Top 4

    Showing 5,921-5,930 of 9,516 items.
  • धरान–तरहरा सडक तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण

    धरान । संघीय सांसद जयकुमार राईले धरान–तरहरा क्षेत्रमा कोशी राजमार्गले दुर्घटनाको जोखिम बढेको भन्दै निर्माणको काम थाल्न सरकारसँग माग गरेका छन् । विहीबार संसदको शुन्य समयमा बोल्दै सांसद राईले कोशी राजमार्ग अन्तर्गत धरान–तरहरा सडक खण्ड नबन्दा दुर्घटनाको जोखिम बढेको भन्दै समयमै निर्माण गर्न सरकासँग माग गरेका हुन् । उनले सडक नबन्दा यात्रुहरु हिलो र धुलोमा हिड्न बाध्य बताएका छन् । ‘देशभरका सडक, पुलहरु समयमा नै ठेकेदारले सम्पन्न नगरिदिँदा नागरिकले कष्टपूर्ण यात्रा गर्नु परेको छ ’जोगवनी–किमाथांका ६ लेन सडक विस्तारको क्रममा तरहरा–धरान चारकोशो जंगल क्षेत्रमा ८ महिना

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • 779 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रकारिता तालिम सम्पन्न

    धरान । प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा बिहिबारदेखि इटहरीमा सुरु भएको तीन दिने आधारभुत पत्रकारिता तालिम तथा भाषणकला तालिम शनिबार सम्पन्न भएको छ । स्थानीय पिसजोन आवासिय मा.वि.को हलमा सम्पन्न तालिममा इटहरी क्षेत्रका बिभिन्न वडा र कलेजबाट ८२ जना सहभागि भएको सेन्टर सुनसरीका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । सहभागीहरुलाई दुई समुहमा राखेर प्रशिक्षण दिइएको थियो । पत्रकारिता सम्बन्धि आधारभुत ज्ञान र भाषणकलाको माध्यमबाट सहभागीहरुको ब्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । तिन दिनसम्म चलेको तालिममा महेन्द्र बहुमुखी क्याम्पसका उप&nd

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • 978 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्दुजलाधार पीडित स्थानीयहरु निरन्तर पहलमा सक्रिय: मालपोत कार्यालय र धरान उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाए

    धरान । सर्वसाधारणको जग्गा सर्दुजलाधारभित्र परेको भन्दै रोक्का भएपछि धरान १३ का स्थानीय हरि कार्कीको संयोजकत्वमा पहल समिति निर्माण भएको छ । समितिले पीडितसँग छलफल गर्ने, मालपोत कार्यालयलाई ज्ञापनपत्र बुझाउनेदेखि लिएर स्थानीय सरकारलाई समेत गुहारेको छन् । सर्दू जलाधारका नाममा धरान १३ र ४ का शहरी क्षेत्रमा पर्ने जग्गा मालपोत कार्यालयले रोक्का गरिदिएपछि स्थानीय पीडित छन् । पीडितद्वारा गठित ‘साविक बाँझागरा ९ क फुकुवा तथा सिमाङ्कन पहल समिति’ ले आइतबार धरानस्थित मालपोत कार्यालयका ज्ञापनपत्र बुझाएका छन् । सर्दू जलाधारको नाममा जनताले अनावश्यक दुःख पाएको भन्दै समस्या समाधानका लाग उनीहरुले मा

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • 659 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • टोलबासीको सक्रियता: आफैले ल्याए पानी, आफैले बनाए ट्यांकी

    धरान । कसैको मुख नताकी आफ्नो काम आफै गर्दा कुनै पनि काम अपूरो हुदैन भन्ने उदाहरण धरान १४ झोलुङ्गेपुल छेउको याख्खा टोलबासीले उदाहरण पेश गरेका छन् । साना साना काममा पनि सरकारी योजना पर्खिने, सरकारको मुख ताक्दा स्थानीयले सोचेको योजना पूरा हुदैनन् तर स्थानीय आफै लागि परे जस्तोसुकै समस्या समाधान हुन्छ भन्ने उदाहरण आफै खानपानीको समस्या समाधान गरेर ट्यांकी समेत निर्माण गरेका टोलबासीले देखाएको काम अहिले धरानकै लागि उदाहरणीय काम भएको छ । धरानमा खानेपानी समस्या बर्षेोदेखिको हो । खानेपानी समस्या समाधान गर्न उपमहानगरपालिकाको नेतृत्वमा आउनेले धेरै प्रयास गरे तर समाधान गर्न सकेनन् । अहिलेका निर्वाचित मेयर

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • 523 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समयमै बनेन सडक: जीर्ण सडककै कारण दुर्घटनाको जोखिम बढ्दो

    धरान । तरहरा–तीनकुने १० किमी ६ लेनको बाटो निर्माण रोकिएपछि सबैलाई समस्या भएको छ । महँगी, अचाक्ली मूल्य वृद्धि, निर्माण सामाग्रीको अभाव भएपछि निर्माण व्यवसायी महासघले मुलुकैभरि आवहान गरेको ‘निर्माण होलिडे’का देखाउँदै ठेकेदार कम्पनीले निर्माण काम नै ठप्प बनाएपछि धरान तरहरा सडक खण्डमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । २०८० आषाढ मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने तरहरा–तीनकुने १० किमी ६ लेनको सडकको काम रोकिएपछि सडक निर्माणका लागि जथाभावि राखिएका निर्माण सामाग्री तथा सडकमा परेका खाल्डा खुल्डीका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो । तरहरा तीनकुने सम्मको सडक निर्माण आगामी आषाढ म

    • प्रकाशित मितिः भदौ ५, २०७९
    • 479 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेम्बाङ्को निर्वाचन क्षेत्र फाकफोकथुम: खोलामा छैन पक्की पुल, न त बन्यो सडक नै

    धरान । इलाम जिल्ला बाहिरी नजरमा सुगम जिल्ला भनेर चिनिन्छ । नचिनियोस पनि कसरी इलाम भन्ने वित्तिकै सबैको मन ‘आहा’ हुने गर्दछ । इलाम पर्यटकीय दृष्टिमा मात्र राम्रो होईन राजनैतीक रुपमा पनि कहलिएको जिल्ला हो । जुन जिल्लाबाट चुनाव जितेका नेता देशको उच्च ओहदामा पुगेका छन । आफ्नै जिल्लाबाट जितेका नेता प्रधानमन्त्री पनि भए, दुई पटक सम्म सभामुख पनि भए । त्यसैले पनि जिल्लालाई दुर्गम भन्दा पत्याउँदैनन । तर इलामको पश्चिमी क्षेत्रमा अवस्थित फाकफोकथुम गाउँपालिका अहिले पनि दुर्गम जस्तैै छ । जहाँ हिउँदमा गाउँ गाउँ यातायात पुगे पनि वर्खाको समयमा यातायात पुग्न सक्दैन । अहिले सम्म न त सबैले सरकारी विज

    • प्रकाशित मितिः भदौ ५, २०७९
    • 541 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कर्मचारी एशोसिएशन धरानमा किशोर

    धरान । धरान उपमहागर पालिका नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाई समितिको अध्यक्षमा किशोर अधिकारी सर्वसहमत निर्वाचित भएका छन् । एशोसिएसनको सुनसरी उद्योग वाणिज्य संघको हलमा भएको १० औं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसहमत निर्वाचित भएको हो । अधिवेशनवाट उपाध्यक्षमा रमिला कुलुङ, सचिवमा विर्खराज राई, कोषाध्यक्षमा इश्वर लामिछाने र सहसचिवमा हिरालाल विश्वकर्मा निर्वाचित भएका छन् । इकाई समितीको सदस्यहरुमा लालबहादुर लिम्बु, बिक्रम लिम्बु, युनिशा खत्री, देवी कार्की, राजु श्रेष्ठ, सुकराम लिम्बु, रामेश मेहता, राजेश सुब्बा , दिलकुमार राई दिपकला राई, तेजप्रसाद पोखरेल, र सम्झना विक, र

    • प्रकाशित मितिः भदौ ४, २०७९
    • 965 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बार टेन्डिङ कार्यशालामा मेघाका विद्यार्थीहरू रमाए

    धरान । धरान–१२ स्थित धरान मेघा–हिमालयन कलेजका विद्यार्थीहरूले सोमबार र मङ्गलबार फरक अनुभव गरे । दैनिक हुने सैद्धान्तिक कक्षाभन्दा फरक किसिमको प्रयोगात्मक अभ्यासका कारण उनीहरूले यस्तो अनुभव गरेका हुन् । कलेजमा सम्पन्न दुईदिने बार टेन्डिङ कार्यशालाका क्रममा नयाँ–नयाँ विषय सिक्न पाएको विद्यार्थीहरूले बताए । काठमाडौँको कक्टेल एन्ड फ्लेयर एकेडेमीका सीईओ एवम् इन्टरनेसनल बार टेन्डर गुरुप्रसाद दाहालले कलेजका विद्यार्थीहरूलाई मिक्सोलोजी, फ्लेयरिङ र जग्लिङसम्बन्धी अभ्यास प्रदर्शन गरेर देखाएका थिए । अल्कोहलिक र नन–अल्कोहलिक पेयहरूको मिश्रण बनाउने प्रक्रियालाई मिक्सोलोजी भनिन्छ ।

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 657 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘समय अनुसार अपराध अनुसन्धानमा प्रविधिको प्रयोग आवश्यक’

    धरान । प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अपराध अनुसन्धानमा समय अनुसार प्रविधिको प्रयोगलाई बढाउनुपर्ने कुरामा जोड दिएका छन् । उनले प्रहरी सङ्गठनमा समय र परिस्थितिसँगै प्रविधिको विकास हुनुपर्ने बताएका छन् । नेपाल प्रहरीको प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र एक नम्ब प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्त रुपमा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०७० को विहीबार उदटन गर्ने क्रमममा मन्त्री कार्कीले समय अनुसार अपराध अनुसन्धानमा प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने– ‘एउटै ढाँचामा अपराध अनुसन्धान गर्दा अनुसन्धान गर्न कठ

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 532 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भोजपुरले धानेको गन्धर्व पेशा संकटमा : सरकारी उदासिनताले गन्धर्वहरु वैकल्पिक पेशा रोज्न बाध्य

    धरान । ‘रिकेबुंकका रागालाई, चुके बुकको चुलेसीले, ताप्लेजुङमा ताकेर कालेबुंगमा काटेर । अरुण तमर तरौला तीते फापर छरौला, फूलै लाउला केसरी खाउँला बेसरी’ यो गीत चर्चित गीत हो । नेपाली भौगोलिक परिस्थिति र संस्कृतिलाई सुरेश गन्धर्वलले कुनै बेला पस्केको गीत अहिले पनि उत्तिकै मार्मिक र चर्चित छ । गन्धर्व संस्कृतिलाई बचाउने एक श्रष्टाको रुपमा उनी चिनिन्छन् ।। उनकै कारण भोजपुरको अरुण गाउँपालिकाको जरायो टारमा धेरै गन्धर्व जन्मिए, जन्मिएकामध्ये केहीले यही पेशालाई अंगालिरहेका छन् धेरैले यो पेशा छोडेर वैकल्पिक पेशा रोजेका छन् । नेपालको संस्कृतिसँग जोडिएको यो गीत अहिले बजारमा निस्किएका उच्खृंल ग

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 650 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved