Top 4

    Showing 6,431-6,440 of 8,019 items.
  • स्थानीय सरकारको कर्तव्य (सम्पादकीय)

    देशको हरेक क्षेत्रमा बिचौलिया हावी छ । बिचौलियाको मारमा नपरेको क्षेत्र देशमा कुनै छैन । बिचौलियाकै कारण सर्वसाधारण पीडित बनेका छन् । यस्तो अवस्थाको अन्त्य हुने छाँटकाँट पनि देखिँदैन । देशका अन्य क्षेत्रजस्तै कृषिक्षेत्रमा पनि बिचौलियाकै प्रभाव देखिन्छ । समय, श्रम र आर्थिक लगानी गरेर उत्पादन गर्ने किसानले आप्mना उत्पादनको उचित मूल्य नपाउने तर कुनै लगानीविना नै बिचौलियाले भने फाइदा लिने गरेका छन् । किसानले उचित मूल्य नपाए पनि उपभोक्ताहरूले भने कृषि उत्पादन महङ्गोमा किन्नुपर्ने अवस्था छ । अहिले देशका अधिकांश भागमा निषेधाज्ञा जारी भएको अवस्थामा त अझ किसानहरू ठूलो मारमा परेका छन् । तिनका उत्पादन ख

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 979 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साधु तथा जोगिलाई भोजन गराएर आमाको सम्झना

    वराहक्षेत्र / वराहक्षेत्र १ खारखोलाका सन्तोष श्रेष्ठले कुटिमा बस्ने साधु तथा जोगिहरुलाई भोजन गराएर आफ्नी स्वर्गीय आमाको सम्झना गरेका छन् । सन्तोष सोमबार माता तिर्थ औसी अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारेर वराहक्षेत्र २ स्थित १३ आरडीमा कुट्टि साधु तथा जोगिलाई भेट्ने श्रीमति र सन्तान सहित पुगेका थिए । नेपाली कांग्रेस वडा नं १ का उप–सभापति समेत रहेका सन्तोषले साधुहरुलाई भोजना मिढाई, खिर , जुस र सम्मान स्बरुप रामनामी ओडाई दिएका थिए । साधुहरुले घर , परिवार त्यागेर संन्यासी जीवन पनि उनिहरुलाई एक प्रकारको नजिकको मान्छे छन् भन्ने भावना जागोर र उनिहरुको मुहारमा थौरै भए पनि मुस्कान मिलोस भन

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 1,191 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा ट्राभल हिस्ट्री नभएका ३९ जनामा कोरोना संक्रमण : जेष्ठ ४ गते सम्म निषेधाज्ञा

    इटहरी । इहटरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जोखिमन्यूनिकरणका लागि इटहरी नगरपालिकाले थपनिषेधाज्ञा जारी गरेको छ । घरभित्र बसेका सर्वसाधारणमा समेत धमाधम संक्रमण हुनथालेपछि इटहरी जोखिम क्षेत्र भएको भन्दै उपमहानगरपालिकाले जेष्ठ ४ गतेसम्मकालागिनिषेधाज्ञा जारी गरेको हो । प्रदेश एकको मुख्यजिल्लाका स्थापित र विकशितशहरहरू संक्रमणकै चपेटामा परिसकेका छन । बिगतको वर्ष देखिएको कोरोना संक्रमण भन्दा यो वर्ष देखिएको नयाँ भेरियन्ट सहितको संक्रमण चौगुणा प्राण घातक रहेको स्वास्थ्य बिज्ञहरूले पुस्टि गरिसकेका छन । यसैबिच प्रदेश एकको बिकशितशहरको रूपमा परिचित सुनसरीको इटहरीमापनि दैनिकनयाँ भेरियन्ट सहितको

    • प्रकाशित मितिः वैशाख २९, २०७८
    • 946 पटक पढिएको
    • "तेजबहादुर बन "
  • प्रेस चौतारीद्वारा पत्रकार महासंघ र स्थानीय तहको ध्यानाकर्षण

    धरान/ कोभिड–१९ को महामारीका बेला सञ्चारकर्मीको स्वास्थ्य सुरक्षा तथा सुचना संकलनमा सहयोग पु¥याउन प्रेस चौतारी नेपाल सुनसरीले स्थानीय तहको ध्यानाकर्षण गराएको छ । प्रेस चौतारी नेपाल सुनसरी जिल्ला कार्य समितिले मंगलबार जिल्लाका १२ वटै स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउदै सञ्चारकर्मीलाई सुरक्षित भएर समाचार सम्प्रेषण गर्ने वातावरण तयार पारिदिन आग्रह गरेको छ । स्थानीय तहका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै कोरोना महामारीका समयमा सञ्चारक्षेत्र समेत धरासायी बन्दा सञ्चारकर्मीले समयमै तलब नपाउने समस्या हुने गरेकोले यसमा पत्रकारहरुका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम अग

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 647 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ९ सय ४ जना कोरोना संक्रमित थपिए

    धरान / पछिल्लो चौबिस घण्टामा प्रदेश १ मा थप ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगैँ प्रदेश १ मा संक्रिय संक्रमितहरुको संख्या ८ हजार ८ सय ८२ पुगेको छ ।मंगलबार थपिएका संक्रमितहरु मध्ये मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८ जना छन् भने इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ जना छन् । यस्तै, प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक बिकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गरिएका १ हजार ८ सय जनाको मध्ये ४ सय १ महिला र ५सय ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको व

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 1,156 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीको बराहक्षेत्रका जोखिम क्षेत्रमा सेनिटाइज

    चतरा÷ कोराृेनाको जोखिम कम गर्न सुनसरीको प्रकाशपुर क्षेत्रमा सेनिटाइज गरिएको छ । तीब्र गतिमा कोरोना संक्रमण फैलिएपछि सिल गरिएको प्रकासपुर क्षेत्रमा युवाहरुहरुको पहमा सेनिटाइज गरेका हुन् । प्रकासपुर युवा जमातको पहलमा सम्भावित जोखिम क्षेत्र मानिएको वराहक्षेत्र १० स्थित प्रकासपुरका चौक, बजार र सार्वजनिक स्थान वडा कार्यालयले सेनिटाइज गरेको हो । हाल सम्म वराहक्षेत्र १० प्रकासपुरमा ५ जनालाई कोरोना पोजेटिभ देखिएकाछ भने एक जना कोरोना पोजेटिभको ज्यान समेत गइसकेको प्रकासपुर प्रहरी चौकीले जनाएको छ । बराहक्षेत्र नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगरपालिकाभित्र ४४ जनालाई कोरोना पोजेटिभ देखिएक

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 1,192 पटक पढिएको
    • "संगम विष्ट"
  • विराटनगरका अस्पतालमा थप नौ संक्रमितको मृत्यु

    विराटनगर । कोरोनाको तीव्र संक्रमण फैलिएको प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार नौ जना संक्रमितको मृत्यु भएको छ । विराटनगरसहित प्रदेश बाहिरका संक्रमितको समेत उपचारको क्रममा मृत्यु हुन पुगेको हो । तीन जना विराटनगर, दुई जना धनुषा, दुई जना उदयपुर, एक जना झापा र एक जना तनहुँका संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा तीन, विराट शिक्षण अस्पतालमा एक र विराटनगर अस्पतालमा एक जनाको मृत्यु भएको हो । विराटमा विराटनगर–६ की ७० वर्षीया महिलाको मृत्यु भएको छ । यसैगरीविराट नर्सिङ होममा धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुष बि

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 1,065 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चतरा स्वास्थ्य केन्द्रमा आँखा उपचार सेवा

    चतरा / वराहक्षेत्र २ चतरा स्थित प्रथामिक स्वास्थ्य केन्द्रमा आँखाको उपचार सेवा बिस्तार गरिएको छ । प्रथामिक स्वास्थ्य केन्द्रको आन्तरिक व्यवस्थापनबाट सञ्चालन हुने गरि आँखा सम्बन्धि सेवा आइतवारबाट सुरु गरिएको प्रथामिक स्वास्थ्य केन्द्रका व्यवस्थापन डाक्टर अनिल गिरिले बताए । सेबा फाउण्डेसनको बिशेष सहयोग ,नेपाल नेत्र ज्योति संघ धनकुटा , रामप्रसाद प्रोखरेल आँखा अस्पताल धनकुटा र आँखा अस्पताल इटहरीको प्राबिधिक सहयोग हुनेगरि गत चैत्र ४ गते भएको सम्झौता अनुसार आँखाको उपचार सेबा सञ्चालनमा आएको हो । डक्टर गिरिका अनुसार सार्वजनिक बिदाका दिन समेत बिहान ८ बजे देखि बेलुकाको ४ बजे सम्म नेत्र सहायक लालन

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 756 पटक पढिएको
    • "संगम बिष्ट"
  • कृषकले उत्पादन गरेको तरकारी इटहरी उपमहानगरले बारीमै पुगेर खरिद गर्ने

    इटहरी । कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि इटहरी उपमहानगरले बिक्री गर्ने व्यवस्था मिलाएको छ । सरकारले निषेधाज्ञा जारी गरेसगैं किसानले उत्पादन गरेको तरकारी बिक्री नभई खेतबारीमै कुहिने अवस्था आएपछि उपमहानगरले बजार मूल्य भन्दा प्रतिकेजी २ रुपैंया बढीमा खरिद गर्ने व्यवस्था गरेको हो । सोमबार इटहरीमा किसान, इटहरी उपमहानगरका प्रतिनिधि र खरिद गर्ने ब्यवसायीसगँंको त्रिपक्षीय बैठकले यस्तो निर्णय भएको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । १ क्विन्टल भन्दा माथि उत्पादन गर्ने किसानको खेतमै पुगेर कम्पनीले जिम्मा लिनेछ । यस्तै १ क्विन्टल भन्दा कम उत्पादन गर्ने किसानलाई खरिद गर्ने

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 785 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आजको राशिफल २०७७ बैशाख २८ मंगलबार

    मेष = मिष्ठान्न भोजन प्राप्त हुनेछ । पारिवारिक जमघट बढ्नेछ । आर्थिक लाभ हुनेछ । रमाइलो गरेर दिन व्यतित हुनेछ । बृष = वादविवाद बढ्न सक्नेछ । चोटपटक लाग्ने संभावना छ । आर्थिक संकट आउन सक्छ । अनावश्यक चिन्ता बढ्न सक्नेछ । मिथुन = समय अनुकुल रहेको छ । अध्ययनमा उन्नति हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । स्वागत सत्कारमा मन आनन्दीत हुनेछ । कर्कट = व्यापारमा लाभ बढ्ने योग छ । विभिन्न अवसरहरु प्राप्त हुनेछन् । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । कर्यमा हौसला बढेर जानेछ । सिंह = दिन व्यस्त भएर व्यतीत हुनेछ । कार्यमा अरुको हस्तक्षेप हुन सक्छ ।शरीर अस्वस्थ हुनसक्छ । मनमा असन्तोष बढ्नेछ ।  कन्या =

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 544 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved