Top 4

    Showing 6,941-6,950 of 9,401 items.
  • पन्ध्र वर्ष पछि धरानका रोजन राइको हत्यारा पक्राउ

    धरान/ पन्ध्र वर्ष अघि पोखरामा हत्या भएका रोजन राईको हत्यारा पक्राउ परे पछि आफन्तको खोजिमा कास्की प्रहरी लागेको छ । मजदुरीका क्रममा २०६३ साल वैशाख २९ गते रुपाताल भन्दा मुन्तिरको सातमुहाने स्थित ताल खोलामा मजदुरहरु सँगको झगडामा रोजनको हत्या भएको थियो । राईको हत्या पोखराका अशोक गुरुङले गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले १५ वर्ष पछि पुष्टि गरेको छ । खोलामा तटबन्ध गर्न गएको बेला अशोक सँग झगडा हँदा चिर्पटको प्रहारले उनी घाइते बनेका थिए । उपचारका क्रममा उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो । १५ वर्ष अघि २० वर्षका रोजन राईको पोखरामा कोही आफन्त नरहेको र अनुसन्धानका क्रममा सुनस

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 1,247 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिसान स्पोर्टस् मिट २०७८: बास्केटबलको पहिलो चरणको पाँच खेल सम्पन्न

    धरान । हिसान स्पोर्टस् मिट २०७८ अन्तर्गत धरानमा विहिबार देखि सुरु भएको बास्केटबल खेलको पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । खेल धरान–१८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न भएको थियो । उद्घाटन खेलमा हिमालयन स्कुलले लोटस स्कुललाई २१–१५ को स्कोरमा पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच हिमालयनका योगेश राई घोषित भए । त्यस्तै दोस्रो खेलमा एम्स एकेडेमीले विष्णु मेमोरियल स्कुललाई ३१–१५ को फराकिलो अन्तरमा पराजित गरेको थियो । खेलको म्यान अफ द म्याच एम्स एकेडेमीका निशान तामाङ घोषित भए । त्यस्तै गरी प्रतिष्पर्धात्मक खेलमा धरान आदर्श एकेडेमीले डिपो स्कुललाई २७–२५ को

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 1,239 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमाले सुनसरीको सातौं जिल्ला अधिवेसन पुष २३ मा

    सुनसरी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौँ जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने भएको छ । पार्टी प्रचारप्रसार उपसमितिले विहिबार इटहरीको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । जिल्ला सदरमुकाम इनरुवा स्थित जेल फिल्ड (खेलमैदान) मा हुने अधिवेशनमा २ हजार प्रतिनिधि सहभागी हुने छन् । अधिवेशनमा जिल्ला कमिटीको आगामी कार्यकालका लागि नेतृत्व निर्माण र राजनैतिक एवम् साँगठानिक अवस्थाको बिचार, विमर्श र विश्लेषण गर्ने पार्टी जिल्ला अध्यक्ष खेमराज पोख्रेलले जानकारी दिए । अधिवेशनलाई पौष २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्ने छन् । प्रचारप्रसार उपसमितिक

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 1,000 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजाजको एक्सचेन्ज महामेला चार दिन थप

    धरान/ नेपालमा सर्वाधिक बिक्री हुने सुचीमा रहेको बजाज मोटरसाइकलको धरान स्थित आधिकारिक विक्रेता अर्विन एन्ड ब्रदर्श अटोले आइतबार देखि शुरु भएको एक्सचेन्ज एन्ड अपग्रेड महामेला ४ दिन थप भएको छ । अटोको आफ्नै सोरुम परिसरमा ग्राहकको अधिक माग भए पछि अंग्रेजी नयाँवर्ष २०२२ को अवसरमा धरानमा आइतबार देखि बजाजको एक्सचेन्ज एन्ड अपग्रेड महामेला आउँदो सोमबार सम्म समय थप भएको आधिकारिक विक्रेता अर्विन एन्ड ब्रदर्स अटोका सञ्चालक अर्विन तामाङले जानकारी दिए । आइतबार देखि १५ गतेसम्म हुने महामेलामा पुरानो मोटरसाइकलको अधिक मूल्यांकन, बजार मूल्यभन्दा १० हजार थप मूल्यांकन, शून्य प्रतिशत ब्याजदरमा सरल फाइनान्सक

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 1,089 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका नौं जना नगर प्रहरीलाई दर्जांनी चिन्ह प्रदान

    धरान । धरान उपमहानगरपालिकाले नौ जना नगर प्रहरीहरुलाई दर्जांनी चिन्ह प्रदान गरिएको छ । विहीबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले नगर प्रहरी ४ जना र बारुणयन्त्र शाखामा कार्यरत ५ जनालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । मेयर तिलक राईले दज्र्यानी चिन्ह प्रदान गर्दै बढुवा भएका नगर प्रहरीहरुलाई इमान्दारिता र कर्तव्यनिष्ठ भई नगरको सुरक्षामा खटिन निर्देशन समेत दिउका थिए । नगर प्रहरी निरिक्षक विष्णु कोईरालाका अनुसार ४ जना नगर प्रहरी हवल्दारबाट असईमा बढुवा भएका हुने भने बारुणयन्त्र शाखामा कार्यरत ५ जना हवल्दारबाट जम्दारमा बढुवा भएका हुन् । नगर प्र

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 1,855 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • र्‍यापर आशिष राना ‘लाहुरे’ पक्राउ

    धरान/ नेपाल युवामाझ निकै चर्चित र्‍यायर आशिष राना पक्राउ परेका छन् । युवामाझ लाउरे उपनामले परिचित राना बुधबार बेलुका पोखराबाट पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनलाई लागुऔषध मुद्धामा बुधबार पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । उनि हिमाल टेलीभीजनबाट प्रसारण भइरहेको हिमालयन रोडिजका निर्णायक समेत रहेका छन् । केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगयात उनका गीतहरू लोकप्रयि रहेका छन् ।

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 1,252 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोटरहेडको आधिकारिक सर्भिस सेन्टर कपनमा

    काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले आफ्नो सर्भिस विस्तार गर्ने लक्ष्यलाई यथार्थता प्रदान गर्दै बुढानिलकण्ठ नगरपालिका, कपनस्थित बिमा समिति चोकमा सर्भिस सेन्टर विस्तार गरेको छ । आज एक समारोहका बीच वडा अध्यक्ष शुद्ध डंगोलबाट सर्भिस सेन्टरबाट उद्घाटन गरिएको छ । २० वर्ष देखि यसै क्षेत्रमा आवद्ध दीपक मोटरसाइकल वर्कसपका प्रोप्राइटर दीपक चौधरीलाई सो सर्भिस सेन्टरको आधिकारिकता प्रदान गरेको हो । चौधरीले आफू यस क्षेत्रमा लागेको १५ वर्ष भइसक्दा विभिन्न ब्राण्डका वाइकहरुको राम्रो ज्ञान भएको र काठमाडौंमा यो ब्रान्डको बढी सम्भावना देखिएको एवं व

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 909 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तिन दिन ‘धरान डे’ मनाईने

    धरानर धरान स्थापना भएको अवसरमा मनाउँदै आएको ‘धरान डे’ पुष २० गते देखि ३ दिन मनाउने निर्णय गरेको छ । धरान उपमहानगरपालिकामा बुधबार मेयर तिलक राईको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले पुस २० गते देखि २२ गते सम्म ‘धरान डे’ मनाईने निर्णय गरेको हो । स्थापना दिवसको अवसरमा ‘धरान डे’ विविध कार्यक्रमको आयोजना गरी हरेक वर्र्ष मनाउने गरेको छ । पुस २० गते पहिलो दिन सांस्कृतिक झाँकी सहितको ¥यालि निकालिने छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले ‘धरान डे’ उत्सवको औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साँझ विभिन्न साँस्कृतिक कार्यक्रमहरु

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 635 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा बढुवा ढिलाई प्रति चिकित्सा समाजद्वारा उपकुलपतीलाइ ध्यानाकर्षण

    धरान/ विगत लामो समय देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढुवा, तलब निकासी लगायतमा देखिएका समस्याहरु प्रति सुनुवाइ नभए पछि चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले प्रतिष्ठानका उपकुलपतिको ध्यानाकर्षण गराएका छ । बुधबार उपकुलपतिको कार्यकक्षमै पुगेर समाजले फ्याकल्टीहरुको बढुवा, सरकारले बढाएको तलव निकासी लगायतको माग राख्दैं ध्यानाकर्षण गराएको हो । लामो समयदेखि चिकित्सक शिक्षकहरुको सामान्य मागलाई लिएर पटक पटक जानकारी गराउँदा समेत प्रशासनले सुनुवाई नगरेको भन्दैं के कति कारणले प्रतिष्ठानका लागि काम गर्ने चिकित्सकहरुको सामान्य समस्या प्रति चासो नदेखाएको हो भन्दैं प्

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 705 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीका उपचार सामग्री दाताकै भरमा

    धरान/ दक्षिण एशियाकै उत्कृष्ठ मध्ये एक मानिएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न वार्डहरुमा प्रयोग गरिने उपचार सामग्री दाताले दिएको भरमा काम चलिरहेको छ ।एमआरआई मेसिन देखि साना साना आवश्यकीय सामग्रीहरु पनि अहिले सम्म दाताले दिएका बाटै काम चलाइरहेको छ । भ्रष्टाचार गर्न मिल्ने ठुल–ठुला मेसिनहरु खरिदमा केन्द्रित हुँदा साना साना आवश्यकीय सामग्रीमा भने प्रतिष्ठानको चासो देखिन्दैन् । प्रतिष्ठानभित्र रहेका मेडिसिन वार्ड, सर्जिकल वार्ड, हाडजोर्नी विभाग, चर्मरोग विभाग, इनटी विभान, आँखा विभाग लगायतका वार्डहरुमा प्रयोग गरिने ह्विलचियर, सक्सेन मेसिन (खकार निकाल्ने मे

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 653 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved