Top 4

    Showing ५,००१-५,०१० of ९,८१८ items.
  • खडेरीका कारण कृषक मारमा

    धरान/  एक हप्ता समय भन्दा अगाडिदेखि भएको खडेरीका कारण धनकुटाका कृषक मारमा परेका छन् । खडेरीका कारण समयमै पानी नपर्दा लगाएको बर्खे बाली सुकेर गएको छ । कृषकले लगाएको मकै, बदाम, तरकारी बाली तथा फूल बाली खडेरीका कारण प्रभावित बनेको हो । कृषी कर्म गरेर उब्जाएको फलफूल, अन्नबाली तथा सागसब्जी बेचेर गुजारा टार्ने कृषकहरु बढी मारमा परेका छन् । महालक्ष्मी नगरपालिका चानुवा धनकुटाका कृषक देवीबहादुर चापागाईले खडेरीका कारण लगाएको बाली, अन्नबाली तथा फलफूल सुकेर जान थालेको बताए । उनले भने–‘खडेरी परेको झण्डै एक साता भन्दा बढी भयो, अझै यो लम्बिने हो भने गाउँमा केही उत्पादन हुदैन, भोकमरीको समस्

    • प्रकाशित मितिः जेठ २२, २०८०
    • ६८१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित जनप्रतिनिधि महासंघको अध्यक्षमा दिपक बिश्वकर्मा

    धरान/  स्थानीय तहका दलित जनप्रतिनिधिहरुको राष्ट्रिय भेलाले धादिङको निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक बिश्वकर्माको अध्यक्षतामा स्थानीय तह दलित जनप्रतिनिधि महासंघ गठन गरेको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा शनिबारदेखि सुरू भएको भेलाले २१ सदस्यीय तदर्थ समितको गठन गरेको हो।महासंघको उपाध्यक्षमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विश्वकर्मा र आरूघाट नगरपालिका गोरखाका उपप्रमुख कल्पना नेपाली छन्। त्यसै गरि महासचिवमा सरमइरानी गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा चयन भएका छन्। भेलाले गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख मैना बिक उपमहासचिव चयन गरेको छ। महासंघको सचिवमा शुक्लागण्डकी नगरपालिका

    • प्रकाशित मितिः जेठ २२, २०८०
    • ८३४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहलेश युथ क्लब सिराहा भलुवा गोल्डकपको उपाधी नजिक

    दुहबी / सुनसरीको दुहबी ७ स्थित भलुवा खेल मैदानमा जारी ९ औ भलुवा गोल्ड कप फुटबल प्रतियोगिताको आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेश युथ क्लब सिराहाले बिरगंज युनाइटेड पर्सा लाई २-० गोल अन्तरले पाखा लगाउदैं उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ ।   निर्धारित समय ८० मिनेटको खेलमा पहिलो हाफको ४० मिनेट सम्म दुवै तर्फबाट प्रतिस्पर्धात्मक खेल भएपनि गोल रहित बराबरी भएको थियो । दोस्रो हाफको ७ औं मिनेटमा सहलेश युथ क्लब सिराहाका खेलाडी योनेपोलियनले १ गोल गर्दै अग्रता लिएका थिए । लगतै १८ औं मिनेटमा सहलेश युथ क्लब सिराहाका खेलाडी समीर तामाङले १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • १,०३१ पटक पढिएको
    • " चन्दन रौनियार"
  • भ्रष्टाचार मुद्दा लागेका वीपीका पुर्वउपकुलपति दाससहित ३ जनालाई कैद र जरिवाना

    धरान / भ्रष्टाचार मुद्दा लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. बलभद्रप्रसाद दाससहित तीन जना दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ ।   विशेष जिल्ला अदालत काठमाडौंका न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले दास सहोत अरविन्दकुमार सिन्हा र  नन्द कुमार थापालाइ दोषी ठहर गर्दै जनही १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको छ। अन्य ५ जना प्रतिवादीले भने सफाइ पाएका छन्।  प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी मेनेजर अमित श्रीवास्तव, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकह

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • १,४४६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा कोशीको पानी ल्याउन समन्वय गर्न मेयरको संयोजकत्वमा समिती गठन

    विजयपुर / कोसीको पानी ल्याउनको लागी समन्वय गर्न मेयर हर्कराज राइको संयोजकत्वमा ५ सदस्यीय समिती बनेको छ । उपमहानगरको आज बसेको बैठकमा संघीय सरकारले एकीकृत खानेपानी तथा ढल ब्यवस्थापन कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने भए पछि मेयर राइले बराहक्षेत्रसंग समन्वय गर्ने निर्णय गर्ने प्रस्ताब गरेका थिए । बैठकमा कार्यपालिका सदस्यहरुले बजेटको श्रोत सुनिश्चित नभैसकेकाले अहिले नै निर्णय गर्न नहुने बताएका थिए । समितिले समन्वय गरे पछि पुनः कार्यपालिकाको छलफल गरिने भएको छ । समितिमा वडा नम्बर ११,१३,१४ र १८ का अध्यक्षहरु रहेका छन् । बैठकमा धरान र इटहरीको सिमा बिबाद समाधान गर्ने जिल्ला समन्वय समितीलाई पत्राचार

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • ९४७ पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • मेयर कोईराला दुारा विराट राजाको दरबार निर्माणाधीन संरचनाको अनुगमन

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा निर्माणाधीन किचकबध पोखरीको अनुगमन गरेका छन । बिहीबार मेयर कोइरालाले पोखरीको निर्माण कार्यको  स्थलगत अनुगमन गरि ठेकेदारलाई  भेटि हाल सम्मको निर्माण कार्यको बारे जानकारी लिएका छन । चालु आर्थिक वर्षका लागि विराट राजाको दरबारका लागि महानगरले १ करोड रुपैयाँ छुट्याएको थियो । तर निर्माण कम्पनी देवी छिन्नमस्ता कन्ट्रक्सनले ७० लाख ६५ हजार ६सय २५ रुपैयाँमा ठेक्का पारेको थियो ।अनुगमनका क्रमा मेयर कोइरालाले तोकिएको मिति भित्र निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन । महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथ

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • ७५१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ब्राउन सुगर सहित ४ जना पक्राउ

    बिराटनगर / सुनसरी र ईलामका दुई छुट्टाछुट्टै स्थानबाट बुधवार साँझ लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप महानगरपालिका वडा नम्बर १७ का ३४ बर्षीय मनिष पाण्डे, धरान वडा नम्बर ११ का ३५ बर्षीय सुर्य कुमार राई,झापा गौरिगंजकी ३२ बर्षीया बबिता राजवंशी र दमक नगरपालिका वडा नम्बर २ का ४१ बर्षीय राजकुमार बिश्वकर्मा रहेका छन् । पाण्डे र राईलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ बाट ११ ग्राम ३७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । प्रदेश १–०२–०४२ प ८४०३ नम्बरको स्कुटरमा

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • ८३१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिला बास्केटबल टिमलाइ बिदाइ

    विजयपुर / जेष्ठ १९ गते देखि काठमाडौमा हुन लागेको मदन भण्डारि ओपन बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धामा सहभागि हुन धरान महिला बास्केटबल टिमलाइ बुधबार बिदाइ गरेको छ । धरान महिला टिमलाइ धरान रंगशाला बास्केटबल कोर्टमा सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदिले जर्सी हस्तान्तरण गर्दै बिदाइ गरेका छन । महिला टिम खेलाडिहरु बिहिबार बिहान काठमाडौ प्रस्थान गर्ने छन । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजनागर्न लागेको महिला पुरुष ओपन बास्केटबल प्रतियोगितामा धरान बाट महिला टिमले सहभागिता जनाउन लागेका हुन । धरान बाट राष्ट्रिय खेलाडी डा.आशा राइको कप्तानिमा तनु राई, आस्था राई, एल्भिना गुरुङ्ग, इक्सा लिम

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • १,१४० पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • धरानको बजेट ७ दशमलब ४५ प्रतिशतले वृद्धि

    धरान / गत सोमबार संघिय सरकारले प्रस्तुत गरेको बजेटमा धरान उपमहानगरपालिकाको लागि गत वर्षको तुलनामा ७ दसमलब ४५ प्रतिशतले बजेटमा वृद्धि भउको छ। अर्थमन्त्री प्रकाश शरण महतले प्रस्तुत गरेको २०८०र८१ को बजेटमा धरान उपमहानगरपालिकाको लागि कुल ९० करोड २ लाख रुपैया बिनियोजन गरेको छ । अघिल्लो वर्ष ८३ करोड ४ लाख रुपैया बिनियोजन गरेको थियो । प्रस्तुत बजेट अनुसार चालू तर्फ ७७ करोड ७६ लाख र पुँजीगत तर्फ १२ करोड २६ लाख रहेको छ ।बिनियोजन बजेटमा समानीकरण अनुदानमा न्युनतम अनुदान ८ करोड २५ लाख, सुत्रमा आधारित अनुदानमा २१ करोड ७५ लाख र कार्यसम्पादनमा अनुदानमा ५२ लाख गरि कुल ३० करोड ५२ लाख रुपैया रहेको छ । त्यसै

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • १,४२८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको विपी प्रतिष्ठानलाई बजेटमा जोडिएन

    धरान / सरकारले चालु आर्थिक बर्षमा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बजेटमा जेडिएन । सरकारले निती तथा कार्यक्रम र आफ्नो बार्षिक बजेटमा विपी प्रतिष्ठानलाई सम्बोधन गरेको छैन । देशका अन्य प्रदेशमा रहेका प्रतिष्ठानहरुलाई बजेटमा स्पस्ट सम्बोधन गरि जोडिएको छ । तर धरानको विपी प्रतिष्ठानलाई सम्बोधन गरेको छैन । केहि बर्ष देखि प्रतिष्ठानमा विभिन्न किसिमका अनियमितता,कमजोर ब्यबस्थापन,सेवा प्रबाहको अस्तब्यस्तता जस्ता धेरै कारणहरु देखाएर सरकारले प्रतिस्ठानलाई बजेटमा नपारेको देखिएको छ ।   पुर्वी नेपाल कै उत्कृष्ठ सुविधा समपन्न साथै जनताको अति विशिष्ट उपचार गर्ने एकमात्र सरकारी

    • प्रकाशित मितिः जेठ १७, २०८०
    • १,०३२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved