Top 4

    Showing 4,721-4,730 of 7,962 items.
  • उद्घाटन नै नभई पुल भाचियो: सर्वसाधारणको जनजीवन कष्टकर

    धरान । नेपालमा बनेका पुलको गुणस्तरीयता कस्तो छ भनेर हेर्न टाढा जानु पर्दैन । उदयपुरको चौदण्डीगढीमा पुगे हुन्छ । बनेको पुल उद्घाटन हुन नपाउदै भत्किएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुल उद्घाटन नै गर्न नपाई भाचिएको हो । पुल भाचिएपछि विगतदेखि नै कष्टकर जीवन विताउदै आएका त्यस भेगका बासिन्दाको जीवन अझ कष्टकर हुने देखिएका छ । वर्षायाममा यस भेगका बासिन्दाहरुले पुल नहुदा खोला तर्न नै धौ धौ पथ्र्यो, पुल निर्माणपश्चात सहज हुने अपेक्षा लिएका सर्वसाधारणको सपना तुहिएको छ । बनिसकेको पुल भत्किएपछि पुल बनिने आशा समेत मरेर गएको छ । विगतमा गाउका सर्वसाध

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 1,107 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अवैधरुपमा भन्सार छली गरेको सामान बरामद

    धरान । मोरङको छुट्टा छुट्टै दुई स्थानबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको समान प्रहरीले बरामद गरेको छ । विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विहीबार बेलुका बिराटनगर महानगरपालिका–१२ स्थितबाट अबैधरुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा बरामद गरिएका हो । अन्दाजी १ लाख ९४ हजार मुल्य बरावरको बिभिन्न प्रकारका लत्ता कपडाहरु र बिराटनगर– ६ स्थित केसलिया रोडबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस्तै ना.४ख १६७८ नम्वरको ट्रकमा अन्दाजी मुल्य २३ लाख ७५ हजार मुल्य बरावरको ५ सय बोरा मकै अवैध रूपमा

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 570 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङका उद्योगी/व्यवसायी र मजदुर आन्दोलित: वार्ताका लागि अर्थमन्त्रीको आवहान

    धरान । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने भन्दै मोरङका उद्योगी÷व्यवसायी र मजदुर आन्दोलित भएका छन् । मोरङ व्यापार संघमा बुधबार पत्रकार सम्मेलन गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले मजदुर संगठनहरुसँग मिलेर आन्दोलन गर्ने बताएसँगै विहीबार उनीहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलित उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री जनार्जन शर्मामाले शुक्रबार वार्ताका लागि आवहान समेत गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष नविन रिजालले राज्यले अप्रत्यक्ष रुपमा उद्योग बन्द ग

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 877 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एकको नीति कार्यक्रम : कृषि तथा स्थानीय उत्पादन उच्च प्राथमिकतामा

    धरान । प्रदेश एक सरकारले आर्थिक बर्ष ०७९÷८० का लागि पेश गरेको नीति तथा कार्यक्रममा कृषि तथा स्थानीय उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि तथा स्थानीय उत्पादनमा बढी प्राथमिकता राखेको बताएका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले कृषि क्षेत्रको विकासको लागि प्रादेशिक कृषि विकास रणनीति तय गर्ने उल्लेख छ । यस्तै दिगो कृषि विकासका लागि माटो परीक्षण र माटो सुधार कार्यक्रम ल्याउने, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिने, किसानलाई मौसम सम्बन्धित नियमित सूचना दिने व्यवस्था गर्ने,

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 523 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपी प्रतिष्ठानद्वारा ओपिडीको बिल काट्ने समयमा हेरफेर

    धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चाप बढ्दै गएपछि प्रतिष्ठानले ओपिडीको बिल काट्ने समयमा हेरफेरि गरेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोख्रेलका अनुसार विरामीको चापलाई ध्यानमा राख्दै उनीहरुकै सुविधाको लागि ओपिडीको टिकट काट्ने समय हेरफेरि गरिएको हो । उनका अनुसार यसभन्दा अगाडि विहान ८ बजेदेखि ११ बजेसम्म खालिने टिकट काउन्टर अब विहान ७ः३० देखि १२ बजेसम्म र दिउँसो २ देखि ३ बजेसम्म खोलिने बताए । प्रवक्ता पोख्र्लले भने–‘प्रतिष्ठानमा उपचार गराउने आउनेको संख्यामा अत्याधिक वृद्धि भएको छ, दैनिक ५ हजारसम्म विरामी प्रतिष्ठानको ओपिडीमा मात्र उपचा

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 910 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएनमा सेफ प्रतियोगिताको आयोजना हुने

    धरान/ धरानमा शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको युनाइटेड नेशनल कलेज (युएन कलेज) ले विद्यार्थीलाई भविष्यमा अतिथि सत्कार र पर्यटन प्रवद्र्धन गर्न सिकाउने लक्ष्यसहित प्रदेशस्तीय सेफ प्रतियोगिताको आयोजना गर्ने भएको छ । आयोजक युएन कलेजले बुधबार पत्रकार सम्मेलन गरी धरानमा प्रदेशस्तरीय युएन सेफ प्रतियोगिता गर्ने र विजेतालाई नगद १ लाख प्रदान गरिने जनाएको हो ।प्रतियोगिता असार ६ गते हुन लागेको हो । क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीरुको लागि प्लेटफर्मको रुपमा कार्यक्रम गर्न लागेको बताए । उनले भने–‘होटल म्यानेजमेन्ट अध्ययन गरेका

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 682 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुन्दरहरैँचाका महिलाहरुको बाख्रा पालनबाट आर्थिक उन्नति

    इटहरी/ कुनै बेला वैदेशिक रोजगारीमा जाने र पैसा कमाउँनेलाई समाजमा ज्ञानी एवम् शिक्षित व्यक्तिभन्दा पनि इज्जतले हेर्थे । त्यही भएर मोरङ सुन्दरहरैँचाकी गीतादेवी ओझा भट्टराईको १४ वर्ष अघि बाबुआमाले विदेश जाने केटा रोजेर विवाह गरि दिए । गीतादेवीका बाबुआमाले त्यो बेला भनेका थिए, ‘ पैसा बिना भोकै मरिन्छ । विदेश गएर मिहिनेत गरेर पैसा कमाउने केटाले सुखसँग पाल्छन् ।’ गीतादेवीले पनि त्यो बेला पैसा कमाउने उत्तम विकल्प नै विदेश ठानेका थिइन् । त्यही भएर उनले सुन्दरहरैँचा वडा नं. ६ का चन्द्रप्रकाश भट्टराईसँग विवाह गरिन् । विवाह गरेको केही महिनालगतै फेरि चन्द्रप्रकाश विदेश गए । गीतादेवीले अर्

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 601 पटक पढिएको
    • "अमर खड्का"
  • खाद्य सुरक्षामा सबै जिम्मेवार बनौँ (सम्पादकीय)

    अहिले खाद्य असुरक्षा विश्वव्यापी समस्याका रूपमा देखा परेको छ । यही खाद्य असुरक्षालाई ध्यानमा राखेर छिमेकी मुलुक भारतले गहुँ, चिनीजस्ता खाद्य पदार्थको निर्यातमा प्रतिबन्ध लगाएको छ । नेपाल पनि खाद्य असुरक्षा भएका मुलुकहरूमा पर्छ । विश्व भोकमरी सूची–२०२१ मा समेटिएका ११६ मुलुकमध्ये नेपाल ७६ औँ स्थानमा छ । यहाँका करीब ४६ लाख नागरिक अझै पनि कुनै न कुनै रूपले खाद्य असुरक्षाको अवस्थामा छन् । पछिल्लो समय चर्किएको रुस–युक्रेन युद्धपछि खाद्य असुरक्षा अझै बढ्दै गएको छ । पेट्रोलियम पदार्थको मूल्यमा अचाक्ली वृद्धि भएको छ भने खानेतेलको मूल्यवृद्धि पनि सर्वसाधारणले थेग्नै नसक्ने गरी भएको छ । खाद्

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 387 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्दू करिडोरको प्रारम्भिक काम सुरु: ७ सय घरधुरी र १४ हजार जनसङ्ख्या लाभान्वित हुने

    धरान/ प्रदेश नं. १ मै महत्वकांक्षी रुपमा लिएको सर्दु करिडोरको काम शुरु भएको छ । सर्दुले पु¥याउने क्षतिलाई न्यूनिकरण गर्दै आकर्षक पर्यटकीय स्थल निर्माण गर्ने उद्देश्यका साथ यो महत्वकांक्षी योजना अगाडि सारिएका हो । परियोजना निर्माण भएपनि सर्दु किनाराको १ सय २० हेक्टर जग्गा सुरक्षित हुने, आसपासमा रहेका ७ सय घर धुरी र १४ हजार सर्वसाधारण लाभान्वित हुने बताइएको छ । सर्दु करिडोरको शिल्यान्यास तत्कालीन प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज २ गते गरेका थिए । उद्घाटनका समयमा उनले बाध नियन्त्रण गर्नेमात्र उद्देश्य नभई, फराकिलो सडके, त्यसको छेउछाउमा रेष्टुराँहरु, हजारौं पर्यटक राति घुम्न जा

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 923 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नदीजन्य सामग्री उत्खनन् : निर्णयमा हतार नगरौँ

    धरान क्षेत्रमा रहेका खोलाहरूबाट नदीजन्य सामग्री उत्खनन् गर्ने कि नगर्ने भन्ने मुद्दा अहिले पेचिलो बन्न पुगेको छ । धरान उपमहानगरपालिकाको आइतबार सम्पन्न पहिलो कार्यपालिका बैठकमा नगर प्रमुख हर्कराज राई साम्पाङले नदीजन्य सामग्री उत्खनन् नगर्ने प्रस्ताव अगि सारेपछि यो विषय चर्चामा आएको हो । प्रमुखले यो प्रस्ताव गरेपछि विभिन्न वडाध्यक्षहरूले यस विषयमा आ–आफ्नो विचार प्रस्तुत गरेका थिए । यस विषयमा अहिले सर्वसाधारणका तहमा पनि फरक–फरक धारणाहरू आइरहेका छन् । कतिपयले अतिवादी धारणा प्रस्तुत गरिरहेका छन् । दुवै कोणबाट अतिवादी धारणाहरू आइरहेका छन् । एउटा पक्षले कुनै पनि अवस्थामा नदीजन्य सामग्रीक

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 616 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved