Top 4

    Showing ५,०६१-५,०७० of ९,८१९ items.
  • कवाडी पसलले वडा नै दुर्घन्धित बनाएको भन्दै हटाउन माग

    विजयपुर । धरान १० विशालपथमा रहेको कवाडी पसलले वडा नै पदुषित भएको  भन्दै स्थानीयले हटाउन माग गरेका छन् । विगत केही समयदेखि बेचनप्रसाद साहले यस स्थानमा कवाडी पसल सञ्चालन गर्दै आएका थिए । कवाडी पसल सञ्चालन टोल नै दुर्गन्धित भएको भन्दै वडामा स्थानीयहरुले निवेदन समेत दिएका छन् । विशालपथ र बुढासुब्बा टोल विकास समितिले लिखित हटाउन माग गर्दै लिखित रुपमा निवेदन नै दिएका हुन् । सोही निवेदनको आधारमा १० नंं वडा समितिले साहको नाममा उजुरी आएपछि दुवैपक्षलाई राखेर गत बर्षको जेष्ठ महिनमा छलफल समेत राखेको थियो । सोही महिनाको ३१ गते कवाडी पसल अन्यत्र सार्न वडाले ५५ दिने सूचना समेत साहलाई दिएका थिए । तर व

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • १,५०५ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • महानगरलाई डस्विन प्रदान

    मोरङ/ विराटनगर तीनपैनीस्थित हाजी इन्जिनियरिङ एण्ड ग्रिल वर्कसपले विराटनगर महानगरपालिकालाईे डस्विन प्रदान गरेको छ ।सोमबार आयोजित एक समारोहका बीच मेयर नागेश कोइरालालाई डस्विन हस्तान्तरण गरिएको हो । पहिलो चरणमा महानगरलाई १० थान डस्विन प्रदान गरेको वर्कसपका सञ्चालक मोहम्मद अनवर अन्सारीले बताए । महानगरलाई चार महिनाभित्र १ सय २५ थान डस्विन प्रदान गरिसक्ने उनले प्रतिवद्धता व्यक्त गरे । उनले महानगरले जारी राखेको सरसफाई अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यले निःशुल्क डस्विन प्रदान गरेको जानकारी दिए ।एउटा डस्विन निर्माण गर्दाे १२ हजार ५ सय खर्च लाग्ने उनले बताए । सो अवसरमा मेयर कोइरालाले डस्विन प

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • ९८४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस स्वतन्त्रता रक्षा गर्ने जिम्मेवारी स्थानीय सरकारको हो’

    विजयपुर / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारका विरुद्ध साता व्यापी आन्दोलनमा उत्रिएका सञ्चारकर्मीहरुले मंगलबार पूर्व मेयरहरुलाई समावेश गरेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। नेपाल पत्रकार महासंघ सुनसरीको आयाेजनामा धरान १३ मा रहेको महासंघकै सभाहलमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिका पूर्व मेयर मनोज मेन्याङ्बो, कुमारबहादुर कार्की, बम देवान र तिलक राईको उपस्थिति रहेको थियो । सो अवसरमा नीहरुले प्रेस स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी स्थानीय सरकारको दायित्वभित्र पर्ने बताएका थिए । सो अवसरमा बोल्दै पूर्व मेयर तिलक राईले अहिले सञ्चारकर्मीहर

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • ८६२ पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • मेयर कोइरालाको नेतृत्वमा अनुगमन

    मोरङ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरका विभिन्न वडामा चालु आर्थिक वर्षको बजटेबाट सम्पन्न योजनाहरुको अनुगमन गरेका छन् । उपमेयर शिल्पा निराला कार्की र प्राविधिकसहित विभिन्न वडा पुगेका मेयर कोइरालाले सडक र सामुदायिक भवनहरुको अनुगमन गरेका हुन् ।अनुगमनका क्रममा मेयरसहितको टोलीले ठेक्का सम्झौताअनुसार काम भए नभएको जानकार लिएको थियोे । उनले सम्झौताअनुसार काम नभएसम्म भुक्तानी नदिनसमेत निर्देशन दिए । अधिकांश ठाउँमा सम्झौताअनुसार काम भए पनि केही ठाउँमा भने नभएको पाइएको मेयर कोइरालाको भनाइ थियो । उनले सम्झौताअनुसारको काम नभएसम्म महानगरबाट भुक्तानी नदिने प्रस्ट पारे । सोमबार

    • प्रकाशित मितिः जेठ २, २०८०
    • ७६१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रमुख प्रशासकीय अधिकृत कोइरालाको विदाई

    मोरङ/ विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई महानगरपालिकाले विदाई गरेको छ। सोमबार महानगरपालिकाबाट अन्यत्र सरुवा भएका कोइराललाई एक कार्यक्रमको आयोजना विदाई गरिएको हो । कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले खादा र अविर लगाएर विदाई गरेका थिए । यसैबीच, प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आएका राजेन्द्र पराजुलीलाई सोमबारै महानगरपालिकाले स्वागत गरेका छ ।

    • प्रकाशित मितिः जेठ २, २०८०
    • ८५६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ताकेतापछि सडक निर्माण शुरु

     गाईघाट / निर्माण व्यावसायीको धरौटी रकमबाट खर्चहुने गरि आज बाट गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग अन्तर्गत महुरे–सिम्पानी सडक खण्डको काम हुने भएको छ । नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री एवं नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईको निरन्तर ताकेता पस्चात निर्माण व्यावसायीको धरौटी रकमबाट खर्चहुने गरि सडक विभागले सडक मर्मतको काम आफै सुरु गर्ने भएको हो । सो सडक निर्माणको जिम्मा पाएका निर्मासण व्यावसायी भारत कन्ट्रक्सन र सिद्धिसायी कम्पनिले यहि असार सम्ममा सडक निर्माण कार्य सम्पन्न गनुपर्ने छ तर निर्माण व्यावसायी कार्यालयको सम्पर्क भन्दा बाहिर रहे

    • प्रकाशित मितिः जेठ २, २०८०
    • १,०१० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षकद्वारा पालिकाले लेनदेनमा सरुवा गर्नेे गरेको गुनासो

    मोरङ / मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् । गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ केन्द्रीत भएको आरोप पनि लगाएका छन् । ‘शिक्षकको सरुवा, करार शिक्षक नियुक्ति र शिक्षक पदस्थापनामा अनियमितताका कुराहरु सुन्नमा आएका छन्,’ ज्ञापनपत्रमा भनिएको छ,शिक्षा शाखामा जाँदा प्रधानाध्यापक तथा शिक्षकका फायलहरु फालिदिने, बारम्बार दुःख दिने,शिक्षकलाई होच्याएर बोल्ने जस्ता कुरा जग जाहेरै छन् । शिक्षा

    • प्रकाशित मितिः जेठ २, २०८०
    • ७१४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पासवर्ड ह्याक गरेर बैङ्कबाट पैसा निकाल्ने ब्यक्ति पक्राउ

    मोरङ/ मोरङको सुन्दरहरैचा नगरपालिका बिराटचौकमा रहेका २ वटा बैङ्कहरुबाट पासवर्ड ह्याक गरेर बैङ्कबाट पैसा निकाल्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटचौक ५ बस्ने बर्ष ३६ को देबराज सिक्देल रहेका छन् । सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गरेर आफ्नै घरमा संचालन गर्दै आएको आर एक भिजन एकाउन्ट सोलुसन प्रा.लि.एकाउन्टेन समेत रहेका सिक्देलले रमेश आचार्यको नबिल बैङ्क शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी बिभिन्न मितिमा अठ्ठाईस हजार एक सय र आचार्यका काका स्थानीय ओमनाथ आचार्यको माछापुच्छ्रे बैङ्क शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट

    • प्रकाशित मितिः जेठ २, २०८०
    • ८२९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्यपालिकाको बैठकद्वारा नदीजन्य पदार्थको उत्खननको मापदण्ड संसोधन

    विजयपुर/ आइतबार बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले नदीजन्य पदार्थको उत्खनन, उपयोग र व्यवस्थापन सम्बन्धमा बनेको मापदण्डलाई संसोधन गरेर पारित गरेको छ । प्रवक्ता एवम् वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराईका अनुसार नदीजन्य पदार्थको उत्खनन् उपयोग र व्यवस्थापनकाका विषयमा व्यापक छलफलपछि संसोधन गरिएको हो । उनले ‘नदीजन्य पदार्थे नगरभित्र मात्र प्रयोग गर्ने कार्यविधि बनाइएको बनाएको बताए । उनले बैठकमा धरानका जनप्रतिनिधिहरुलाई आ–आफ्नो कमीकमजोरी स्वीकार गर्दै अब उप्रान्त सबैजना एकतावद्ध भएर अगाडि बढ्ने र धरानलाई विधि र पद्धतिबाट विकास गरेर लाने सहमति भएको बताए । उनले भने&nda

    • प्रकाशित मितिः जेठ २, २०८०
    • १,२५५ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • युवा संघको ३४ औ स्थापना दिवसमा सचेतनामुलक कार्यक्रम

    धरान । राष्ट्रिय युवा संघ नेपालको ३४ औ स्थापना दिवसको अवसरमा सोमबार धरान उप–महानगर कमिटीले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । दिवशको अवसरमा युवा संघका केन्द्रिय सदस्य, प्रदेश, जिल्ला सदस्य सहित धरान उपमहानगरपालिका कमिटीका पदाधिकारीहरुको उपस्थितीमा कार्यक्रमको आयोजना गरेको हो । विभिन्न बिद्यालयमा लागुऔषध तथा दुर्ब्यसनी बिरुद्ध सचेतना कार्यक्रम, पहिरो पिडितलाइ राहत बितरण तथा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको थियो । युवा संघ धरानका अध्यक्ष भवानीभक्त दाहालका अनुसार धरान १८ स्थित डिपो उच्च मा.बी. र धरान –१२ स्थित पब्लिक स्कुलमा लागुपदार्थ दुर्ब्यसनी विरुद्ध सचेतना कार

    • प्रकाशित मितिः जेठ १, २०८०
    • ८९० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved