए । मंसिर २ गते घरमै एक्कासी लडे पछि उनलाई प्रतिष्ठान लगिएको थियो । तत्काल चेकजाँचका क्रममा कोरोना पोजिटिभ देखिए पछि घरमै ल्याइएको थियो । तर स्वास्थ्यमा झन समस्या आउन थाले पछि पुनः अस्पताल लगिएको थियो । स्वास्थ्य समस्या बढ्दै गए पछि ४३ दिन अस्पताल भर्ना गरिएको थियो

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मास्टर मित्रसेन थापालाई सम्झे सर्जकहरूले

    लन्डन/ पुराना एवम् चर्चित लोक गायक मास्टर मित्र सेन थापा मगरलाई उनले दिएको योगदनको चर्चा गर्दै देश विदेशका सर्जकहरूले स्मरण गरेका छन् । मास्टर मित्र सेनको १२७ औँ जन्मजयन्तीको अवसर पारेर सर्जक एवम् अभियन्ताहरूले सम्झेका हुन् । आइतबार भर्चुअल कार्यक्रम मार्फत मास्टर मित्रसेन स्मृति प्रतिष्ठान काठमार्डौँले आयोजना गरेको साहित्यिक संवादमा विभिन्न साहित्यकार एवम् सर्जकहरूले सेन थापा मगरको कृतित्व र व्यक्तित्वको चर्चा गरेका थिए । मास्टर मित्र सेन उपर वरिष्ठ साहित्यकार, मिडियाकर्मी एवम् चलचित्र निर्देशक प्रकाश सायमीले मित्र सेन लोक गीत संगीतक ालागि महत्वपूर्ण स्रष्टा भएको बताए । उनले मित्रसेनले

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 1,245 पटक पढिएको
    • "अमित याक्थुङबा"
  • ‘भेडेटारको पर्यटन प्रवद्र्धनका लागि गुरु योजना आवश्यक छ’

    पुर्वकै उत्कृष्ठ पर्यटकीय गन्तव्य बनेको धनकुटा र सुनसरीको सिमानामा रहेको भेडेटारमा विगत ९ वर्ष देखि भारतीय पर्यटकहरुलाई केन्द्रित गरेर फुड फेस्टिवल हुँदै आएको छ । अघिल्लो वर्ष कोरोनाका कारण फेस्टिवल हुन सकेन् । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अंगे्रजी वर्षको अवसरमा होटल एशोसीयशन अफ भेडेटारले फुड फेस्टिवल हुँदै आएको हो । स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्दै पर्यटकलाई आकर्षित गर्न ३ दिन सम्म चल्ने फुड फेस्टिवल यस वर्ष पुष १६ गते देखि १८ गते सम्म आयोजना हुने भएको छ । निजी लगानीमा वर्षेनी फुड फेस्टिवलको आयोजना गरिए पनि सरकारको ध्यान पुग्न सकेको छैन् । भौतिक पुर्वाधारको विकाश गर्न कुनै सरकारको नित

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 1,139 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तकोशी विकास बैंकको प्रष्टीकरण: निक्षेप, शेयर र कारोबारमा विश्वस्त रहन आग्रह

    धरान/ बैंकले संचालन गरेको रेमिट्यान्सको पार्किङ एकाउण्टबाट रकम अपचलन भएको टिप्पणी प्रति सप्तकोशी डेभलपमेन्ट बैंकले ध्यानाकर्षण भएको जनाएको छ । बैंकले विज्ञप्ती जारी गर्दै रकम अपचलन भएको विषयमा कानुन बमोजिम उजुरी परि अहिले अनुसन्धानको क्रममा रहेको जनाएको छ । अनुसन्धानमै रहेको विषय प्रति थप टिकाटिप्पणी गर्न नमिल्ने भएकाले दोषि देखिएका व्यक्तिहरु उपर कानुन बमोजिमनै कारवाही हुने जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘प्रदेश १ मा स्थापित विश्वसनिय बैंकको रुपमा रहेको यस बैंक र कर्मचारीहरु प्रति वितृष्णा, भ्रम फैलाई निक्षेपकर्ता, कर्जा ग्राहक, शेयरधनी र अन्य सरोकारवाला सबैलाई नकारात्मक प्रभाव

    • प्रकाशित मितिः पुस १४, २०७८
    • 1,037 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिसो बढेपछि पहाडी र तराई क्षेत्रका विद्यालयमा विद्यार्थी घटे

        काठमाडौं / केही दिनयतादेखि मौसममा परिवर्तन हुनाका साथै ह्वात्तै चिसो बढेपछि जिल्लाको पहाडी क्षेत्र र तराईका विद्यालयमा विद्यालय जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको छ । सबैभन्दा उच्च पहाडी क्षेत्रमा अवस्थित लिम्चुङबुङ गाउँपालिको माझखर्क, सातदोबाटे तथा रौतामाई गाउँपालिकाको नामेटार, टाट्ने र रौता बोलुङ्खा क्षेत्रका विद्यालयका तल्ला कक्षाका विद्यार्थीको उपस्थिति चिसोको कारण न्यून हुन थालेको सम्बन्धित विद्यालयका शिक्षकले बताए । एक हप्तादेखि ह्वात्तै चिसो बढ्न थालेपछि तल्ला कक्षाका नानीहरुको उपस्थिति कम हुन थालेको रौता बोलुङखास्थित पञ्चकन्या आधारभूत विद्यालयका शिक्षिका रीताकुम

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 656 पटक पढिएको
    • "रासस"
  • नवौं भेडेटार फुडफेस्टिवल पुष १६ देखी

    धरान/ कोरोनाका कारण अघिल्लो वर्ष स्थगित रहेको भेडेटारमा नौं वर्ष अघि देखि संचालन हुँदै आएको तिन दिने फुड फेस्टिवल यस वर्ष पुष १६ गते देखि हुने भएको छ । प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा होटल एशोसिएशन अफ भेडेटारको आयोजनामा अंग्रेजी नयाँ बर्ष मनाउन आउने पर्यटकहरुलाई लक्षित गरेर फेस्टिवल आयोजना गरिएको हो । पुष १८ गते सम्म संचालन हुने फेस्टिवलमा कोरोनाकै कारण भारतीय पर्यटकहरु कम आउने अनुमान गरिए पनि आन्तरिक पर्यटकहरुको संख्या बढ्ने आयोजकको अपेक्षा छ । एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार तीन दिने फेस्टिवलमा १ करोड बराबरको कारोबार हुने अपेक्षा छ । यस्तै, २० देखि ३० हजार

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 734 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लगाम बाहिर सेक्युरीटी कम्पनी: सेक्युरेटी गार्डमाथी श्रम शोषण

    मोरङ/ विभिन्न संस्था, प्रतिष्ठानहरुमा सुरक्षाका लागि खटिएका सेक्युरेटी गार्डहरु अझै आर्थिक, भौतिक, नैतिकहरुले शोषणमा पर्दै आएका छन । उनीहरुले अझै सरकारले लागू गरेको नयाँ श्रमऐन व्यवहारमा कार्यान्वयन भएको अनुभुति गर्न पाएका छैनन । सुरक्षा गार्डहरुले कानुन अनुसारको दुर्घटना विमा वापतको ७ लाख रकम लिन र कम्पनीबाट क्षतिपुर्ति र राहत सम्म पाउने गरेका छैनन ।कोभिड संक्रमणले मृत्यु भएका प्रदेश १ का तीन जना सुरक्षा गार्डको परिवारलाई अझै सम्म कम्पनीले क्षतिपुर्ति दिएका छैनन। कोभिडमा रोजगार गुमाउने सुरक्षा गार्डहरु अझै अलपत्र छन । गत २५असोज २०७८ मामोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा रहेको सि

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 731 पटक पढिएको
    • "पूजा लम्साल"
  • ‘बजेट सानो भएकाले विकाशे काम गर्न सकेन’

    धरान/ समृद्ध समाज निर्माण गर्दै अधिकतम रोजगारी सिर्जना गर्न दक्ष प्राबिधिक जनशक्तिको अधिकतम र उचित उपयोग गर्न आवश्यक रहेको प्रदेश नम्बर १ का मुख्य मन्त्री राजेन्द्र कुमार राइले बताएका छन् ।“समृद्ध प्रदेशको निर्माणमा बिज्ञान तथा प्रविधिको भुमिका” नारा सहित आधुनिक माइक्रोबायोलोजिका पिता तथा बैज्ञानिक लुइस पास्चरको १९९ औ जन्म जयन्ती कार्यक्रममा मुख्यमन्त्रीले कार्यक्रममा मुख्यमन्त्री राईले कलेजको भौतिक पूर्वाधार लगायतका अन्य कुरामा सहयोग गर्ने आश्वासन दिए । तर क्याम्पसले अपेक्षा गरे अनुसार सहयोग गर्ने अवश्था अहिलेको प्रदेश सरकार सँग नरहेको उनको भनाई छ । प्रदेश सरकारले पुँजीगत खर्

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 914 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इष्टर्न ओपन गल्फ: गल्फर निरज अग्रस्थानमा

    धरान । सुर्य नेपाल गल्फ टुर अन्तर्गत धरान गल्फ कोर्षमा भएको चार दिने इष्टर्न ओपन गल्फ प्रतियोगितामा धरानका युवा व्यवसायिक गल्फर निरज तामाङ अग्रस्थानमा रहेका छन् ।सोमबार देखि पार ७० को कोर्षमा शुरु भएको प्रतियोगिताको पहिलो दिनको १८ होलको खेल सकिदा ३ अण्डर ६७ स्कोर गरेका निरज अग्रस्थानमा रहन सफल भएका हुन् । निरजले फ्रन्ट नाइनमा १ अण्डर ३५ कार्ड बनाए भने ब्याक नाइनमा २ अण्डर ३२ को कार्ड बनाए । यसैगरि, सुर्यप्रसाद शर्मा इभन पार ७० स्कोर गर्दै दोस्रो स्थानमा छन् । उनले फ्रन्ट नाइनमा ३ अण्डर ३३ को कार्ड बनाए । नेपालका नम्बर वान धराने खेलाडी शुक्रबहादुर राई र सुनसरी बराहक्षेत्रकै खेलाडी टंकबहादुर का

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 664 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गौतमबुद्ध स्कूललाई ‘आईएसओ’ सर्टिफिकेट

    मोरङ/ विराटनगर स्थित रानी मिल्स एरियामा रहेको गौतमबुद्ध सेकेण्डरी बोर्डिङ स्कुलले अन्र्तराष्ट्रिय मापदण्डको गुणस्तरचिन्ह ‘आईएसओ’ सर्टिफिकेट प्राप्त गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि सम्बन्धित संस्थाका प्रतिनिधिले विद्यालयलाई आईएसओ सर्टिफिकेट हस्तान्तरण गरेका हुन् । व्यवसायिक अन्र्तराष्ट्रिय गुणस्तर प्रदान गर्ने अमेरिकन संस्था आईएएफ र आईएएसको नेपालका लागि आधिकारिक प्रतिनिधि संस्था क्वालिटी सर्टिफिकेशन सिस्टम प्रालि नयाँ बानेश्वरका प्रतिनिधिहरुले विद्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । क्वालिटी सर्टिफिकेशन सिस्टम प्रालिका एमडी हरिशंकर भुजेल र लिड अडिटर ध्रुव मिश

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 706 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved