हाम्रो समूहद्वारा धरानलाई डस्बिन सहयोग

  • असार २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानलाई सफा सुग्गर बनाउने मेयर हर्क साम्पाङको अभियानलाई सहयोग गर्न हङकङमा कार्यरत ‘हाम्रो समूह’ मा आवद्ध रहेका धरानका स्थानीय वासीहरुले शनिबार १४ थान डस्विन सहयोग प्रदान गरेका छन् ।

हङकङमा कार्यरत धरान ११ निवासी दिपेन्द्र फुपाहाङ्ग लिम्बूले पठाएको रकमबाट उनका छोरा महेश फोम्बो र नुगेकेश काफ्ले नगर प्रमुख राईलाई डस्विन प्रदान गरेका हुन् ।

सो अवसरमा मेरि साम्पाङले ‘थोपा थोपा मिलेर समुन्द्र बन्छ, भनेझै सबैले साथ दिएमा धरानलाई सुन्दर नगरी बनाउन सकिन्छ, सहयोग गरेकोप्रति म अभार प्रकट गर्छु ।’

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved