Top 4

    Showing 5,281-5,290 of 9,388 items.
  • इलाममा हवाइ उडान शुरु

    इलाम /गत फागुनमा उडान शुरु भएर बन्द भएको इलामको सुकिलुम्बा फाल्गुनन्द विमानस्थलमा माघ १ बाट पुनः हवाइ उडान शुरु भएको छ । नेपाल एयरलाइन्सले साताको एकदिन नियमित उडान गर्दै आए पनि बीचमा बन्द भएको थियो । पुन  माघ १ गतेबाट उडान शुरु भएको हो । नेपाल एयरलाइन्स र इलाम नगरपालिका बीच सातामा एक दिन उडान गर्ने सहमति भएको इलाम नगरपालिकाले जानकारी दिएको छ । नगरपामलिकाका प्रमुख प्रशासकीय अधिकृत गण्ोशकुमार खड्काका अनुसार उडान भएको दिन नगरपालिकाले एयरपोर्टमा नगरप्रहरी र दमकल पठाउने छ । एयरपोर्ट सञ्चालनका लागि कार्यलय व्यवस्थापनमा नगरपालिकाले सहयोग गरेको खड्काको भनाई छ । १९ सिट क्षमता भएको ट्वीनटर जहाजले

    • प्रकाशित मितिः माघ ५, २०७९
    • 883 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कृषिमा आधारित उद्यम लक्षित एक्सिलेटर कार्यक्रम सञ्चालन हुँदै

    मोरङ / प्रदेश १ मा कृषिमा आधारित उद्यम लक्षित एक्सिलेटर कार्यक्रम संचालन हुने भएको छ । कार्यक्रम सञ्चालन गरेर कृषि व्यवसायमा संलग्न उद्यमीको क्षमता वृद्धि गर्ने, लगानी पहुँच विस्तार गर्ने लक्ष्य लिइएको सो कार्यक्रम पाँच महिनासम्म सञ्चालन गरिने भएको छ । सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक अध्यान्त र स्वीस कन्ट्याक्ट अन्तर्गत सञ्चालित सहज–एनएएमडीपीको साझेदारीमा सो कार्यक्रम सञ्चालन हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले जानकारी दिए । उनले भने प्रदेश १ को लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सँगको

    • प्रकाशित मितिः माघ ५, २०७९
    • 830 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जीवित बच्चालाई मृत घोषणा गर्ने

     मोरङ / १८ दिन अगाढि जन्मिएको एक बालकलाई उपचारका लागि कोशी अस्पताल ल्याउने क्रममा चिकित्सकले मृत घोषित गरेपछि चिकित्सकमाथि नै कुटपिट भएको छ । विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा.आकाश यादवले विरामी भएर हस्पिटल ल्याएको जीवित नवजात शिशुलाई मृत घोषणा गरेपछि डा. आकाशमाथि हातपात भएको हो ।१८ दिन अगाडि मोरङको जहदा गाउँपलिका ३ भतिजगञ्जकी उमा मुखियाले कोशी अस्पतालमै शिशुलाई पुष १७ गते जन्म दिएकी थिइन् । १८ दिन पछि बच्चालाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि पुन  कोशी अस्पततालमै उपचारका लागि ल्याइएको थियो । आकस्मिक कक्षमा उपचारका लागि ल्याएको बच्चालाई डा

    • प्रकाशित मितिः माघ ५, २०७९
    • 787 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहक्षेत्रमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

      धरान / धरानमा समेत हात्ती आंतक शुरु भएको छ । मंगलबार साँझ ६ बजे धरान उपमहानगरपालिकाको उदय सामुदायिक वन क्षेत्रमा तीन वटा जंगली हात्ती भेटिएको थियो । हात्तीले मानवीय तथा भौतिक क्षति नपु¥याए पनि आसपासमा रहेका सर्वसाधारण त्रासपूर्ण वातावरणमा बस्न बाध्य छन् । यसभन्दा अगाडि पनि दुई पटक जंगली हात्ती यस क्षेत्रमा आउने गरेको छेउमा फर्म सञ्चालन गरेर बसेका सुरज बरालले बताए । उनले पटक पटक हात्ती आएर सर्वसाधारणलाई आतंकित बनाएको बताए । उनले पछिल्लो पटक आएका तीन वटा हात्तीले फर्मको चारो राख्ने ठाउँ भत्काइदिएको बताए । धरान १६ मा घर भएका बरालले शिक्षक पेशा नै छाडेर फर्म खोलेर बसेका छन् । यस

    • प्रकाशित मितिः माघ ५, २०७९
    • 764 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुँदै

    मोरङ / १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट २०७९ हुने भएको छ । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा माघ ६ देखि ८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट सुरू हुने भएको हो । विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी गराएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले जानकारी दिइन् । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू हुनेछन् । फुटबल प्रतियोगिता माघ ५ गतेदेखि विराटनगर जुट मिलको खेलमैदानमा सुरू हुने प्याब्सन मोरङको क

    • प्रकाशित मितिः माघ ४, २०७९
    • 852 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सटरभन्दा बाहिर सामान पूर्ण बन्देज

    मोरङ / पसल भन्दा बाहिर सामान राखेर विक्री वितरण गर्ने व्यवसायीहरुलाई विराटनगर महानगरपालिकाले हँटाउन शुरु गरेको छ । पसलको सटरभन्दा बाहिर सामान राख्ने व्यवसायीलाई मंगलारदेखि नियन्त्रणमा लिन लिन थालेको हो । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरपालिकाले सरसफाई, फुटपाथ नियन्त्रण, सेटब्याक हटाउने र पार्किङ व्यवस्थापनको अभियान जारी राखेको छ । महानगरका मेयर कोइराला नेतृत्वको टोलीले सोमबार पार्किङ र फुटपाथको अवस्थाका बारेमा स्थगलत अनुगमन गरेको थियो । अनुगमनका क्रममा पसलको सटरभन्दा बाहिर पनि सामान राखेको पाइएको थियो । मेयर कोइरालाले सटरभन्दा बाहिर सामान राखे नियन्त्

    • प्रकाशित मितिः माघ ४, २०७९
    • 657 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान मेघाको खेलकुद सप्ताह सुरु चारसय विद्यार्थीले भाग लिने

    धरान / धरान  १२ मा रहेको धरान मेघा हिमालयन कलेजको वार्षिक खेलकुद कार्यक्रम मंगलवार देखि सुरु भएको छ ।प्रतियो्गितामा ११ कक्षा देखि व्याचलर लेवल सम्मको विद्यार्थीहरुले भाग लिन पाउने स्कुलले जनाएको छ । धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुको अध्यक्षतामा मंगलवार देखि चेस खेलबाट खेलकुद कार्यक्रम शुरु भएको हो । चेस खेलमा महिला र पुरुष दुवै गरेर १६ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन । खेलकुद कार्यक्रममा चेससंगै बास्केटवल, फुटसल, व्याडमिन्टन, टेवलटेनिस र भलिवल खेल हुने कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी गराए । विद्यार्थीलाई शिक्षासंगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता

    • प्रकाशित मितिः माघ ४, २०७९
    • 693 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • प्रतिष्ठानमा अराजकता बढेको आरोप स्थानीय दलका प्रतिनिधिको ध्यानाकर्षण

    धरान / बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउन प्राध्यापकबाटै चलखेल भएको भन्दै धरानका राजनीतिक दलले प्रतिष्ठानका पदाधिकारीलाई भेट गरेका छन् ।दलले बिपी प्रतिष्ठानमा अराजकता फैलन नदिन ध्यानाकर्षण गराएका छन् । प्रतिष्ठानकी सिनियर प्राध्यापक नाक, कान, घाँटी विभागकी प्राडा सङ्गिता भण्डारी छुट्टी (स्यावोटिकल लिभ) मा बसेकी भए पनि उनले चिकित्सकमाथि अनधिकृत हस्तक्षेप गरेको विषयले व्यापकता पाएको थियो । चिकित्सकमाथिको हस्तक्षेप, प्रतिष्ठान पदाधिकारीको नियुक्ति र १ हजार १ सय चिकित्सक कर्मचारीको विषयलाई विवादमा ल्याउने काम गर्दै आएको प्राडा भण्डारीलाई आरोप लाग्दै आएको छ ।राम्रा ड

    • प्रकाशित मितिः माघ ४, २०७९
    • 1,091 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी विद्यार्थीको रोजाईमा

    कोशीपत्र संवाददातामोरङ/विराटनगरको पहिलो आइटी कलेज साइन्स एण्ड टेक्नोलोजी कलेजमा पछिल्लो समय विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । पूर्वाञ्चल विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको सो कलेजले प्राविधिक शिक्षालाई केन्द्रित भएर विद्यार्थीहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउदै आएको छ । यसै कारण यो कलेजमा विद्यार्थींंको आकर्षण बढेको कलेजका क्यामपसका प्रशासन प्रमुख जनक तिम्सीनाले जानकारी दिए । यो कलेजमा स्नातक तहमा वि टेक, व्याचलर कम्प्युटर एप्लिकेसन, वी आइटी, पोस्ट ग्राजुएट इन डिप्लोमा एप्लिकेसन विषयहरु पढाइ हुन्छन् । स्नातकोत्तर तहमा मास्टर इन इन्फरमेसन टेक्नोलोजी, मास्टर इन कम्प्युटर एप्ल

    • प्रकाशित मितिः माघ ४, २०७९
    • 770 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सन्तुलित विकास आवश्यक

    विकास निर्माणको तुलनामा चालू खर्च बढ्न थालेपछि सार्वजनिक खर्चमा कटौती गर्न सरकारले बेला–बेलामा कार्यविधि बनाउने गरेको छ । त्यस्तो कार्यविधिमा सार्वजनिक खर्च कटौतीका लागि विभिन्न विकल्प प्रस्तुत गरिएका हुन्छन् । सार्वजनिक निकायका तर्पmबाट हुने कार्यालय सामान, पानी, बिजुली, इन्धन तथा मसलन्द खर्चमा मितव्ययिता अपनाउनुपर्ने, सार्वजनिक निकायले गर्र्ने गरेका वार्षिक प्रतिवेदनलगायतका प्रकाशनहरू कानुनले अनिवार्य गरेको अवस्थामा बाहेक छपाइ गर्न नपाइने र त्यस्ता प्रतिवेदन अनलाइनमा प्रकाशन गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको हुन्छ । त्यस्तै, विभिन्न तहका सरकारबीच सहलगानीमा सञ्चालित आयोजनाबाहेक दोह

    • प्रकाशित मितिः माघ ४, २०७९
    • 677 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved