Top 4

    Showing 4,301-4,310 of 9,506 items.
  • सडक निर्माणमा ढिलाई भएको भन्दै अवरुद्ध

    धनकुटा/  निर्माण कम्पनीले सडक निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले अवरुद्ध गरेका छन् । कोशी राजमार्गको लभिङ हिल–माने भञ्ज्याङ सडक ठेकेदार कम्पनीले समयमै निर्माण नगर्दा बर्षाद्को समयमा हिलाम्मे भएपछि स्थानीयहरुल अवरुद्ध गरेका हुन् । सो सडकको निर्माणका जिम्मा शर्मा शिवशक्ति जेभीले लिएको छ । तर निर्माण कम्पनीले निर्माणमा ढिलाई गर्दा वर्षाको समयमा हिलाम्मे भएर सडक आवातजावतमा समस्या आएपछि सडक अवरुद्ध पारेको अरुण उपत्यका सामुदायिक विकास क्लबका अध्यक्ष जिल्लामान राईले बताए । उनले भने–‘ठेकेदार कम्पनीले समयमै सडक निर्माण नगर्दा समस्या भएको छ, यस विषयमा पटक पटक सम्बन्धि

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 855 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु र मलमासको प्रभाव बोलबममा भक्तजनहरुको संख्या न्यून

    धरान/  बोलबमको समयमा धरान १४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा भक्तजनको आगमन न्यून रहेको छ । विगतका बर्षहरुमा बोलबमको समयमा अत्याधिक भक्तजनहरु आए पनि धरानमा फैलिएको डेंगु संक्रमण र मलमासका कारण सोमबारको दिन पनि चहलपहल कम रहेको छ । विगतमा मलमासमा समेत भक्तजनहरु कम आउने गरेका थिए । तर यस बर्ष मलमासले मात्र हैन धरान डेंगु संक्रमण भयावह बन्दा धरान आउन नै अन्य ठाउँका सर्वसाधारण डराउने गर्छन् । पिण्डेश्वर मन्दिरमा भेटिएकी लाँलीगुरास नगरपालिकाकी गीता बाँनियाले छोरालाई डेंगु भएका कारण उपचारका लागि आएको र अहिले सञ्चो भएपछि पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको बताइन् । उनले भनिन्–&lsquo

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 897 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोटरी कल्ब अफ धरानले ३९ औं पदस्थापना दिवस मनायो

    विजयपुर /रोटरी  कल्ब अफ धरानले शनिवार धरानको बराहको सभाहलमा आफनो ३९औ बर्षको पदस्थापन कार्यक्रमा सम्पन्न गरेको थियो । उक्त कार्यक्रमा  प्रदेश नम्बर १ भरिरहेका रहेका २० वटा रोटर्याक्ट कल्बका १ सय ५० जना प्रतिनिधिहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा प्रमुख अथिति रोटरीयन वासुदेव गोल्यानले मन्तब्य राख्दै कल्बले अहिले सम्म गरेको सामाजिक कामले धेरैलाई सहयोग पुगेको  आगमि दिनमा रोटरी कल्बले सामाजिक कार्यमा थप सेवा पुराउने उदेश्यले ठुला – ठुला सहयोगको कार्य गर्ने रोटरीका प्रतिनिधिले गर्ने हरेक किसिमको सामाजिक कार्यमा आफुले सक्दो सहयो गर्ने बताए ।  गोल्य

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 829 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेकपा एमाले धरानले तीन महिने स्कुल बिभाग प्रशिक्षण अभियान सुचारु गरेको छ ।

    धरान / नेकपा एमाले धरानले तीन महिने प्रशिक्षण अभियानको पहिलो चरणको  नगर स्तरिय कार्यक्रम शनिबार सम्पन्न गरेको छ। धरानका वडा र टोल स्तरमा यो अभियान पुराउने उदेश्यले स्कुल बिभाग  प्रशिक्षण कार्यक्रम गरेको  एमाले धरानका उप सचीव तथा स्कुल बिभाग प्रमुख योगेशबाबू काफ्लेले बताए। उक्त प्रशिक्षण अभियानमा नेतृत्व बिकाश,प्रतिबेदन तथा माइन्युट लेखन र उद्घोष तालिमा सिकाएको छ। प्रशिक्षणको अभियानमा एमाले प्रदेश कमिटी सदस्य दोर्पध्वोज राई,एमाले जिल्ला कमिटी सचिवालय सदस्य नारायण प्रसाद सुबेदीले सहजीकरण गर्दै आएका छन् । शनिबार सम्पन्न भएको पहिलो चरणको कार्यक्रममा बोल्दै प्रमुख अतिथि ए

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 665 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कानेपोखरी बजारमा बिजुलि बत्तीको व्यवस्थापन नहुदा व्यापारीहरु समस्यामा

    मोरङ / कानेपोखरी गाउँपालिकामा रहेको मुख्य बजारको रुपमा चिनिने रमाइलो बजारमा बत्तीको उचित व्यवस्थापन नहुदा ब्यापारीहरुले निकै लामो समयदेखि समस्या भोगिरहेका छन । कानेपोखरी गाउँपालिकाले बत्तीको व्यवस्थापन नगर्दा व्यापारीहरु समस्यामा परेको बताउछन । कानेपोखरीको सबै भन्दा पुरानो बजार भनेर पनि चिनिन्छ रमाइलो बजार  अझै पनि व्यव्स्थित हुन  सकेको छैन। बिगत लामो समय देखि रमाइलो बजारमा व्यापारीहरु व्यापार गर्दै आइरहेको छन । ब्यापारीहरुले प्रत्येक बर्ष बजार समितीलाई पैसा तिरेपनि पैसा तिरेको सेवा सुबिधा नपाएको ब्यापारीहरुको गुनासो रहेको छ।रमाइलो बजारमा बत्ती नहुदा ब्यापारीहरुले दिनभरि जसोतसो ब्य

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 770 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईइ रनिङ शिल्डको उपाधि बराहा राईजिङलाई

    विराटनगर/  दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ । विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा राईजिङले उपाधि जितेको हो । उपाधिसँगै बराहाले नगद १२ हजार २ सय २२ रुपैयाँ र ट्रफि पाएको छ । उपबिजेता बनेको सत्यनारयण स्कुलले ७ हजार ७ सय ७७ रुपैयाँ र ट्रफिमा चित्त बुझायो । बराहा राईजिङलाई उपाधि दिलाउन कृष पौडेल नायक सावित भए । उनले २ गोल गरे । प्रतियोगिताको म्यान अफ फाइनल बराहा राईजिङका आयुश मगर घोषित भए । विद्यागत पुरस्कारहरुमा पनि बराह

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 791 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय तह श्रमदानमा केन्द्रित

    तेह्रथुम/  पछिल्लो समय स्थानीय सरकारले श्रम संस्कृतिको विकास गर्दै लगेका छन् । कतिपय स्थानीय तहले श्रम संस्कृतिको नाममा प्रचारबाजी बढी गरेका छन् भने कतिपय स्थानीय तहले प्रचारबाजी भन्दा कामलाई बढी प्राथमिकता दिँदै आएका छन् । यसको पछिल्लो उदाहरणको रुपमा तेह्रथुमको लाली गुराँस नगरपालिका  नगरपालिकाले हरेक काममा २५ प्रतिशत श्रमदान अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएको छ । सडक निर्माण, कुलो निर्माण लगायतका भौतिक संरचना निर्माणमा स्थानीयहरुले २५ प्रतिशत श्रमदान गर्नेपर्ने प्रावधान अगाडि ल्याइएको लाली गुरास नगरपालिकाका मेयर अर्जुनबाबु मावुहाङ बताउँछन् । उनी भन्छन्–‘हामी प

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 1,057 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २८ औै रक्त सञ्चार सेवामा उत्कृष्ट रक्तदाता संस्थालाई सम्मान

    धरान/  विरामीलाई आवश्यक पर्ने रगतको परिपूर्ति नेपाल रेडक्रस सोसाइटीमार्फत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले गर्ने गर्छ । रगतको अत्यन्तै अभावका समयमा समेत रेडक्रसले रगतको परिपूर्तिलाई पूरा गर्दै आएको छ । महा विनासकारी भुकम्पको समयमा होस् या कोराना संक्रमण तथा डेंगु संक्रमण जस्ता महामारीमा होस् रगत आपूर्तिमा रेडक्रसले विरामीका लागि सहयोगी भूमिका खेल्दै आएको छ । यसै क्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गरेर उपचारमा आएका विरामीहरुलाई रगतको परिपूर्ति गरिरहेको छ । देशभर ५८ औं रक्त सञ्चार

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 755 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेंगु सम्बन्धित घरदैलो चिकित्सक कार्यक्रम सम्पन्न

    धरान /रोटर्याक्ट क्लब अफ धरान घोपाद्वारा संचालित अभिभावक रोटरी क्लब अफ धरान घोपा सँगको सहकार्यमा शुक्रबार पुर्वाञ्चल बहिररहेका विद्यालयमा डेंगु सम्बन्धित घरदैलो  चिकित्सक कार्यक्रम सम्पन्न गरेको छ । डेंगुबारे सचेतना फैलाउने उदेश्यले गरिएको थियो । उक्त कार्यक्रमको शृंखला विद्यालयका विद्यार्थीमा बढ्दो कन्जक्टीभाइटिसको समस्य देखिएकाले डेङगुबाट कसरी बचन सकिन्छ भने विषयमा केन्द्रित रहेर गरिएको थियो । सो कार्यक्रम करिब ४ बजे देखि पूर्वाञ्चल बहिररहेका विद्यालयको छात्रावासमा सुरु गरिएको थियो। विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारी सहित जम्मा ८ रोटारेक्टर र ३० जना दर्शकहरुको सहभागीता रहेक

    • प्रकाशित मितिः साउन १३, २०८०
    • 746 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्वाेच्चको निर्णयलाई समान गर्दे मेयर साम्पाङले गरे वृक्षारोपण

    विजयपुर / धरानमा विगत लामो समय देखि धरान उप महानगरपालिका मेयर हर्क साम्पाङग राईले व्यापक रुपमा चलाएको वृक्षारोपण कार्यक्रमले गत साता धरान वडा नम्बर –४ स्थीत छोटि मोरङमा वृक्षारोपण गर्ने क्रममा व्यक्तीको जग्गामा वृक्षारोपण गरेको भन्दै विवाद सुरु भएपछि धरानमा केहिदिन चर्किएको विवाद  साम्य भएको छ। उक्त वृक्षारोपण विरुद जग्गा धनिले सर्वोच्चमा मुदा दायर गरेपछि सर्वोच्च बाट धरान उपमहानगरपालिकामा स्टेअर्डरपत्र आएपछि मेयर साम्पाङले सर्वोच्च अदालतको सम्मान गर्दै उक्त स्थानमा वृहत रुपमा गरिने भनिएको वृक्षारोपण रोकेर अन्य क्षेत्रमा शनिबार वृक्षारोपण गरेका छन । मेयर साम्पाङको

    • प्रकाशित मितिः साउन १३, २०८०
    • 843 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved