Top 4

    Showing 5,961-5,970 of 9,516 items.
  • सर्दू जलाधारको किचलो: जग्गा रोक्का भएपछि पीडित पुगे मालपोत कार्यालय

    धरान । मालपोत कार्यालय धरानले हचुवाका भरमा धरान १३ का जग्गा रोक्का गरिँदिँदा स्थानीयले दुःख पाएका छन् । सर्दू जलाधारको किचलोभित्र आफ्नो नम्बरी जग्गालाई मुछेर रोक्का गरिदिए पछि घर निर्माण, नक्सा पास, बित्तीय कारोबार, किनबेचलगायतका आधारभूत काम ठप्प भएको स्थानीयको गुनासो छ । सर्दू जलाधार क्षेत्रको किचलोमा परेका धरान १३ का सूर्य मार्ग, शिवधारालगायतका शहरी क्षेत्रका स्थानीयले जग्गाको कारोबार बन्द भएपछि मार्कामा परेको भन्दै रोक्का जग्गा फुकुवा गर्न पहल समिति निर्माण गरी आन्दोलन गर्ने चेतावनी दिएका छन् । मालपोत कार्यालय धरानले जग्गा रोक्का गरिँदिँदा धरान १३ का स्थानीय पीडित भएको भन्दै मङ्गलबार माल

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 719 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतमुखी बजारले नेपाली चिया समस्यामा

    धरान । नेपाली चियामा भारतले अंकुस लगाउने तयारी गरिरहेको छ । नेपाली चियामा पटक पटक समस्या निकालिरहेको भारतले पछिल्लो समय नियन्त्रण गर्न लागेको हो । नेपाली चिया निर्यातमा भारतले अंकुश लगाउने तयारी गरिरहेको भन्दै इलामको चिया व्यवसायीले सरकारसँग गुहार मागेका छन् । चिया व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भारत सरकारले नेपाली चिया माथि अंकु्श लगाएमा समस्या आउने भन्दै कुटनीतिक माध्यमबाट समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका हुन । नेपालको चियामा अंकुश लगाउने तयारी गरेपछि काठमाडौं पुगेको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनको टोलीले मंगलबार बिहान प्रधानमन्त्री देउवालाई भेटेर समस्या सम

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 893 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • युकेबाट साम्पाङलाई धरानेहरुको सहयोग

    धरान । खानेपानी समस्या समाधानको एजेन्डा बोकेर चुनावमा लडेका हर्क साम्पाङ मेयरमा निर्वाचित भएसँगै उनको एजेन्डालाई सफल बनाउने अभियानमा सर्वसाधारणले साथ दिन थालेका छन् । मेयर साम्पाङले धरान ४ निशानेबाट पानी ल्याउने योजना अगाडि सारेसँगै धरान र काठमाण्डौ स्थायी घर भइ हाल युकेमा बसोबास गर्ने सर्वसाधारणले उनलाई सहयोग गरेका छन् ।   धरानको सम्बृद्धिमा साथ पुगोस् भन्ने उद्देश्यले उनीहरुले मेयर साम्पाङलाई १ लाख ३५ हजार सहयोग हस्तान्तरण गरेका हुन् । धरान र काठमाण्र्डौ स्थायी घर भएका र हाल युकेमा बसोबास गर्दै आएका ७ जनाले रकम जुटाएर सहयोग गरेका छन् । सहयोग गर्नेहरुमा ललितपुर घर भई हाल युकेमा बस्

    • प्रकाशित मितिः साउन २५, २०७९
    • 1,431 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘गठबन्धन सरकारले चकित तुल्यायो’

    धरान । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ्गले वर्तमान गठबन्धन सरकारले चकित तुल्याएको बताएका छन । असफल गठबन्धन सरकारले अनौंठा अनौंठा काम गरिरहेको पनि उनले बताएका हुन् । नेकपा एमाले इलामले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङ्गले संसद माथिनै प्रश्न उब्जिएको बेला प्रधानन्यायधिश माथिको महाअभियोग दर्ता गरेर सरकारले चकित तुल्याएको बताए । नेम्बाङ्गले भने, ‘महाअभियोग सम्बन्धी अध्ययन गर्न तीन महिना लाग्छ माननीयहरुनै निर्वाचनमा खटिने बेला भएको छ । यस्तो बेलामा सरकारले महाअभियोग दर्ता गराउनु अस्वभाविक हो ।’ स्थानीय तहमा सबै दल एकातिर हुँदा पनि एमालेको लोकप्रिय

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 794 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • वर्षासँगै आत्तिन्छन् कोसी पीडित !

    उदयपुरको बेलका नगरपालिका–९ स्थित सप्तकोसी नदीको पश्चिम भाग कटान भएपछि उदयपुरकै भाटे पुल क्षेत्र डुबानमा परेको छ । सप्तकोसी नदीले त्यस क्षेत्रमा लगभग दुई सय मिटर कटान गरी बस्तीतर्फ पसेको पानीका कारण त्यस क्षेत्रका मानिस अहिलेसम्म घर फर्कन सकेका छैनन् । डुबानमा परेका मानिसलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा राखेका छन् । सुरक्षित स्थानबाट दिनहुँ भाटेपुल नजिकै आएर पीडित आफ्नो घर डुबेको देख्दा रोएर फर्किने गरेका छन् । कोसी नदीको पानीले अहिले डुबान गरेको त्यस क्षेत्रमा विसं २०४५ अघि कोसी नदीको मूलधार बग्ने गरेको स्थानीयवासी बताउँछन् । कोशी नदीले धार पर

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 571 पटक पढिएको
    • "रासस"
  • बाढी पीडितलाई संगठनद्वारा राहत प्रदान

    धरान । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङ्गले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई राहत प्रदान गरेको छ । आइतबार संघ र संगठनले कोशीको पश्चिम कटानबाटा प्रभावित भई विस्थापित भएका बेलका नगरपालिकाका नागरिकहरुका लागि राहत प्रदान गरेको हो । १ हजार १ केजी चिउरा र ६सय लिटर पानी पीडितहरुलाई संयुक्त रुपमा प्रदान गरेका थिए । बेलका नगरपालिकाकाको विपत् व्यवस्थापन समितिलाई संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मी र उद्योग संगठन मोरङका महानिर्देशक चुडामणी भट्टराइले संयुक्त रुपमा राहत हस्तान्तरण गरेका थिए ।

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 732 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘घमण्ड र उन्मादले पार्टी सकिने’

    धरान । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रदेश नं. १ इञ्चार्ज घनेन्द्र बस्नेतले कुनै पनि पार्टी घमण्ड र उन्मादका कारण सकिन कति पनि समय नलाग्ने बताएका छन् । उनले पार्टी घमण्ड र उन्मादले होइन सही नीति र विचारले बन्ने स्पष्ट पारे । नेकपा एकीकृत समाजवादी मोरङद्वारा सोमबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नेतले पार्टी नेतृत्व बिखलबन्द भयो कि भनेर कार्यकर्तालाई चिन्ता नगर्न पनि आग्रह गरे । पार्टी गठन भएको छोटो समयमा जे जति उपलब्धी हुनुपर्ने हो त्यो प्राप्त भएको उनको दाबी थियो । ‘पार्टी गठन भएको ६ महिनामा के गर्न सकिन्थ्यो र, त्यही पनि गएको स्थानीय तह निर्वाचनमा उल्लेखनीय मत ल्य

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 592 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चौथों हप्ता पनि पिण्डेश्वरमा बोलबम भक्तजनको घुइँचो: बोलबम आस्था भन्दा फेशन बन्दै

     धरान । साउनको महिना । बोलबमको महिना । त्यसमा पनि साउनको सोमबार भगवान शिवका प्रिय बार । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा गेरवस्त्र (पहिलो वस्त्र) धारी भक्तजनहरु उल्लेख्य रुपमा जल चढाउन आएका थिए । ती मध्ये एक समुह जसले छुट्टै प्रकारको वस्त्र पहिरिएका थिए । इटहरीबाट आएका १२ जना युवतीको समूह त्यो भीडमा अलग्गै रुपमा प्रस्तुत थिए । पछिल्लो समय बोलबम भक्तजनहरु धार्मिक आस्था राखेर मनोकामना पूरा गर्ने अभिलाषा लिएर आउने भन्दा पनि बोलबम फेशनका साथै प्रचार गर्ने माध्यमका रुपमा लिने गरेको पाइएको छ । मन्दिर परिषर बाहिर विभिन्न संघ संस्थाले व्यानर नै टाँगेर पानी, सर्वतपानी, फलफूल, पूरी तरक

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 884 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘प्रदेशको नाममा मुख्य मन्त्रीले जनतालाई भिडाउन खोजे’

    धरान । प्रदेश एकका मुख्य मन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरणका विषयमा स्पष्ट कुरा गर्न नसक्दा जनता जनताबीच भिड्ने वातावरण तयार गरेको प्रदेश एकका पूर्व मुख्यमन्त्री शेरधन राईले आरोप लगाएका छन् । सोमबार संखुवासभाको खाँदबारीमा प्रेस चौतारी नेपाल जिल्ल कार्यसमिति संखुवासभाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा राईले यस्तो आरोप लगाएका हुन् । उनले भने–‘वर्तमान सरकारका मुख्यमन्त्री राजेन्द्र राईले सहजकर्ताको भूमिका पूरा गर्न नसक्दा प्रदेश १ को नामकरण हुन हुन सकेन ।’ एनले मुख्यमन्त्रीले राम्रो भूमिका खेल्नै नसेका कारण जनता भिडाउने वातावरण तयार पारेको आरोप लगाए । उनले

    • प्रकाशित मितिः साउन २४, २०७९
    • 568 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेघा कलेज आकर्षणको केन्द्र बन्दै

    धरान/ धरान मेघा कलेज अहिले विद्यार्थी र अभिभावकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । कलेजमा अहिले दिनहुँ ५०–६० जना विद्यार्थी भर्ना र सोधखोजका लागि आउने गरेको प्रशासकीय निर्देशक कैलाश लिम्बूले बताए । धरान मात्र होइन, वरपरका पहाडी र तराई क्षेत्रका विद्यार्थी–अभिभावकहरूको रोजाइमा पनि मेघा नै पर्न थालेको छ । कलेजका बीबीएस तथा व्यवस्थापन सङ्कायका संयोजक चन्द्र वनेमले उत्कृष्ट परिणामकै कारण कलेजप्रति विद्यार्थी र अभिभावकहरूको आकर्षण बढेको बताए । मेघाले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा जोड दिएको प्रशासकीय निर्देशक लिम्बूले जनाए । ‘दक्ष र अनुभवी शिक्ष

    • प्रकाशित मितिः साउन २३, २०७९
    • 935 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved